कर्पोरेट


आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याकसँग अतिरिक्त रु. ३०० छुट

1655897606Pic-1.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ। ‘उच्च तापक्रममा उच्चतम छुट’ नामक ‘फ्ल्यास सेल’ किसिमको अफरमार्फत यात्रुहरुले मंगलबार र शनिबारको दिन दिउँसोको ३ बजेदेखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट...

‘कमेडी क्लब विथ च्याम्पियन’मा डिशहोम को प्रायोजन

16558971191.jpg
काठमाण्डौ । नेपाल टेलिभिजनमा प्रसारण भइरहेको हास्य रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ मा डिशहोमले प्रायोजन गरेको छ। हास्य कलाकारहरुको बेजोड प्रस्तुति रहेको कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन’मा डिशहोमले ६ महिनासम्मका लागि प्रायोजन गरेको छ। कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ भने...

कुमारी बैंकको भिसा डेबिट/क्रेडिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

1655894248VISA-Direct-Services.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले भिसा इन्टरनेसनलसँगको सहकार्यमा आफ्ना ग्राहकका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट वा क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ।  विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल वा इन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिट्यान्स...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकले हजयात्रीलाई विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने

1655892068GIBL.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीलाई उक्त हजयात्राका लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ।  बैंकले हजयात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामंगल शाखा कार्यालयहरुबाट साउदी रियालसहित अन्य विदेशी...

स्माटच्वाईस टेक्नोलोजिज र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन

1655883325PR-Cover-Photo.jpeg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। विगत २० वर्षदेखि नेपाली मन र मुटुमा राज गर्दै कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाइस...

नेपाल एसबिआई बैंकले ल्यायो डबल र ट्रिपल धमाकासहित धनवृद्धि योजना

1655881249nepal-sbi-bank.jpg
काठमाण्डौ । नेपाल एसबिआई बैंकले धनवृद्धि योजनाअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुईगुणा तथा १० वर्ष ३ महिनामा तीनगुणाभन्दा बढी प्रतिफल दिने मुद्दति खाता सञ्चालनमा ल्याएको छ।  उक्त खातामा ब्याज साँवामा पुँजीकृत हुँदै परिपक्वतापश्चात एकमुष्ट रकम भुक्तानी हुने बैंकले जनाएको छ।  बैंकले ग्राहकलाई खातामा रहेको साँवा...

सेञ्चुरी र एससिटीबीच स्मार्ट क्यूआरसम्बन्धी सम्झौता

1655816879SCT-Smart-QR.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड(एससिटी)बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयामपश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सेञ्चुरी पे...

सांग्रिला डेभलपमेन्ट बैंकले केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने

1655815114PHOTO-of-Agreement-regarding-Public-Toilet.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाण्डौको बालुवाटारमा रहेको आफ्नो केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक रुपमा सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने निर्णय गरेको छ।  काठमाण्डौ महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका होटेल, रेस्टुरेन्ट, बैंक, व्यावसायिक कम्प्लेक्स, सपिङ मल,...

महाराजा रिसोर्टमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1655810875Maharaj-resort.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले बुटवलको कालिकानगरस्थित महाराजा रिसोर्ट प्रालिमा विशेष छुट पाउने भएका छन्। कुमारी बैंक र महाराजा रिसोर्टबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो। सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविनमुनि बज्राचार्य र महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश...

एनआईसी एशिया बैंकको क्यूआर कोड वितरण अभियान

1655796196Photo-QR-Distribution.jpeg
काठमाण्डौ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको एनआईसी एशिया बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको धरान शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण गर्न सुरु गरेको छ।  बैंकले क्यूआर कोड उक्त...

कामना सेवा विकास बैंक र काठमाण्डौ महानगरबी सार्वजनिक शौचालय सञ्चालनमा सम्झौता

16557320331.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ महानगरपालिकाभित्र रहेका शाखाहरुमध्ये बैंकका ८ वटा शाखा कार्यालयका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने गरी आज काठमाण्डौ महानगरपालिकासँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन...

जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम

1655730932IMG20220620112301.jpg
काठमाण्डौ । व्यवसाय सञ्चालन दिवसको अवसरमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका २५ जनाभन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए। कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरी स्थापना दिवस मनाइएको...

एनएमबि बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

1655725894nmb-bank.jpg
काठमाण्डौ । एनएमबि बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरिएको छ।  सम्झौताअनुसार बंैकका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्। बैंकले डिजिटल बैंकिङ अभियानअन्तर्गत नगदसहितबाट नगदरहित डिजिटल...

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमाबापत तीन ग्राहकलाई रु. ३० लाख भुक्तानी

1655722565Photo-on-handing-over-of-NPR-3-million-to-3-customers-as-insurance-claim.png
काठमाण्डौ । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत उक्त बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बीमाबापत प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. ३० लाख बीमा रकम भुक्तानी गरेको छ।  बीमा लाभ प्राप्त गर्नेमा बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता...

प्रदेश १ मा बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम

1655721860IMG8133.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले सबैलाई सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।  बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त घरदैलो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध