कर्पोरेट


प्रभु क्यापिटलको मोबाइल एप लन्च

1657256960mobile2.jpg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले प्रदान गर्ने विभिन्न सेवालाई ग्राहकले छिटो, छरितो तथा सहज तरिकाबाट प्राप्त गर्न सक्नुहोस् भन्ने उद्देश्यका साथ ‘प्रभु क्यापिटल डिजिटल एप’ निर्माण गरी असार २३ गतेबाट सञ्चालनमा ल्याएको छ।  यो मोबाइल एपबाट ग्राहकले अनलाइनबाटै हितग्राही खाता तथा मेरो सेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो...

एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’, करसहित मात्र रु. १२५ मा ५ जीबी डेटा

1657248048Doubel-Majja-Pack.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ। यस अफरले ग्राहकलाई रु १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्दछ। यसको मतलब यदि ग्राहकले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित रु. १२५ मा खरिद गर्छन् र...

सिभिल बैंकका ग्राहकलाई पोखराको चरक मेमोरियल हस्पिटलमा २०%सम्म छुट

1657198592WhatsApp-Image-2022-07-07-at-12.57.35-PM.JPEG
काठमाण्डौ । सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटलबीच बैंकका ग्राहकका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  यस सम्झौताअनुसार सिभिल बैंकका सम्पूर्ण ग्राहकले पोखराको चरक मेमोरियल हस्पिटलमा २०% सम्म छुट पाउने भएका छन्।  आज एक कार्यक्रममा बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर केसी तथा...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकको ‘केएस डिजी वर्ल्ड’ सञ्चालनमा

16571808131.jpeg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि डिजिटल माध्यममार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक गरेको छ।  बैंकले असार २२ गते ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको हो। यो सेवा लागू भएपछि बैंकका ग्राहकले बैंकको...

डिशहोम स्टार्टअप वर्ल्डकप नेपाल क्षेत्रीय प्रतियोगितामा सहभागी

1657102317DH--Startup-Logo.png
काठमाण्डौ। स्टार्टअप वर्ल्डकप नेपाल क्षेत्रीय प्रतियोगिता स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुप नेपालले यस क्षेत्रमा ल्याएको अखिल नेपाल क्षेत्रीय प्रतियोगिता हो। जसले स्थानीय नवप्रवर्तनलाई विश्वव्यापी प्लेटफर्ममा पुग्न प्रोत्साहित गर्दछ।  यो विश्वव्यापी प्रतिस्पर्धा हो। जसले विश्वव्यापी स्टार्टअपहरुलाई भेट्ने अवसर प्रदान...

धनगढीका विद्यार्थीलाई डिजिटल बैंकिङ साक्षरता

1657097570WhatsApp-Image-2022-07-06-at-12.09.02-PM.jpeg
काठमण्डौ । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ।  बैंकिङ शिक्षाको आयोजनामा विद्यार्थीहरुलाई लक्षित गरी उक्त साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । सहभागि करिब ३०० भन्दा बढी विद्यार्थीलाई नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक...

डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई रु. २ लाख

16570888112-PHOTO.jpg
काठमाण्डौ । १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोमले आफ्ना ग्राहकलाई रु. २ लाख वितरण गरेको छ।  यो योजनाअन्तर्गत हरेक हप्ता गरिने लक्कीड्रमार्फत विजेता बनेका काठमाण्डौ बालुवाटारनिवासी डा. वेदप्रकाश उप्रेती र बत्तीसपुतलीनिवासी बिन्दा रेग्मीलाई डिशहोमले जनही रु. १ लाख गरी २ लाख वितरण गरेको हो। पुरस्कार राशि डिशहोमका डिलरदाई स्ट्रोम...

सर्वोत्तम सिमेन्ट र विद्युत प्राधिकरणबीच थप ९ मेगावाट विद्युत खरिदबिक्री सम्झौता

1657030450Sarbottam-Cement-Logos-03.png
काठमाण्डौ। सर्वोत्तम सिमेन्ट लिमिटेडले सिमेन्ट उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ।  यस सम्बन्धमा असार १७ गते विद्युत प्राधिकरण र सर्वोत्तम सिमेन्टबीच विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको हो। सम्झौतामा प्राधिकरणका तर्फबाट निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्टका...

जनकपुरमा सिप्रवी सेक्युरिटिजको सेयर बजार सचेतना कार्यक्रम

16570299461-min.JPG
काठमाण्डौ । वीरगन्जमा सम्पन्न सेयर बजार सचेतना कार्यक्रमको सफलतापश्चात सिप्रवी सेक्युरिटिज प्रालिले एफएनसीसीआई मधेस प्रदेश र एनवाईएफई जनकपुर च्याप्टरको सहकार्यमा सेभेन स्टार बैंक्वेट एन्ड होटेल प्रालिमा ‘इन्भेस्टर्स गाइड टु सेयर मार्केट इन नेपाल’ शीर्षकमा एकदिने कार्यक्रम जुलाई २ तारिखमा सम्पन्न गरेको छ।  कार्यक्रमको...

एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन

1657029061MG5529.jpg
काठमाण्डौ। एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ।  एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वर देखि कलंकी सडक खण्डमा हरियाली विकास,...

सिभिल लघुवित्तद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम सम्पन्न

1657028604Photo1.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले आज असार २१ गते आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ। वित्तीय संस्थाले स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयहरुमा...

सनिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

1657026090Tie-up-with-Annapurna-Cable-Car1.jpg
काठमाण्डौ । सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच छुट सम्झौता भएको छ।  सानिमा बैंक अन्नपूर्ण केबलकारबीच सोमबार छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। यो समझदारीअन्तर्गत बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा डेबिट/क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरेमा १०...

एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायिक विद्यालयको भवन पुनर्निर्माण

1657025704Picture.jpg
काठमाण्डौ । एनएमबि बैंकले सामाजिक दायित्वअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुनर्संरचना र कक्षा कोठाको मर्मतसम्भार गरेको छ।  गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुला चौरमै पढ्न बाध्य थिए। एक कार्यक्रममाझ बैंकले ४ वटा कोठाको पुनर्निर्माण...

शिवम् सिमेन्टद्वारा जोखिम बीमा रकमसहितको मृत्यु बीमाबापतको रकम हस्तान्तरण

1657010070Claim-Amount-Handover-2.jpg
काठमाण्डौ । देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीबाट माग दाबी भएअनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाखबराबरको मृत्यु बीमासहित दुर्घटना जोखिम बीमाबापतको रकमहरु हस्तान्तरण गरेको छ। यसअघि दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजारभन्दा बढी...

खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने

1656994487PRLIC.jpg
काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रुपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ। विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्ममार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा थपेको छ। जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको छ। प्रिमियम तिर्नका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध