कर्पोरेट


शनिबारदेखि दुईदिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, १० सत्रमा ५ देशका ६० बक्ता सहभागी हुने

1655446267Banner---Conclave-2.jpg
काठमाण्डौ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा यही असार ४ र ५ गते (शनिबार र आइतबार) ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फो डेभलपर्स एन्ड कनेक्टेड बाई एनसेल कार्यक्रम आयोजना हुँदैछ।  द सोल्टी काठमाण्डौमा आयोजना हुने दुईदिने कार्यक्रममा विभिन्न ५ देशका ६० बढि वक्ता तथा सबै सरोकारवालासहित ८ सय सहभागी हुँदैछन्। नेपालमा सूचना...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेटौँडाको कालिज गार्डेन इको रिसोर्टमा छुट

1655445528Kalij-Garden-Resort.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौँडा–११ स्थित कालिज गार्डेन इको रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको...

माछापुच्छ्रे बैंकले ल्यायो साढे ६ वर्षमा डब्बल धमाका योजना

1655445040machha.png
काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ‘माछापुच्छ्रे स्मार्ट मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ।  यस खाताअन्तर्गत ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन्।  यो खाता न्यूनतम रु. ५० हजारमै खोल्न सकिनेछ। यसका साथै बैंकले यस खातामा साँवा रकमको ९०%...

1695556604Online-Ad.gif

मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक

1655384945rajesh-babu-sir.jpg
काठमाण्डौ । चितवन कोई ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गरेका छन्। श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन्।  नेपाल सरकार मन्त्रिपरिषदको २०७९ जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ...

लामो समय टिक्ने ब्याट्री ब्याकअप र दुईगुणा बढी सेक्योरिटी अपडेटका साथ नोकिया जी२१ सार्वजनिक

1655377620Nokia-G21PR-THUMBNAIL2.jpg
काठमाण्डौ। नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी सिरिजअन्तर्गत नयाँ नोकिया जी२१ सर्वजनिक गरेको छ। सर्वाधिक टिक्ने ब्याट्रीका लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि तीन दिनसम्म टिक्ने ब्याट्री लाइफ रहेको छ। सुपर ब्याट्री सेभर मोडको सुविधा भएका यी फोनहरु सेक्योरिटी...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई काठमाण्डौ प्याथल्याबमा छुट

1655370805IMG-93156ae3afcdc79a97915bbcffc680e8-V.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र काठमाण्डौको महाराजगन्जस्थित काठमाण्डौ प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टर प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड र क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न स्वास्थ्य...

बढ्दो अर्डरको माग पूरा गर्न उपाय सिटी कार्गोसँग सहकार्य गर्दै फुडमाण्डु

16553643582882832005367356312493697297638284936096226n.jpg
काठमाण्डौ । नेपालको पहिलो र लोकप्रिय फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्नो डेलिभरी सेवा अझ सहज सुलभ पार्न अनलाइन लजिस्टिक कम्पनी उपाय सिटी कार्गोसँग सहकार्य गर्ने भएको छ।  राइडरहरुको क्षमताभन्दा बढी अर्डर आएमा उपाय सिटीका राइडरहरुमार्फत डेलिभरी गर्नेगरी सहकार्य गर्न लागिएको हो। यसले डेलिभरीहरुमा ढिलाइ हुने वा केही समयका लागि...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको काठमाण्डौ महानगरपालिकासँग सहकार्य

1655363806city.png
काठमाण्डौ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाण्डौको कमलादीस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयका रुपमा उपलब्ध गराउने भएको छ।  काठमाण्डौ महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनका लागि होटेल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई...

नबिल बैंकमा आकर्षक सुविधासहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

1655362065Image.jpg
काठमाण्डौ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ‘नबिल इको–फ्रेन्डली बिजनेस लोन’ जारी गरेको छ। फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वनविनाश र प्रदूषण कम गर्ने...

आइएमईको ‘जोड्दैछ नाता’ अफर सार्वजनिक

1655298697Joddai-Xa-Nata.png
काठमाण्डौ । इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सका अवसरमा आइएमईले सेवाग्राहीमैत्री ‘जोड्दैछ नाता’ अफर सार्वजनिक गरेको छ।  अफरअनुसार इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने ५ जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति रु. २२ हजार (करबाहेक) उपलब्ध गराउनेछ।   यो अफर इन्टरनेसनल डे अफ...

नबिल बैंकले ल्यायो क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना

1655298284nabil.png
काठमाण्डौ । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्ट लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ।  नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोष (यूएनसीडीएफ)को सहकार्यमा आधारित ‘क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको हो। विशेषगरी कोभिड...

ड्रिम इन्टरनेसनल होटेलमा कुमारी बैंकका ग्राहकलाई विशष छुट

1655297676Dream-International-Hotel.png
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले बुटवलस्थित ड्रिम इन्टरनेसनल होटेलमा विशष छुट पाउने भएका छन्। कुमारी बैंक र ड्रिम इन्टरनेसनल होटेलबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने समझदारी भएको हो। सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा ड्रिमल्यान्ड इन्टरनेसनल होटेलका तर्फबाट महाप्रबन्धक राजेन्द्र...

सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच ट्याक्टर खरिदमा लगानी गर्ने सम्झौता

1655295756century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सुदूरपश्चिमस्थित धनगढीका किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिका लागि ट्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सोलिस र सोनालिका ट्याक्टर खरिद गर्न विपन्न वर्ग...

सानिमा बैंकको ‘प्रायोरिटी काउन्टर’ नयाँ बानेश्वरमा

1655293592Press-release.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर आज असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ।  आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अभैm गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी...

मिदास ई–क्लासमा एमबीबीएस इन्ट्रान्स प्रिपेरेसनका लागि अनलाइन क्लास सुरु

1655293187Mbbs-Horizontall-Design-no-text.jpg
काठमाण्डौ ।  एमबीबीएसको प्रवेश परीक्षाको तयारी गर्न चहाने विद्यार्थीले अब आफ्नै गाउँघरमा बसेर इन्टरनेटमार्फत अनलाइन पढ्न पाउनेछन्।  दुई दशकदेखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसन प्रालिले उच्चतम प्रविधि प्रयोग गरेर विद्यार्थीलाई आफनै गाउँघरमा बसेर न्यून शुल्कमा एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्न पाउने व्यवस्था...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध