कर्पोरेट


फ्रक्सजबले सुरु गर्यो एकेडेमिक पार्टनरसिप प्रोग्राम, भर्खरै स्नातक सकेकालाई रोजगारीका अवसर

1656937716Hetauda-School-of-Management-and-Social-Studies.png
काठमाण्डौ । योग्य र अनुभवी व्यवस्थापन अभ्यासकर्तालाई एउटै छातामुनि ल्याउने काममा संलग्न फ्रक्सजब कलेज ग्राजुएटसम्म पुग्ने र उनीहरुलाई करिअरको सही बाटोसँग जोड्नेतर्फ अघि बढेको छ।  यसका लागि कम्पनीले विभिन्न कलेजमा फ्रक्सजब एकेडेमिक पार्टनरसिप प्रोग्राम (एफएपिपी) फ्रक्सजब एकेडेमी पाटर्नर प्रोग्राम सुरु गरेको छ।  एफएपीपीले...

आइएमई पे र स्मार्ट क्यू आरबीच साझेदारी, बीगमार्टमा स्मार्ट क्यूआरमार्फत स्क्यान गर्दा रु. २५००सम्मको छुट

1656933676Pic.jpeg.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ।  सम्झौताअनुरुप बीगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रुपमा आइएमई पे एपमार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा प्रयोगकर्ताले १५% छुट (अधिकतम रु. ३०० सम्म)...

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

1656928466Design.png
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काठमाण्डौको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ।  काठमाण्डौ महानगरपालिका वडा नम्बर २ लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०८ औँ शाखा हो।  योसँगै मेगा बैंकको काठमाण्डौ उपत्यकाभर ४६ शाखा कार्यालय पुगेका छन्। ...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जासम्बन्धी सम्झौता

1656924057PRProfessionalLoan.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा सम्झौता भएको छ।  गत असार १७ गते भएको सम्झौतापश्चात बैंकले खबर एक्सप्रेसका कर्मचारीहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेसनल कर्जा प्रदान गर्नेछ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा खबर एक्सप्रेसका तर्फबाट...

शिवम् होल्डिङ्गस पब्लिक लिमिटेड कम्पनीमा परिणत, आईपीओ जारी गर्ने

1656918755shivm.png
काठमाण्डौ। शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गस प्रालि कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार स्वीकृति गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ। नेपालमा स्थापित सिमेन्ट उद्योगहरुमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत एकमात्र पब्लिक लिमिटेड कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गसलाई...

एनआईबिएल एस क्यापिटलद्वारा रु. २ हजारमै आजीवन डिम्याट र मेरो सेयर नवीकरण योजनाको म्याद थप

1656916926nibl-ace-capital.jpg
काठमाण्डौ। नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको म्याद थप गरेको छ। एनआईबिएल एस क्यापिटलले नयाँ वर्ष २०७९ का अवसरमा सम्पूर्ण लगानीकर्तामाझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल वैशाख १ गतेदेखि २०७९ साल असार १७ गतेसम्म ७९ दिनका लागि लागू...

सीआईटीको कर्मचारी बचत वृद्धि अवकाश योजनाअन्तर्गतको रकम बैंक तथा वित्तीय संस्थाको शाखा वा कर्पोरेटपेमार्फत गर्न सकिने

1656913652CIT-phatbari-artwork.jpg
काठमाण्डौ। नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजनाअन्तर्गत कार्यालय तथा संघसंस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा कर्पोरेटपे प्रणाली मार्फत गर्न सकिने गरी सेवाको थालनी गरेको छ।  यसअन्तर्गत संघसंस्थाहरुले संयुक्त रुपमा आफ्ना...

रामदेव तेलद्वारा विजेतालाई पुरस्कार वितरण

1656855005ramdev.png
काठमाण्डौ । गणपति वनस्पति प्रालिद्वारा उत्पादन गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलद्वारा आमसर्वसाधरण एवं उपभोक्तासँग अन्तर्क्रिया गर्ने उद्देश्यले लागू गरिएको भ्यालेन्टाइन योजना सेयर एन्ड विन योजना तथा एन्सर एन्ड विन योजनामा सहभागी भई लक्कीड्रमार्फत पुरस्कार जित्न सफल प्रतियोगीलाई आज एक समारोहका बीच पुरस्कार वितरण गरिएको...

अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सीसीटीभी स्टकमा

1656854460Pic-for-news.png
काठमाण्डौ । नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सीसीटीभीहरु हालै आयात गरेको छ । कम्पनीले घर, अफिस, टोल-बस्ती, स्कुल कलेज, सपिङ मल, हाउजिङ, अपार्टमेन्ट तथा हाईवेका लागि उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरु उपलब्ध गराउनेछ। नेपाली ग्राहकको माग र रोजाइका आधारमा...

बनेपा डेन्टल केयरमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1656853695Banepa-Dental-Care.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र काभ्रेको बनेपास्थत बनेपा डेन्टल केयरबीच छुट सम्झौता भएको छ।  कुमारी बैंकका ग्राहकलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट...

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने

1656853293cit.jpg
काठमाण्डौ। नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ। यो सुबिधा CGAS प्रणालीबाट पारिश्रमिक बितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरुले उपभोग गर्न सक्नेछन। यसरी रकम जम्मा...

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

1656846052fifa-sponsor-vivo.png
काठमाण्डौ । भिभो ग्लोबल स्मार्टफोन ब्रान्डले सबैभन्दा प्रख्यात अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ। सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ। यस वर्ष विश्वभरका फुटबल फ्यानहरुसँग अविस्मरणीय अनुभव सिर्जना गर्न...

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

1656845546BANK-LOGO-WITH-RED-TAG--.jpg
काठमाण्डौ । डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबैंकको शुभारम्भ गरेको छ। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा क्रमिक रुपले डिजिटल...

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

1656843880fonepay-new.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङका बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सुरु गरेको छ।  डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपेमार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल...

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

1656838395Press-release-photo.jpg
काठमणडौ । विगत १५ वर्षदेखि अनवरत रुपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५ औँ, १७६ औँ तथा १७७ औँ शाखा काठमाण्डौको ठूलोभर्याङ, थली र बूढानीलकण्ठमा गरी थप ३ वटा शाखा सञ्चालनमा ल्याएको छ। यीसँगै काठमाण्डौ उपत्यकाभित्र बैंकको ३२ वटा शाखा सञ्चालनमा रहेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध