Finance


छिमेक लघुवित्तको लाभांश घोषणा

1637210858chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८३ करोड रुपैयाँको कुल ३० प्रतिशतले हुन आउने ५४ करोड ९० लाख रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा २७...

नेशनल माइक्रोफानान्सद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

1637210370national.png
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४१ करोड ९० लाख ५३ हजार ५५२.५० रुपैयाँको कुल ४५ प्रतिशतले हुन आउने १८ करोड ८५ लाख ७४ हजार ९८.६३ रुपैयाँबराबरको लाभांश...

महिला लघुवित्तको नाफा ४४.२१%ले बढ्यो, ईपीएस रु. ११४.७१

1637205638mahila.jpg
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४४.२१ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ९८...

1695556604Online-Ad.gif

मेरो माइक्रोफाइनान्सको एजीएम मंसिर २४ मा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1637202678mero.jpg
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नुवाकोटको विदुर–४ बट्टारस्थित होटेल वाटर टावरमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

मानुषी लघुवित्त नाफामा, रिजर्भमा ४२.६७%को बढोत्तरी

1637121419manushi.jpg
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २४ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा संस्थालाई १३ लाख ५९ हजार रुपैयाँ घाटा भएको थियो। यो अवधिमा संस्थाले ३९ लाख...

आरम्भ चौतारी र देउराली लघुवित्तको एकीकृत कारोबार सुरु

1637066474arambha.jpg
काठमाण्डौ । प्राप्ति प्रक्रिया पूरा गरेका आरम्भ चौतारी र देउराली लघुवित्तको एकीकृत कारोबार आज कात्तिक ३० गतेदेखि सुरु भएको छ। संस्थाको रजिस्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा एक कार्यक्रमको आयोजना गरी एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सुरु गरिएको हो।  आरम्भ चौतारीले...

कस्तो छ जीवन विकास लघुवित्तको वित्तीय अवस्था ?

1637049015jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३५.३९ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले १३...

बम्पर लाभांश पारित गर्न महिला लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1637047949mahila.jpg
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ।  संस्थाको सञ्चारक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २२ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल...

विजय लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1637038782vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँको कुल २१.०८५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख १३ हजार १७४ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको...

आशा लघुवित्तको एजीएमबाट २५% बोनस सेयर पारित, अध्यक्षमा निर्गुणप्रसाद भट्टचन नियुक्त

1636970863AGM-Photo.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गरेको छ।  नुवाकोटको ककनीमा सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २६.३१५७ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा २५ प्रतिशत बोनस सेयर र १.३१५७ प्रतिशत नगद लाभांश छन्।  सभाले बोनस सेयर...

नेसनल माइक्रोफाइनान्स : अधिकांश वित्तीय सूचकमा छलाङ

1636949867national.png
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १८०.४५ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा...

फरवार्ड माइक्रोइनान्सको नाफा घट्यो, एनपीएल बढेर ३.७२% पुग्यो, ईपीएस कति ?

1636948010forwarddoc.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिमा ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६.१५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ८ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको...

नेरुडे लघुवित्तको नाफामा उछाल, रिजर्भमा ५१.७९%को बढोत्तरी

1636946769nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिमा ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३१६.३२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा...

सिभिल लघुवित्तको एजीएमबाट २०% लाभांश अनुमोदन

1636889987AGM-Picture.JPG
काठमाण्डौ। सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न दसौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश अनुमोदन गरेको छ। सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरी जम्मा २० प्रतिशत लाभांश सहित अन्य...

ग्रामीण विकास लघुवित्तको नाफामा उछाल, अन्य सूचक कस्ता ?

1636861089grameen.png
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिमा ९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११८.८४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध