कर्पोरेट


सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघसंस्थामा विशेष छुट

1684323304citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन्। बैंकका ग्राहकहरुले काठमाण्डौको नक्सालस्थित आबुरी रेस्टुरेन्टका सेवाहरुमा...

स्मार्टफोन ‘रेडमी१०-२०२२’ अब छुट मूल्यमा

1684321047Redmi-10-2022.jpeg
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ‘रेडमी१०–२०२२’ नेपाली प्रयोगकर्ताका लागि जेठ २ गतेदेखि जेठ १७ गतेसम्मको सीमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ।  आफ्ना उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले ‘रेडमी१०–२०२२’मा अफरस्वरुप मूल्य घटाएको शाओमीले जनाएको छ। यसबारे बोल्दै...

आइएमई पेमार्फत डेली ग्रोसेरीमा स्मार्ट क्यूआर स्क्यान गर्दा छुट पाइने

1684314571IME-Sanga-DG-01.jpg
काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले अब डिजी मार्टमा आइएमई पेमार्फत स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ। यो अफरअन्तर्गत ग्राहकले प्रत्येक कारोवारमा रु. १०० सम्म १०% छुट पाउनेछन्। अफर अन्तराल भरी उक्त छुट ५ पटकसम्म प्राप्त गर्न सकिनेछ। ग्राहकले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त...

1695556604Online-Ad.gif

ह्वावे क्लाउडले ल्यायो साझेदारहरुका लागि नयाँ फ्रेमवर्क

1684302537WhatsApp-Image-2023-05-17-at-10.44.02-AM.jpeg
काठमाण्डौ । विश्वको अग्रणी प्रविधि कम्पनी ह्वावेले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरुबीच सन् २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक  गरेको छ।  ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्रकुमार शर्माद्वारा सञ्चालित कार्यक्रममा नेपालका  ह्वावे क्लाउड पार्टनरहरु प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स,...

सनराइज बैंकद्वारा धनगढीमा विभिन्न संस्थालाई सहयोग

1684239628Image-2023-05-16-at-5.11.36-PM.jpeg
काठमाण्डौ । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी–५ हसनपुरको ऐश्वर्य विद्या निकेतनमा प्रभावकारी शिक्षा सञ्चालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ।  आज आयोजित एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रबिनकुमार नेपालले उक्त शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेमनिधि ओझलाई ती सामग्री हस्तान्तरण गरेका...

कामना सेवा र अरोगिन हेल्थ केयर एन्ड रिसर्चबीच छुट सम्झौता

1684238987WhatsApp-Image-2023-05-16-at-12.54.55-PM.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंक र काठमाण्डौको विशालनगरस्थित अरोगिन हेल्थ केयर एन्ड रिसर्चबीच छुट सम्झौता भएको छ। यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले अरोगिन हेल्थ केयर एन्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिटमेन्टमा ४५% सम्म, स्किन केयरमा ३०% सम्म, डेन्टल केयरमा २०% सम्म, डे केयर (२४÷७...

नेपाल टेलिकमद्वारा भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन

1684229601ntc.png
काठमाण्डौ । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनीय रुपमा कमी गर्ने भएको छ। मे १७ मा मनाइने आईटीयू डे २०२३ को अवसरमा भोलि जेठ ३ गतेदेखि लागू हुने गरी नयाँ महसुल दर कायम हुनेछ। नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने...

किफायती मूल्यमा नेपाली स्मार्टवाच ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक, ब्लुटुथ कलिङ सुविधायुक्त

1684226614Ultima1.jpg
काठमाण्डौ । अल्टिमा लाइफस्टाइलले एक गुणस्तरीय वेरेवल एसीसोरिज (पहिरन वस्तु) उत्पादनहरुको लागि परिचित उदयीमान नेपाली ब्रान्ड आफ्नो नवरचनात्मक उत्पादन ‘अल्टिमा वाच म्याजिक’ बजारमा सार्वजनिक गरेको छ।  अल्टिमा लाइफस्टाइल एक किफायती र सस्तो मूल्यमा प्रभावशाली ध्वनि र उत्कृष्ट प्रदर्शन दिने उत्पादनहरुको लागि संगीत उत्साही र...

सिटिजन्स बैंकका कार्डबाहकलाई दृश्य लाउन्जमा विशेष छुट

1684211132drishya-lounge-pic.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले काठमाण्डौको नयाँबानेश्वरस्थित दृश्य लाउन्ज प्रालिमा विशेष छुट पाउने भएका छन्।  सिटिजन्स बैंक र दृश्य लाउन्जबीच छुटसम्बन्धी समझदारी भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले दृश्य लाउन्जमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।  यस...

नारायणघाटमा एनओजी दोस्रो च्याप्टर राइड

1684154243Picture-1.jpg
काठमाण्डौ । टीभीएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) दोस्रो पटक राइड सम्पन्न गरेको छ।  गत वैशाख ३०  गते शनिबार आयोजना भएको यस राइड टीभीएसको नारायणघाट शोरुम ( मालश्री मोटर्स नारायणघाट) बाट सुरु भएर जगतपुरमा पुगेर समापन भएको थियो। उक्त राइडमा सहभागीहरुबीच...

क्वालिटी सोलुसनमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1684153171thumbnail1684063636334777.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले क्वालिटी सोलुसन प्रालिमा विशेष छुट पाउने भएका छन्। कुमारी बैंक र क्वालिटी सोलुसनबाट छुटसम्बन्धी सम्झौता भएको हो। योसँग अब कुमारी बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डबाहकले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण खरिद गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्ने...

मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि, वैशाखमा सवा लाख बढीले लिए सेवा

1684152730manakamana.jpg
काठमाण्डौ । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ।  कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको कम्पनीले जनाएको छ। ‘अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आउनुभएको छ’, सञ्चालक राजेशबाबु श्रेष्ठले भने। वैशाखभर १ लाख २६ हजार...

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कैलालीको कुचैनीमा

1684150213IMG-20230515-WA0004.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ।  उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ। बैंकले गौरीगंगा नपा–३ कुचैनी कैलालीमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गणेशप्रसाद पौडेललाई...

‘नमस्ते पे’ को क्यूआर कोडमार्फत अब विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिने

16841480341-2.JPG
काठमाण्डौ । नेपाल टेलिकमले ‘नमस्ते पे’को क्यूआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ। कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्यूआरमार्फत भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको छ।    नेपाल टेलिकम, सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमका बीच...

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा करोडभन्दा बढीको अफर, ५ पल्सर एन१६० बाइक र १ करोड बढी उपहार र कुपन उपलब्ध

1684136647The-Biggest-Payment-Jatra--Khalti.png
काठमाण्डौ । खल्ती डिजिटल वालेटले गत वर्षको तुलनामा यसपटक दोब्बर अफरसहित अहिलेसम्मकै सबैभन्दा ठूलो अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आएको छ।  दुई महिनाको यो अफरअन्तर्गत खल्तीले असार ३१ सम्म पल्सर एन१६० बाइक ५ जनाले जित्न सकिने अफर ल्याएको छ। योलगायत आईफोन १४, वनप्लस ११, स्मार्ट टिभी, सबैलाई खुत्रुके, १ करोडभन्दा बढी स्क्र्याच...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध