कर्पोरेट


हिमालयन क्यापिटलद्वारा वुमन लिडका सदस्यहरुलाई उद्यमशीलता प्रवर्द्धन प्रशिक्षण

1655720946DSC02884.jpg
काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै उद्यमशीलताको विकास गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।  आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा हिमालयन क्यापिटलले वुमन लिड संस्थाका सदस्यहरुका लागि एकदिने उद्यमशीलता प्रवर्द्धन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा क्यापिटलका...

गुल्मीमा अजोड इन्स्योरेन्सको कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ताको तालिम

1655714359ajod.jpg
काठमाण्डौ । बीमा समितिको स्वीकृतिबमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले गत जेठ २९, ३० र ३१ गते गुल्मी जिल्लाको रेसुंगा नगरपालिकामा कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ।  तालिममा अजोड इन्स्योरेन्सबाट दीपक पोखरेल, प्रेमराज पाण्डे र सुदीप पौडेलले प्रशिक्षण दिएका थिए। तालिममा २३ जना क्षति मूल्यांकनकर्ताको...

आइएमई जनरल इन्स्योरेन्स र STEM Center बीच छुट सम्झौता

1655713816Photo.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र STEM Center (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र STEM Center का अध्यक्ष डा. बजरंगकुमार रौनियारले हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका...

1695556604Online-Ad.gif

प्रभु बैंकका ग्राहकलाई दि क्लिफमा आकर्षक छुट

165564433119eda264-e7b7-4a22-84be-b6519571273d.jpg
काठमाण्डौ। प्रभु बैंक लिमिटेडले ग्राहकले दि क्लिफ प्रालिमा आकर्षक छुट पाउने भएका छन्।  प्रभु बैंक र दि क्लिफबीच आज (असार ५) गते छुट सम्झौता भएको हो। प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शान्ति शेरचन र दि क्लिफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वरध्वज क...

कामना सेवा विकास बैंकद्वारा १५ औँ शाखारहित बैंकिङ सेवा सञ्चालन

1655643072BLBKawasoti01.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज असार ५ गते आइतबारबाट नवलपरासी जिल्लाको कावासोती नपा–७ साँढमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा...

नबिल बैंकका कार्ड प्रयोगकर्तालाई विशेष सुविधा प्रदान गर्न कतार एयरवेजसँग सम्झौता

1655639552Photo-2.png
काठमाण्डौ । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड  प्रयोगकर्तालाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ। जसअन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरुमा लागू हुनेछ र हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन्। यो छुट मिति असार १७ गतेदेखि लागू हुनेछ। आज आयोजित एक कार्यक्रममा नबिल...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा धनुषाको रमदैया भवाडीमा

1655629465press-release-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।  यसै क्रममा बैंकले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैया भवाडीमा यही असार ३ गतेबाट ९४ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो...

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल प्रहरीसँग साझेदारी

1655620567HandovertoNepalpolice.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रममा महानगरीय प्रहरी वृत्त मालीगाउँसँग साझेदारीमा जनचेतनामूलक पर्ची, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकरस, फेस मास्क, प्रिन्टर आदिजस्ता सामग्री हस्तान्तरण गरेको छ।  यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

1655617077Galaxy.jpg
काठमाण्डौ । ग्राहकलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड र काठमाण्डौको महाराजगन्जस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड र क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत...

एनएमबि बैंकले ल्यायो मुद्दतिमा डब्बल प्रतिफलको योजना

1655616676nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले आफ्ना व्यक्तिगत ग्राहकका लागि आकर्षक मुद्दति योजना ‘एनएमबि डबल मुद्दति’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दति’ सार्वजनिक गरेकोे छ।  ‘एनएमबि डबल मुद्दति योजना’अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु. ५० हजार वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ। त्यसैगरी ‘एनएमबि जन्मभूममि...

वार्षिकोत्सवमा आनद्वारा रक्तदान कार्यक्रम आयोजना

1655467293release-photo.jpg
काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन)ले शुक्रबार आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।  आनले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सचिवालय भवन सानो खरिबोट शान्तिनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।  कार्यक्रममा आनका वर्तमान तथा संघका पूर्वपदाधिकारी, सदस्य एजेन्सी र विज्ञापन व्यवसायसँग सम्बन्धित...

द ब्रिटिस कलेजमा ‘विकेन्ड ईएमबीए प्रोग्राम’ सेप्टेम्बरदेखि सञ्चालन हुने

1655460669Pressrelease.jpg
काठमाण्डौ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) मा सेप्टेम्बरदेखि विकेन्ड ईएमबिए प्रोग्राम सुरु हुने भएको छ। बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेन्ड ईएमबिए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था हो।...

दाहुवाका सीसीटीभी किन्दा स्कुटी जित्ने मौका

1655457549Dahua-Offer-Pic.jpeg
काठमाण्डौ । विश्व प्रसिद्ध दाहुवा ब्रान्डका सीसी क्यामेरा खरिद गर्दा ग्राहकले ५०० रुपैयाँदेखि अधिकतम २ लाख रुपैयाँसम्मका उपहार पाउने भएका छन्।  नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक वितरक बिध म्यानेजमेन्ट प्रालिले ग्राहकका लागि स्क्र्याच कार्डमार्फत हात खाली नजाने उपहार आयोजना सार्वजनिक गरेको हो। यस कम्तीमा ३० हजार ...

हुवावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रम हुने

1655456689Photo-1.jpg
काठमाण्डौ । हुवावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रम आयोजना हुने भएको छ।  नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सिएसआरआई’ हो। यो संस्थाले नेपालको सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामुलक...

समृद्धि फाइनान्सले ल्यायो ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

1655455371Double-yojana.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ। यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँचगुणा र २० वर्षमा पैसा आठगुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ। समृद्धि फाइनान्सको पाँचवटै शाखाबाट यो सेवा लिन न्यूनतम रु. ५० हजार देखि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध