कर्पोरेट


बुद्धजयन्ती र उभौलीका अवसरमा समृद्धि फाइनान्सको विभिन्न कार्यक्रम

1683271130ntb-2.jpg
 काठमाण्डौ । समृद्धि फाइनान्सले आज २५६७ औँ बुद्धजयन्ती र उभौली पर्वका अवसरमा विभिन्न कार्यक्रम गरेको छ।  फाइनान्सले बुटबल शाखा कार्यालयबाट बुटबलस्थित पद्म चैत्य विहारमा फलफूल तथा जुस वितरण कार्यक्रम सम्पन्न गरेको छ।  यसका साथै फाइनान्सले हेटौँडा शाखा कार्यालयबाट श्री जिक्देन शिवा छेत्रालिङ गुम्बालाई गुम्बाकी अध्यक्ष डोल्मा...

सिटिजन्स बैंक र हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङबीच छुट समझदारी

1683199443image-himalayan-fronttiers.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङ प्रालिबीच छुट सम्झौता भएको छ।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङमा १५% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित...

गुहेश्वरी मर्चेन्ट बैंकिङद्वारा स्कुल बेन्च निर्माणार्थ विद्यालयलाई आर्थिक सहयोग प्रदान

1683197656CSR.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले स्कुल बेन्च सेट निर्माणार्थ आर्थिक सहयोग प्रदान गरेको छ।  कम्पनीले ललितपुर महानगरपालिका–१२ स्थित महेन्द्र भृकुटी माविलाई स्कुल बेन्च सेट निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन...

1695556604Online-Ad.gif

गरिमा विकास बैंकद्वारा भुरुङ तातोपानीमा एटीएम सेवा सुरु

1683196371Press-Release.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा मुस्ताङ आउने जाने पर्यटकहरुलाई लक्षित गरी एटीएम सेवाको सुरुआत गरेको छ।  एक कार्यक्रमबीच बैंकका सञ्चालक दीपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयुक्त रुपमा एटीएम सेवाको उद्घाटन गरेका हुन्। म्याग्दीकै पर्यटकीयस्थल...

बेस्ट पर्फर्मेन्स प्लेयर पोको एम५ अब छुट मूल्यमा

1683194887POCO-M5-Price-Drop.jpeg
काठमाण्डौ । इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताका लागि वैशाख २१  देखि जेठ १ सम्मको सीमित अवधिका लागि पोको एम५ छुट मूल्यमा उपलब्ध गराउने भएको छ।  पोको एम५ गेमिङको मजा लिनेहरुका लागि लक्षित गरी बनाइएको स्मार्टफोन हो। यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले भने, ‘ग्राहकले सुपथ...

इसेवाले ल्यायो ‘१ मा ४’ अफर, दैनिक रु. १ भन्दा कममा ४ जना आफन्त र साथीभाइको पूर्ण हेल्थ केयर खरिद गर्न सकिने

1683194010eSewa-Care.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘१ मा ४’ अफर सार्बजनिक गरेको छ।  यस अफरअन्तर्गत दैनिक रु. १ भन्दा कम रुपैयाँमै आफूसहित अन्य ४ जना आफन्त तथा साथीभाइको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिनेछ। यस अफरमा आफन्त र साथीभाइलाई समेत समावेश गर्न सकिनेछ।  यस अफरमा सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद...

सनराइज बैंकद्वारा २ शाखारहित बैंकिङ सेवा विस्तार

1683185490IMG-20230428-WA0012.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ।  सोही क्रममा बैंकले प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुरमा १०१ औँ र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ५...

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई भरतपुरको मनकामना अस्पतालमा आकर्षक छुट

1683185003PHOTO-1.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक र भतरपुरस्थित मनकामना अस्पतालबीच मर्चेन्ट सम्झौता भएको छ। सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक र कर्मचारीले मनकामना अस्पतालले प्रदान गर्ने ओपीडी सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटी शुल्क, सीटी स्क्यान, आईसीयू, एनआईसीयू, एचडीयू÷नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न...

नुवाकोटमा गल्फ लुब्रिकेन्टको निःशुल्क सर्भिस क्याम्प

1683180397gulf.jpg
काठमाण्डौ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीनदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ।  आफ्नो आधिकारिक बिक्रेता गणपति इन्टरप्राइजेजमार्फत नुवाकोटस्तिथ सागर रिमाल मोटरसाइकल वर्कसपमा उक्त क्याम्प यही वैशाख १६ गतेदेखि १८ गतेसम्म...

गुहेश्वरी मर्चेन्ट बैंकिङका ग्राहकलाई सेल्सवेज डिपार्टमेन्ट स्टोरमा १०%सम्म छुट

1683111308Photo-for-press-release.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका ग्राहकले ललितपुरको जावलाखेलस्थित सेल्सवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी समझदारीपत्रमा गुहेश्वरी मर्चेन्ट बैंकिङकी सहायक महाप्रबन्धक अर्चना प्रधान र सेल्सवेज डिपार्टमेन्ट स्टोरका अपरेसन म्यानेजर भुवन अधिकारीले हस्ताक्षर गरेका...

खल्ती र थापाथली क्याम्पसबीच डिजिटल शुल्क भुक्तानीको साझेदारी

1683107410768x432Press-release-12.png
काठमाण्डौ । खल्ती डिजिटल वालेटले थापाथली क्याम्पसको शुल्क भुक्तानी डिजिटली लिन पहिलो डिजिटल वालेटको रुपमा साझेदारी गरेको छ। यस सुविधाअन्तर्गत थापाथली क्याम्पसका विद्यार्थीले शिक्षाको जुनसुकै तहमा दर्ता गर्न, भर्ना गर्न, ट्युसन शुल्क, परीक्षा शुल्क र अन्य शुल्क भुक्तानी गर्न सक्नेछन्। खल्तीसँग साझेदारीको सुरुआत गरी थापाथली...

नेपाली युवाको सशक्तीकरण: कोका-कोलाको ‘युथ डायलग’ कार्यक्रम अवसर, अन्तर्दृष्टिसँगै प्रेरणा

168303220062de5ddd-6554-48a3-af7e-1f56e98856f1.jpg
काठमाण्डौ । कोका–कोला नेपालले ‘युथ डायलग’ कार्यक्रम प्रस्तुत गरेको छ।  तीन प्यानलिस्टहरु– शृष्टि केसी (ब्लाइंड/रक्सका संस्थापक/अध्यक्ष), सम्पदा मल्ल (मिडिया व्यक्तित्व, लेखक, फिल्म निर्माता) र किरण नेपाली (प्रशिद्ध ब्यान्ड ‘कुटुम्ब’का सदस्य तथा ’प्रोजेक्ट सारंगी’का गुरु)को उपस्थिति कार्यक्रम भएको हो।  ‘युथ डायलोग’...

नेसनल आईसीटी अवार्ड-२०२२ बाट इन्फोडेभलपर्स सम्मानित

1683031281611518897New-Project---2023-05-02T121632.029.jpeg
काठमाण्डौ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत नेपाल सरकारले नेसनल आईसीटी अवार्ड–२०२२बाट प्राइभेट सेक्टरतर्फ इन्फोडेभलपर्स प्रालिलाई  सम्मानित गरेको छ।  यसैगरी पूर्वसहसचिव वीरेन्द्र मिश्र नेसनल आईसीटी एक्सिलेन्स अवार्ड–२०२२,...

सिटिजन्स बैंकका कार्डबाहकलाई जंगल भिल्ला रिसोर्टमा विशेष छुट

1683005555Jungle.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकले चितवनको पतिहानीस्थित जंगल भिल्ला रिर्सोटमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले जंगल भिल्ला रिर्सोटमा १५% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद...

कमर्सियल गाडीका लागि एक्साइड एक्सप्रेस ब्याट्रीको साथ

1682934415exide.jpg
काठमाण्डौ । पिकअप, ट्रक, टिप्पर, बस जस्ता कमर्सियल गाडीहरुको लागि उच्च प्रविधिबाट निर्मित एक्साइडको एक्सप्रेस ब्याट्री नेपालमा किफायती साबित भइरहेको छ।   सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा सबै प्रकारका ठूला गाडीहरुमा प्रयोग गर्न सकिने एक्साइड एक्सप्रेस ब्याट्री बिक्री–वितरण गरिरहेको छ। बिक्री सुरु भएको छोटो समयमा नै गाडी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध