कर्पोरेट


उपायले नेपालमा ल्यायो अद्वितीय कोल्ड चेन समाधान ‘प्रोनगो’

1684131346Photo---PronGO.png
काठमाण्डौ । नेपालकै अग्रणी लजिस्टिक्स कम्पनी उपाय एक इनोभेटिभ प्राविधिक प्लेटफर्म हो। जसले गुणस्तरीय लजिस्टिक सेवा र समाधानहरु प्रदान गर्दछ। नेपालका विभिन्न सहरमा सामानहरुको वितरण प्रणाली परिवर्तन गर्न प्रतिबद्ध छ।  यिनै कुरालाई ध्यानमा राख्दै उपायले हालै कोल्ड चेन लजिस्टिक सोलसनु ‘प्रोनगो’ ल्याएको छ। प्रोनगो– तरकारी,...

आईपीओमा सधैँ बल तान्ने लक्ष्मणले जिते ‘बेलाको’ ब्रान्डको पुरस्कार

16840676733442965377203447667627866170458992145622284n.jpg
काठमाण्डौ । आईपीओमा सधैँ बल ताल्न पुग्ने लक्ष्मण श्रेष्ठलाई सेयर कत्तिको पर्ला ? धेरैलाई भन्ने गर्छन्–‘लक्ष्मणले बल तानेर आफूलाई मात्रै पार्छन्। वा क्यापिटलले नै उनलाई सेयर पारिदिन्छन्।’ यथार्थमा त्यस्तो भने हुँदैन। लक्ष्मणले बल ताने पनि उनलाई सेयर नपरेको जुगौँ भइसक्यो। तर, पनि उनी निराश छैनन्।  लक्ष्मण सधैँ जोश र जाँगरका साथ...

कनेक्टआईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर : अब सजिलै आफ्नो साथीसँग भुक्तानीको खुसी साट्न सकिने

1684066011connectIPS-Refer-a-Friend-Offer.png
काठमाण्डौ । कनेक्टआईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफरअन्तर्गत कनेक्टआईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्टआईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन्। उक्त अफरअन्तर्गत भोलि जेठ १ गतेदेखि असार ३१ गतेसम्म ‘रिफरर’ले रु. २५ आफ्नो बैंक खतामा र ‘रिफरी’ले रु. २५को मोबाइल टप–अप प्राप्त गर्न सक्नेछन्।   अफरको...

1695556604Online-Ad.gif

धुलिखेलमा दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स

1684051439image.jpg
काठमाण्डौ । दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ।  नेपाल पोस्टग्रे एसक्युएल युजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गरेको हो। वैशाख २६ गतेदेखि वैशाखा २९ गतेसम्म काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालयमा कन्फेरेन्स सञ्चालन भएको थियो। सन् २०१८ को एसक्युएल कन्फेरेन्स सफल...

नेपाल टेलिकमको नाफा रु. ५.४१ अर्ब, कस्तो छ अन्य वित्तीय प्रदर्शन ?

1684032817ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्ष तेस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ०.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खुद नाफा ५ अर्ब ४३ करोड हजार रहेको थियो।  अघिल्लो आर्थिक...

आयकरको सीमा व्यक्तिलाई ८ लाख र दम्पत्तिलाई १२ लाख रुपैयाँ कायम गर्नुपर्ने माग

1683884928Pic--1.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यक्तिगत आयकरको सीमा बढाउन माग गरेको छ ।  चेम्बरले अर्थमन्त्रीलाई आगामी बजेटका लागि सुझाव पेश गर्दै यस्तो माग गरेको हो ।  अध्यक्ष राजेन्द्र मल्लले हस्ताक्षर गरी अर्थमन्त्रीलाई बुझाइएको सुझावमा व्यक्तिको सम्बन्धमा रु.८ लाख र दम्पतिको सम्बन्धमा रु १२ लाखलाई कर...

एनएमबि बैंक र स्मार्टच्वाइसले मिलेर डिजीटल च्यानल सेवा चलाउने

1683881119111.jpg
काठमाण्डौ । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ।  सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरे । ग्राहकहरूलाई...

सिटिजन्स बैंकका ग्राहकले आरबी डाइग्नोष्टिकमा २०% छुट पाउने

1683880461111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको ज्ञानेश्वरस्थित आरबी डाइग्नोस्टिक प्रा.लि.बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले आरबी डायग्नोस्टिकमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस...

महालक्ष्मी विकास बैंकद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीको चाहनाप्रति सम्मान व्यक्त

1683809509Satyamohan-Joshi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकासप्रतिको चाहनालाई सम्मान गर्न उनीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशानार्थ सहयोग प्रदान गरेको छ।  भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीबाट पुर्याइएको योगदानको कदर गर्न तथा...

बाराको सिमरामा ब्रोकर नं. ५२ को शाखा विस्तार

1683799379broker.jpg
काठमाण्डौ । सुन्धारा सेक्युरिटिज सर्भिस (ब्रोकर नं. ५२)ले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा शाखा विस्तार गरेको छ।  जिल्लामै पहिलो ब्रोकर सेवा केन्द्रका रुपमा जितपुर सिमरा–२ सिमरा एयरपोर्ट रोडको त्रिपाठी सदनमा शाखा विस्तार गरिएको सुन्धारा सेक्युरिटिजले जनाएको छ।  उक्त शाखाबाट सुन्धारा सेक्युरिटिका केन्द्रीय...

टाटा मोटर्सको नयाँ शोरुम अब भक्तपुरमा

1683798592New-Tata-Motors-Showroom-at-Radhe-Radhe-Bhaktapur.jpeg
काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकको विशेष सेवाका लागि भक्तपुरमा नयाँ शोरुमको शुभारम्भ गरेको छ।  सिप्रदी ट्रेडिङका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर ज.ब.राणा तथा टाटा मोटर्सका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका...

लबिम मलमा खुल्यो ‘इन्ड्या एन्ड फाबले’लेको एक्सक्लुसिभ ब्रान्ड आउटलेट

16837894383441008392651097393037555407177450726427787n-1.jpg
काठमाण्डौ । भारतको लोकप्रिय हाई स्ट्रिट ब्रान्ड ‘इन्ड्या एन्ड फाबले’ले ललितपुरस्थित लबिम मलमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ। यो एक एथनो फ्युजन ब्रान्ड हो। जहाँ विभिन्न प्रकारका पश्चिमी लुगा र आधुनिक जातीय पहिरन पाइने गर्छ। लबिम मलमा खुलेको यो आउटलेट नेपालकै दोस्रो स्टोर हो। फाबलेको पहिलो स्टोर यसअघि...

एसियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२३’: यस वर्षका लागि ४ ट्रेन्ड घोषणा

1683785157CN-Logo.jpg
काठमाण्डौ । एसियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२३’ आयोजना गरेको छ। जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल)लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरुको सहभागिता थियो। एसियन पेन्ट्सले वार्षिक रुपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ। जसले विश्वव्यापी, साम...

सामसङ बजारमा ल्यायो ग्यालेक्सी ए२४ एलटीई

1683784508SM-A245Galaxy-A24-LTEDark-RedFront.png
काठमाण्डौ । सासमङले आफ्नो अत्यन्त लोकप्रिय ए–सिरिजमा एउटा नयाँ अद्भुत फोनको संस्करण थप गरेको छ। यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटीई पेस गरेको छ। जुन ओक्टा–कोर प्रोसेसर जडित हुनुका साथै अधिक अद्भुत गुणहरुले भरपूर छ। यो नयाँ ग्यालेक्सी ए२४ एलटीईमा केही अद्वितीय विशेषताहरुलगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड...

नबिल बैंकको प्रयोजनमा ‘द नेसनल बैंकिङ डिस्कोर्स’ हुँदै

1683778293WhatsApp-Image-2023-05-10-at-18.39.35.jpeg
काठमाण्डौ । बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’ हुने भएको छ। बैंकिङ समाचारले आयोजना गर्ने उक्क्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा उद्घाटन गरिनेछ।  नबिल बैंकद्वारा प्रायोजित यो कार्यक्रम जेठ २ गते मंगलबार काठमाण्डौस्थित सोल्टी होटलमा हुने भएको हो।  यो कार्यक्रममा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध