कर्पोरेट


बैंक अफ काठमाण्डूको बागमती प्रदेशका विभिन्न स्थानमा घरदैलो कार्यक्रम

1655186201IMG-0039.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले सर्वसाधारणलाई सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले बागमती प्रदेशअन्तर्गतका बैंकका विभिन्न शाखा कार्यालयले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।  बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको घरदैलो...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स २१ औँ वर्षमा प्रवेश

1655124594IMG20220613155019.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स आजबाट २१ औँ वर्षमा प्रवेश गरेको छ।  विगत २० वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको यो फाइनान्सले वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको बुंगमतीस्थित अपांग सेवा संघलाई खाद्यान्न सामग्री सहयोग गर्ने कार्यलाई निरन्तरता दिने भएको छ।...

ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1655123202Dreamland-Gold-Resort--Hotel.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले बुटवलस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा विशेष छुट पाउने भएका छन्।  कुमारी बैंक र ड्रिमल्यानड गोल्ड रिसोर्टबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने समझदारी भएको हो। सो सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र ड्रिमल्यान्ड गोल्ड रिसोर्टका महाप्रबन्धक...

1695556604Online-Ad.gif

‘कोक उठाउँ, आफूलाई जगाउँ’ (भिडियोसहित)

1655122758Picture.jpg
काठमाण्डौ । हालै नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ।  यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफूलाई जगाउँ’ रहेको छ। जसले कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिन्छ। यो क्याम्पेनको उद्देश्य उपभोक्तालाई दिउँसोको अल्छीलाग्दो समयलाई एक बोतल चिसो कोकका...

रियलमीका जीटी नियो ३ र जीटी २ प्रो असार ३बाट नेपालमा उपलब्ध हुने

1655117488Untitled-1.jpg
काठमाण्डौ । रियलमी विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले आज २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोनहरुको सार्वजनिक मिति घोषणा गरेको छ।  विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जीटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागिशिप रियलमी जीटी २ प्रो पनि ल्याउन लागेको हो। रियलमीले गत वर्ष सार्वजनिक भएको रियलमी...

गाईघाटमा डिशहोम फाइबनेटको सेवा विस्तार

1655115955viberimage2022-06-1315-12-56-464.jpg
काठमाण्डौ । डिशहोम फाइबरनेटले उदयपुरको गाईघाटमा सेवा विस्तार गरेको छ।  डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाईघाटमा आफ्नो सेवा विस्तार गरेको हो।  काठमाण्डौ, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज, धरान, जनकपुर, ढल्केबर, बनेपा,...

लक्ष्मी लघुवित्तका ग्राहक सदस्यलाई खेलौना बनाउने तालिम

1655115539Group-PhotoLxlb.JPG
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा स्थापित यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाण्डौ जिल्लाको मुख्य शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ। तालिम जेठ २८ र २९ गते गरी २ दिन सम्म सञ्चालन भएको थियो। तालिममा व्यवसायउन्मुख २५ जना ग्राहक सदस्यलाई सहभागी गराइएको थिय...

काठमाण्डौको पुतलीसडकमा गोर्खा इको प्यानलको शाखा विस्तार

165511117728498094753300095370549825670623106967914880n.jpg
काठमाण्डौ । गोर्खा इको प्यानलले काठमाण्डौको पुतलीसडकमा पनि शाखा कार्यालय विस्तार गरेको छ।  भक्तपुरको राधेराधे मध्यपुर थिमिमा मुख्य कर्पाेरेट कार्यालय रहेको गोर्खा इको प्यानलले काठमाण्डौ र ललितपुरवासी ग्राहकलाई भक्तपुरसम्म आउन नपर्ने गरी ग्राहकको सुविधाका लागि पुतलीसडकमा शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको हो।  पुतलीसडकमा...

ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियान: महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना

16551099481654854293725.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्यचौकीमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।  स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएका थिए। शिविरबाट १५० जनाभन्दा बढी महिला...

कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजामा विशेष छुट

1655098283PHOTO-2022-05-05-18-30-20.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा विशेष छुट पाउने भएका छन्। कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच छुट प्रदान गर्ने सम्झौता भएको हो। सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउनेछन्।  कुमारी बैंकका ग्राहकले सो होटेलबाट...

ओप्पो ‘ए१६के’को मूल्य घट्यो, अब मात्र रु. १७९९०मा उपलब्ध

1655037046Pic.png
काठमाण्डौ । ओप्पोको ए–सिरीज अन्र्तगतको पछिल्लो स्मार्टफोन ए१६के मार्च २०२२ मा  नेपालमा सार्वजनिक गरिएको थियो। ओप्पो ए१६केले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्रीडी स्लिक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए–सिरिजको परम्परालाई निरन्तरता दिइरहेको छ।  ओप्पोको १६.६५ सेमि (६.५२”) एचडी वाटरड्रप स्क्रिन...

इन्फोडेभलपर्सको १ वर्षे योजनाः रु. १ अर्बको कम्पनी बन्ने, पूर्ण डिजिटाइजमा जाने

16550347941.jpg
काठमाण्डौ। नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको १ वर्षमा १ अर्ब रुपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ। बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा शनिबार सम्पन्न रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आगामी आर्थिक वर्ष २०७९–८० को भिजन सार्वजनिक गर्दै यस्तो बताएका हुन्। अबको १...

हिमाल सफाइ अभियानमा जेजीआई नेपाल फाउन्डेसनको रु. १५ लाख सहयोग

1655033649DPR1385.jpg
काठमाण्डौ । जेजीआई नेपाल फाउनडेसनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली सेनाको हिमाल सफाइ अभियानलाई रु. १५ लाख सहयोगस्वरुप प्रदान गरेको छ।  नेपाली सेनाले अन्य सरकारी निकाय र निजी क्षेत्रहरुसँगको सहकार्यमा दुईवटा हिमाल सफाइ अभियान (२०१९ र २०२१) सफलतापूर्वक सञ्चालन गरेको छ। यसैगरी पर्वतीय सरसफाइको अभियान २०२२ मा नेपालको...

टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा

1655033286IMG6.jpg
काठमाण्डौ । प्रसिद्ध भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ।  भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन...

कुनैबेला आफैं वैदेशिक रोजगारीमा थिए, अहिले ४० हजार बढीलाई दिंदैछन् रोजगारी

1655023966chandra.jpg
काठमाण्डौ । चन्द्रप्रसाद ढकाल । धेरैले सुनेको, बुझेको र चिनेको नाम हो । निजी क्षेत्रमा त यो नाम निकै चर्चित छ ।  नेपालका सीमित सफल औद्योगिक घरानाको प्रणेताहरु सम्झनुपर्दा चन्द्र ढकालको नाम पनि अगाडि आउँछ । चन्द्र ढकालसँगै जोडिएर आउने अर्को नाम हो ‘आइएमई’ । आइएमई समूहका संस्थापक ढकालले कम्पनी सुरु गरेको २२ वर्षमा आफ्नो व्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध