Finance


तेस्रो त्रैमासमा ग्रामीण विकास लघुवित्तको लोभलाग्दो प्रगति, नाफामा ४५७%को बढात्तरी

1620355571grameen.png
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासमा २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४५७.२३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड १२ लाख रुपैयाँ खुद...

किसान लघुवित्तको नाफामा उछाल, रिजर्भमा छलाङ

1620271196kisan.jpg
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाको यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६२८.९० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५० लाख ११ हजार रुपैयाँ नाफा...

निर्धन उत्थान लघुवित्तको नाफा ५१.०५%ले बढ्यो, ईपीएस कति ?

1620270187nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाको यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५१.०५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४७ करोड ३२ लाख रुपैयाँ...

1695556604Online-Ad.gif

नाडेप लघुवित्तद्वारा छैटौँ वार्षिक साधारणसभा रद्द

1620272893Nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा रद्द गरेको छ।  संस्थाले आज एक सूचना प्रकाशित गरी वार्षिक साधारणसभा रद्द गरिएको जनाएको छ। सभा विशेष कारणले अर्को सूचना प्रकाशित नभएसम्मका लागि रद्द गर्नुपरेको संस्थाले जनाएको छ।  यसअघि गत वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले छैटौँ वार्षिक...

यी लघुवित्तले एनएफआरएस विधिबाट वित्तीय विवरण तयार पार्नुपर्ने, कस्तो पर्ला असर ?

1620223480nfrs.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । चालु आर्थिक वर्षको चौथो त्रैमासबाट नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्तहरुले नेपाल फाइनान्सिङ रिर्पोटिङ स्ट्यान्डर (एनएफआरएस) अन्तर्गत वित्तीय विवरण बनाउनुपर्ने भएको छ।  एनएफआरएस भनेको एउटा त्यस्तो अकाउन्टिङ सिस्टम हो कि जसअन्तर्गत बनाइएको ब्यालेन्स सिट बृहत् र वास्तविक मूल्यांकन...

रिलायन्स फाइनान्सको एजीएमबाट लाभांश अनुमोदन

1620215145reliance.png
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश पारित गर्दै रिलायन्स फाइनान्स लिमिटेडको ११ औँ वार्षिक साधारणसभा आज बुधबार सम्पन्न भएको छ। कम्पनीको वार्षिक साधारणसभा आज भर्चुअल माध्यमबाट सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५३ प्रतिशतले हुन आउने लाभांश अनुमोदन गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र कर...

साना किसान विकास लघुवित्तको नाफा रु. ४६.५३ करोड, ईपीएस कति ?

1620185275Sana-kisan.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा आर्जन गरेको नाफा गत वर्षको यही अवधिको तुलनामा ६.९५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४३ करोड ५० लाख...

आजसम्म कायम सेयरधनीले जनउत्थान सामुदायिक लघुवित्तको बम्पर लाभांश पाउने

1620183793Janutthan.png
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज (वैशाख २२ गते) अन्तिम मौका रहेको छ।  यो लघुवित्तले लाभांश र वार्षिक साधारणसभाका लागि भोलि (वैशाख २३ गते) गते बुक क्लोज गर्दैछ। यसको अर्थ आज (वैशाख २२ गते) सम्म कायम सेयरधनीहरुमात्र यो संस्थाको बम्पर लाभांश पाउन र सभामा भाग लिन योग्य...

आशा लघुवित्तको नाफामा उछाल, रिजर्भमा १३६.५०%को छलाङ

1620097528asha.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २६७.८१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड २९ लाख रुपैयाा आर्जन गरेको ...

यस्तो छ तेस्रो त्रैमासमा आरएसडीसी लघुवित्तको वित्तीय अवस्था

1620013287rsdc.png
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा ४०.३१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

एनएमबि लघुवित्तको नाफा १७५.३६%ले बढ्यो, ईपीएस रु. ३१.२७

1620011975NMB.png
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा १७५.३६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

नेशनल माइक्रोफाइनान्सद्वारा अधिकांश वित्तीय सूचकमा छलाङ, नाफा कति ?

1620009752national.png
काठमाण्डौ । कोरोना कहरबीच पनि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा सतप्रतिशत बढीले बढाउन सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २४ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ११८.९० प्रतिशतले बढी हो। गत...

कोभिड–१९ का कारण बेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित

1619927572best.png
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले डोकेको आफ्नो २४ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ।  कोभिड–१९ को नयाँ संक्रमणका कारण सरकारले निषेधाज्ञा जारी गरेको अवस्था र कोभिड–१९ को विषम परिस्थितिलाई ध्यानमा राखेर वार्षिक साधारणसभा स्थगित गर्नुपरेको कम्पनीले जनाएको छ। कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले अब अर्को निर्णय...

सबैको लघुवित्तको नाफामा उछाल, रिजर्भमा १७७.१४% को छलाङ

1619923354sabai.jpg
काठमाण्डौ । कोरोना महामारीबीच सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार सबैको लघुवित्तले समीक्षा अवधिमा ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २२२.१३ प्रतिशतले...

महिला लघुवित्तको नाफामा ११२.५५% को बढोत्तरी, ईपीएस रु. ८५.६६

1619922084Mahila.jpg
काठमाण्डौ । करिब साढे २ महिनाअघि आईपीओ निष्कासन गरेको महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार महिला लघुवित्तले समीक्षा अवधिमा ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११२.५५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध