कर्पोरेट


सहज च्यालेन्ज फन्डद्वारा राउन्ड–१ का विजेता घोषणा, राउन्ड–२ का लागि आवेदन खुला

1656662184IMG3809-1.jpg
काठमाण्डौ । सहज भनेर चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) दोस्रो चरणद्वारा जुन २८ मा एक सम्झौता हस्ताक्षर कार्यक्रममा सहज च्यालेन्ज फन्ड राउन्ड १ का विजेताहरुको घोषणा गरिएको छ।  कुल १८८ आवेदनमध्ये ५ नवीनतम समाधान तथा सेवा प्रदायक छनोट गरिएका थिए। कठिन स्क्रिनिङ र मूल्यांकन प्रक्रियापछि विजेताहरुको घोषणा गरिएको...

‘आइसिटी अवार्ड २०२२’ को ११ विधामा नोमिनेसनका लागि अनलाइन आवेदन खुला

1656654987Banner-1---ICT-Award.jpg
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणको अनलाइन नोमिनेसन (आवेदन) आज जुलाई १ देखि खुला भएको छ।  लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ को नोमिनेसन आज शुक्रबारदेखि सुरु...

भकुण्डेबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

16566480991656564372033.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काभ्रेको भकुण्डेबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोगस्वरुप ११ थान कुर्सी र १ थान टेबुल हस्तान्तरण गरेको छ। काभ्रेको नमोबुद्घ नपा–७ स्थित समितिलाई खानेपानी कार्यालय सञ्चालनका लागि बैंकको भकुण्डेबेसी शाखा कार्यालयका प्रमुख...

1695556604Online-Ad.gif

समृद्धि फाइनान्समा ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

1656598051Image.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले रेमिट्यान्स मुद्दति निक्षेपको योजनाअन्तर्गत ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ। यसका साथ साथै फाइनान्सले ९ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँचगुणा र १८ वर्षमा पैसा आठगुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ। यस निक्षेप योजनाको लक्षित ग्राहक, विदेशमा काम गर्ने...

स्टार्टअप वर्ल्डकप नेपाल– २०२२ असार २२ गते हुने

1656593632STARTUPWORDLCUPNEPALREGIONAL2022FINAL.jpeg
काठमाण्डौ । स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा असार २२ गते हुने भएको छ।  विश्वका ७० देशमा हुने प्रतिश्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ।  गत वर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वर्ल्डकपको नेपाल...

अब सीताराम घ्यू अब नयाँ प्याकमा बजारमा

1656593300sitaram-ghee-packB.jpg
काठमाण्डौ । सीताराम दूधले विगत २५ वर्षदेखि नेपाली समाजमा गुणस्तरीय दुग्ध र दुग्ध पदार्थ (बटर, पनिर, लस्सी, दही, फ्रेस मिल्क, दूध) बिक्री वितरण गर्दै आएको कुरा समय सँगसँगै आफूलाई परिवर्तन गर्दै तथा उत्पादनहरुको प्यकिङमा नयाँपन दिन क्रममा हाल बजारमा बिक्रीबितरण गर्दै आइरहेको सीतारम घ्यु अब नयाँ प्याकिङमा बजारमा आजबाट बिक्रीवितरण सुरु...

काठमाण्डौमा ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु, ४० भन्दा बढी विश्वविद्यालयको सहभागिता

1656589474Study-Expo.jpg
काठमाण्डौ। अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाण्डौस्थित होटल र्‍याडिसनमा बृहत् शैक्षिक मेला सुरु भएको छ।  बिहीबारदेखि सुरु भएकोे दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामक शैक्षिक मेलामा भारतका ४० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहने आयोजकले जनाएका छन्। आयोजकका अनुसार एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने द्विविधा...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानी व्यवस्थापन

1656588685CSR-Photo-Bkt-Branch.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडको भक्तपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोट, बेसीटोलस्थित रहेको चेतना आधारभूत...

डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै ७७ वटै जिल्ला पुग्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई

1656586829290247651443929990580981259807371344228802n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३ दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ। बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम,...

कुमारी जबको ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न

1656584818Professional-HR-Training-Kumari-Job.jpg
काठमाण्डौ । कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न भएको छ। नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवी र दक्ष व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो। विभिन्न संघसंस्थामा कार्यरत अनुभवी व्यक्तित्वदेखि मानवसंसाधनको क्षेत्रमा आफ्नो करिअर बनाउन चाहने व्यक्तिहरुको सहभागिता...

आइएमई जनरल इन्स्योरेन्स र काठमाण्डौ प्याथ ल्याबबीच छुट सम्झौता

1656584100Photo.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाण्डौको महाराजगन्जस्थित काठमाण्डौ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाण्डौ प्याथ ल्याबका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन्। यस...

बीओके क्यापिटलको सीईओमा अनीलरत्न तुलाधार नियुक्त

1656583387bok.png
काठमाण्डौ । बीओके क्यापिटल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनीलरत्न तुलाधार नियुक्त भएका छन्।  कम्पनी सञ्चालक समितिको बैठकले सीआईओमा तुलाधारलाई नियुक्त गरेको हो। उनको नियुक्ति असार १३ गतेबाट लागू भएको छ। तुलाधारसँगै बैंकिङ क्षेत्रमा २५ वर्ष लामो कार्यानुभव रहेको छ। उनले ट्रेजरी, क्रेडिट तथा ट्रेड फा...

गरिमा विकास बैंकद्वारा ट्राफिक प्रहरी वृत्तलाई जनचेतनामूलक सामग्री हस्तान्तरण

1656582698CSR.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक कार्य गर्दै आइरहेको छ।  यसैलाई नै निरन्तरता प्रदान गर्दै बैंकले आफ्नो न्युरोड शाखाको समन्वयमा आज बिहीबार ट्राफिक प्रहरी वृत जनसेवा न्युरोड, काठमाण्डौलाई ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ।  बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने...

ओप्पोले डिज्नील्याण्ड पेरिससँग ‘इम्पावर एभ्री मोमेन्ट’ क्याम्पेनमा डार्क फोटोग्राफीलाई प्रेरित गर्ने उद्देश्यका साथ साझेदारी

1656510255Untitled-1.jpg
काठमाण्डौ । ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ जसमा रात्रिकालिन समयमा प्रकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ।  रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनहरूको लागि चुनौती हो यो समयमा फोटोहरु  ग्रेनी डार्क स्पोट, हाइलाईट्स र वास आउट बीच हराउँछन्। नयाँ...

एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना: निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने

1656509775CREATIVE-on-NIC-ASIA-Sarbashrestha-10x-Muddati-Yojana-1.png
काठमाण्डौ। देशको दूरदराजमा रहेका लाखौं ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले २०७९ असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदरसहितको नवीनतम ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ सार्वजनिक गरेको छ। यस आकर्षक योजना व्यक्तिगत,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध