Finance


समीट लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

1638244809summit.jpg
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सोमबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३९ करोड ४३ लाख रुपैयाँको कुल २५.२८५३१६ प्रतिशतले हुन आउने ९ करोड ९७ लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको...

समता घरेलु लघुवित्तले डाक्यो एजीएम, लाभांश पारित र एफपीओ जारी मुख्य अजेन्डा

1638067965samata.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित मिराबेल रिपोर्ट एन्ड होटेलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1637903554nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँको कुल ३१.०५२६ प्रतिशतले हुन आउने ५२ करोड ६३ लाख ४२ हजार १०५.२६ रुपैयाँबराबरको लाभांश प्रस्तावत...

1695556604Online-Ad.gif

आरएसडीसी, लक्ष्मी लघुवित्त र गुराँस लाइफको एजीएम आज, लाभांश पारित मुख्य अजेन्डा

1637895447agm.jpg
काठमाण्डौ । आरएसडिसी लघुवित्त, लक्ष्मी लघुवित्त र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आज आफ्नो वार्षिक साधारणसभा (एजीएम) डाकेका छन्।  आरएसडीसी लघुवित्तको आठौँ वार्षिक साधारणसभा रुपन्देहीको बुटवलमा हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस...

कालिका लघुवित्तद्वारा बोनस सेयर प्रस्ताव, कति ?

1637815908kalika.jpg
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको १३ प्रतिशतले हुन आउने ३ करोड ५९ लाख ९४ हजार ५१६.३५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। संस्थाको चुक्तापुँजी २७ करोड ६८...

साना किसान विकास लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1637815470sana.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २६.३१५७८९४७४ प्रतिशत लाभांश प्रस्तावत गरेको हो। प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने ३१ करोड २८ लाख ८२ हजार ७४५.५२...

आईसीएफसी फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

1637728782icfc.jpg
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आउँदो पुस ५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही मंसिर...

सबैको लघुवित्तको बम्पर लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

1637650028sabiko.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।  प्रस्तावित लाभांशमा ३१.०५ प्रतिशतले हुन आउने बोनस...

राष्ट्र बैंकद्वारा गणपति लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत

1637643093ganapati.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।  राष्ट्र बैंकले सोमबार पत्र पठाउँदै संस्थाले प्रस्ताव गरेको चुक्तापुँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँको कुल २० प्रतिशत लाभांश स्वीकृत गरिएको जानकारी गराएको हो।  संस्थाले १९ प्रतिशत बोनस...

लाभांश पारित गर्न नेरुडे लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

1637641485nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको गत शनिबार बसेको बैठकले वार्षिक साधारणसभा पुस १० गते आयोजना गर्ने निर्णय गरेको छ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २२.६१८५ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा २१.४८७६ प्रतिशत बोनस सेयर र कर...

ग्लोबल आइएमई लघुवित्तको प्रथम त्रैमासिक समीक्षा

1637581082global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. ३ र ४ अन्तर्गत रहेको ३५ वटा शाखाको आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक समीक्षा शाखा प्रबन्धक गोष्ठी सम्पन्न गरेको छ।  पोखराको लेकसाइडस्थित एमवाई होटेलमा मंसिर ५ र ६ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उद्घाटन...

राष्ट्र बैंकको निर्देशनपछि उन्नति सहकार्य लघुवित्तद्वारा लाभांशमा संशोधन, घट्यो बोनस सेयर

1637470595unnati.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको छ। संस्थाले प्रस्तावित लाभांश केही घटाएको छ।  गत कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफा एवं वितरणयोग्य पुँजीगत जगेडा कोषबाट हाल कायम...

इन्फिनिटी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1637469477infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले साविक एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३२ करोड ४६ लाख ३ हजार ४७२ रुपैयाँको कुल २९.१६...

आईपीओ जारी गर्न लागेको नेष्डो समृद्ध लघुवित्तको नाफा घट्यो, रिजर्भमा ६६.१३%को छलाङ

1637465136nesdo.png
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३४.१२ प्रतिशतले कम हो। गत वर्ष...

ग्लोबल आइएमई लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1637463289global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध