Finance


रिलायन्स फाइनान्सको नाफा ३७.३०%ले बढ्यो, रिजर्भमा उछाल, ईपीएस कति ?

1619146557Reliance.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रिलायन्स फाइनान्स लिमिटेडको नाफा ३७.३० प्रतिशतले बढेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ८ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीको...

आजसम्म कायम सेयरधनीले रिलायन्स फाइनान्सको लाभांश पाउने

1619062625reliance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (वैशाख ९ गते) अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि (वैशाख १० गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमा यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा...

ग्लोबल आइएमई लघुवित्त र स्पर्स लघुवित्तको एकीकृत कारोबार सुरु

16190020231762424747942691648524315378604594928709970n.jpg
काठमाण्डौ । स्पर्श लघुवित्तलाई प्राप्ति गरेपछि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारबाट एकीकृत कारोबार सुरु गरेको छ।  लमजुङको बेसीसहर–८ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्तले कास्कीको पोखरा महानगरपालिका–२६ केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्तलाई प्र...

1695556604Online-Ad.gif

मञ्जुश्री फाइनान्सको नाफा ९४% ले बढ्यो, ईपीएस रु. ५१.८२

1618973792Manju.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मञ्जुश्री फाइनान्स लिमिटेडको नाफामा ९४ प्रतिशत बढीको उछाल आएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ३७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ९४.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १९ करोड ३२...

बम्पर लाभांश पारित गर्न जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

1618889938jana.png
काठमाण्डौ । बम्पर लाभांश प्रस्ताव गरेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही वैशाख ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित होटेल न्यु इरामा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत...

कालिका लघुवित्तको नाफामा उछाल, ईपीएस रु. ३१.७५

1618800970Kalika.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ६ करोड ९७ हजार रुपैयाँ नाफा आर्जन गरेको हो। जुन गत वर्षको यही अवधिको तुलनामा १३६४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४१...

समता घरेलु लघुवित्तको सेयर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

1618717845samata.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  संस्थाले यही वैशाख ३ गतेदेखि लागू हुने गरी आरबीबी मर्चेन्टलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। अब समता घरेलु लघुवित्तको सेयर रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य आरबीबी मर्चेन्टमार्फत हुनेछ। आरबीबी...

स्पर्सलाई प्राप्ति गरेको ग्लोबल आईएमई लघुवित्तले यही वैशाख ८ बाट एकीकृत कारोबार गर्ने

1618544684joint.jpg
काठमाण्डौ । स्पर्स लघुवित्तलाई प्राप्ति गरेपछि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यही वैशाख ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। दुवै लघुवित्तले प्राप्ति प्रक्रियासम्बन्धी गत गत पुस २९ गते अन्तिम सम्झौता भएको थियो। त्यसपछि...

तेस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको नाफा १२.९४%ले बढ्यो, ईपीएस कति ?

1618541151first123.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा झन्डै १३ प्रतिशतले उकालो लागेको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ९ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १२.९४ प्रतिशतले बढी हो। गत वर्ष यही...

आपसमा गाभिएपछि समता र घरेलु लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु

1618471876photo-3.jpg
काठमाण्डौ । आपसमा मर्जरपछि समता र घरेलु लघुवित्तको एकीकृत कारोबार आज बिहीबारबाट सुरु भएको छ। समता रघेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आजबाट एकीकृत कारोबार सुरु भएको हो। एकीकृत कारोबारको शुभारम्भ एक औचापरिक कार्यक्रमबीच धुलिखेलस्थित मिराबल होटेल एन्ड रिर्सोटमा सम्पन्न भएको छ। दुवै संस्था आपसमा गाभिएपछि चुक्तापुँजी २८...

महुली लघुवित्तको एजीएम आज, २१.०५% लाभांश र एफपीओ जारी मुख्य अजेन्डा

1617767199mahuli.png
काठमाण्डौ । लाभांश र एफपीओ जारी मुख्य अजेन्डासहित महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा आज बुधबार हुनेछ। सप्तरीको महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुने वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन हुनेछ। जसमा २० प्रतिशत बोनस सेयर र...

मर्जरपछि समता र घरेलु लघुवित्तको एकीकृत कारोबार वैशाख २ बाट

1617764033Joint.jpg
काठमाण्डौ । मर्जरपछि समता र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आउँदो वैशाख २ गतेबाट सुरु हुने भएको छ।  दुवै लघुवित्त आपसमा गाभिएपछि बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। दुवै लघुवित्तको गत पुस १४ सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई अनुमोदन...

रिलायन्स फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1617762452Rilance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २२ गते बुधबार आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान ११ बाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित...

शालिग्राम र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता, राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

1617719669merger.jpg
काठमाण्डौ । आरम्भ लघुवित्तसँग मर्जर सम्झौता तोडिएपछि शालिग्राम लघुवित्त र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था आपसमा मर्जरमा जाने भएका छन्।  नेपाल राष्ट्र बैंकमा आज शालिग्राम र सीवाईसी नेपाल लघुवित्तबीच मर्जरमा जाने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। राष्ट्र बैंकले यी दुवै लघुवित्तलाई मर्जरमा जान सैद्धान्तिक...

डिप्रोक्स लघुवित्तको एजीएबाट २०% लाभांश अनुमोदन, अध्यक्षमा दिपक खनाल सर्वसम्मत

1617352395AGM-Photo.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको २० प्रतिशत लाभांश अनुमोदन गर्दे डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ औँ वार्षिक साधराणसभा आज शुक्रबार सम्पन्न भएको छ। चितवनको सौरास्थित होटेल मोनासिलामा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ। बोनस सेयर जारीपछि संस्थाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध