कर्पोरेट


गोर्खाज फाइनान्सको नयाँ निक्षेप योजना सार्वजनिक

1656508517gorkha.jpg
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले मंगलबार एक कार्यक्रम गरी चारवटा आकर्षक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ।  गोर्खाज फाइनान्स लिमिटेडमा विशेष गोर्खाज बचत खाता खोल्दा दीर्घरोग बीमा तथा दुर्घटना बीमाको सुविधा पाउनुका साथै निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क एटीएम, निःशुल्क डिम्याटलगायतका सुविधा पाइनेछ। यस्तै फाइनान्सले एकको...

माया मेट्रो अस्पतालमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1656505831Maya-Metro-Hospital-Pvt-Ltd.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र कैलालीको धनगढीस्थत माया मेट्रो अस्पतालबीच छुट सम्झौता भएको छ।  यो सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकले माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वस्थोपचारसम्बन्धी सेवाहरुमा विशेष छुट पाउनेछन्। यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले उक्त अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको...

सिटिजन्स बैंकका ग्राहकलाई होटेल हिमालयन भिल्लामा विशेष छुट

1656502335press-release-photo-0111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटस्थित होटेल हिमालयन भिल्ला प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  यो समझदारीपश्चात सिटिजन्स बैंकका कार्डवाहकले होटेल हिमालयन भिल्लाका विभिन्न सेवासुविधाहरुमा ५०%सम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

1695556604Online-Ad.gif

नयाँ कागतीको रिफ्रेसिङ स्वादमा नयाँ स्प्राइट

1656500979Picture.jpg
काठमाण्डौ । नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ।  नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साका रुपमा कोका–कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन लन्च गरेको छ। जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई छायाँकन गरिएको छ। गर्मीले थकित अनमोल केसी घर...

एनएमबि बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपालबीच समझदारी, डिजिटल भुक्तानीमा सहजता

1656500488nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरुलाई प्राथमिकता दिनका लागि समझदारी भएको छ। उक्त समझदारी असार ९ गते भएको हो। बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका तर्फबाट अध्यक्ष खुबबहादुर सुवेदीबीच समझदारीपत्र हस्तानान्तरण भएको छ। उक्त समझदारीमार्फत टानका सदस्यहरुले...

आइएमई पे एपमा एनएलआईसीको बीमा किस्ता भुक्तानीमा रु. २५००सम्म क्यासब्याक पाइने

1656499571nepali-lifeprArtboard-5.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ति रोचक अफर ल्याएको छ।  आइएमई पे एपको ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफरअन्तर्गत असार १० गतेदेखि सो एपबाट एनएलआईसीको बीमा किस्ता...

नबिल दिगो बैंकिङको वार्षिकोत्सवमा ‘नबिल ग्रीन विक’ मनाइँदै

1656492587nabil.jpg
काठमाण्डौ । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशीलता प्रवर्द्धन एवं नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले आज एक वर्ष पूरा गरेको...

नेपाली राइडर दीपक साह बने र्‍याली अफ चाम्बा विजेता

16564908181-1.JPG
काठमाण्डौ। नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा’ को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन्। गत जुन १६ देखि १९ सम्म आयोजित प्रतियोगितामा उनी नेपालबाट एक्लो प्रतिस्पर्धी थिए।  रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर र्‍यालीमा भाग लिएका साहले सो क्याटागोरीमा पहिलो...

प्रभु बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच मोको वालेटमार्फत भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता

1656486746image.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबीच प्रभु बैंकका ग्राहकलाई मोको डिजिटल वालेटमार्फत विद्युतीय भुक्तानी सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा असार १२ गते आयोजित एक समारोहमा प्रभु बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र फोकसवान पेमे...

एसईईमा सहभागी विद्यार्थीका लागि फुटसल र बास्केटबल प्रतियोगिता हुँदै

1656421248C0011T01.jpg
काठमाण्डौ । काठमाण्डौको कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल/कलेजको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ। एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगिता यही असार १६ गतेदेखि १८ गतेसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल/कलेजमा हुनेछ। फुटसलमा पुरुष टोली र...

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हीराको हारलगायतका थुप्रै पुरस्कार जित्न सकिने

1656417090offer-manakamana.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मनकामना केबलकारको टिकट काट्दा हीराको हारलगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ।  यस योजनाअन्तर्गत मनकामना केबलकारको टिकट काट्दा एकजनाले हीराको हार, एकजनाले आइफोन १३, एकजनाले स्मार्ट टीभी र एकजनाले वासिङ मेसिन जित्न सकिनेछ। साउन ३१ गतेसम्म सञ्चालन...

इसेवा मनी ट्रान्सफर र यूएईको लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता

1656403533Lulu-partnership.jpg
काठमाण्डौ । संसारका २०० बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याएर नेपालभर सेवा प्रदान गरिरहेको इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यूएईस्थित लुलु इन्टरनेस्नल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  यस सम्झौतासँगै यूएईका प्रमुख स्थान अबुधाबी, दुबई र...

NABIL SSE लाई Enablers of Social Entreprenuership अवार्ड

1656396858Photo.png
काठमाण्डौ । नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्ध गर्न सुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम (NABIL School of Social Entrepreneurship-NABIL SSE)  को पहिलो ब्याचको २० जना फेलोहरुले Enablers of Social Entrepreneurship Award प्राप्त गरेका छन्। नेपाल उद्योग परिसंघ अन्तर्गतको CNIYEF Nepal यो अवार्ड प्रदान गरेको हो।  CNIYEF Nepal ले असार ११ गते काठमाण्डौमा आयोजना गरेको CNIYEF Nepal StartUp...

कामना सेवा विकास बैंकद्वारा १७ औँ शाखारहित बैंकिङ सेवा सञ्चालन

1656333851BLB1701.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरुमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा असार १३ गते सोमबारबाट कपिलवस्तु जिल्लाको बुद्धभूमि नपा वडा नं. १ को पथरकोटमा शाखारहित बैंकिङ...

गण्डकी प्रदेशमा पोखराबाट धाम्पुससम्म टीभीएसको एओजी राइड

1656331614AOG-Photo-2.jpeg
काठमाण्डौ । लोकप्रिय टु–ह्विलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरुको समूह बनाएको छ। असार ११ गते शनिबारको दिन एओजीको दोस्रो संसकरणमा टीभीएसले पोखराका ३० जना अपाचे ग्राहकलाई पोखराबाट धाम्पुसहुँदै सुइखेत रेसोर्टसम्म पुर्याएको थियो। विभिन्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध