Finance


आरएमडीसी लघुवित्तको २.२० लाख कित्ता सेयर आजबाट लिलामीमा

1614652542RMDC.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर आजबाट लिलामीमा राखिएको छ।  आरएमडीसीमा रहेको एनआईसी एसियाको २ लाख २० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ४३४ रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम...

सबैको लघुवित्तको वार्षिक साधारणसभा चैत १४मा, बुक क्लोज कहिले ?

1614566194Sabai.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ। संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले आउँदो चैत १४ गते तनहुँको बन्दीपुरस्थित मस्र्याङ्दी रिभल भ्यु रिसोर्टमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव...

आईपीओ बाँडफाँड गरेकै दिन महिला लघुवित्तले दियो मर्जरमा जाने संकेत

1614328037123.jpg
काठमाण्डौ । आजमात्रै आईपीओ बाँडफाँड गरेको महिला लघुवित्त वित्तीय संस्थाले मर्जरमा जाने संकेत गरेको छ।  नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान आयोजित आईपीओ बाँडफाँड कार्यक्रम महिला लघुवित्तले यस्तो संकेत गरेको हो। संस्थाका कार्यकारी निर्देशक कृष्ण न्यौपनेले संस्थाका पुँजी वृद्धि गर्न मर्जर तथा अन्य विकल्प...

1695556604Online-Ad.gif

स्वाभिमान लघुवित्तको एजीएमबाट २१.०५% लाभांश अनुमोदन

1614250193Swabhiman.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न चौथो वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गरेको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) अनुमोदन गरेको छ।  सभाले सञ्चालक...

आरम्भ चौतारी लघुवित्तद्वारा ८.८५% बोनस सेयर वितरण गर्ने प्रस्ताव

1614148194Arambha.png
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको आज बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँको ८.८५ प्रतिशतले हुन आउने २ करोड ३३ लाख १५ हजार १४८ रुपैयाँबराबरको...

सारथी नेपाल लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1614142925Sarathi.png
काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।  संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले साबिक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट मर्जरपश्चात हाल कायम चुक्तापुँजी २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँको कुल ९.५९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।...

निर्धन उत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1613962181Nirdhan-utthan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज सोमबार (फागुन १० गते) अन्तिम दिन रहेको छ। संस्थाले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन १० गतेसम्म कायम सेयर...

स्वरोजगार लघुवित्तको वार्षिक साधारणसभा फागुन २९ मा, बुक क्लोज कहिले ?

1613791844Swarojgar.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको हिजो शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २९ गते शनिबार आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका...

सिभिल लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1613703005Civil.png
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले आउँदो चैत ५ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित वोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ३.६४२१...

आजसम्म कायम सेयरधनीले फरवार्ड माइक्रोफाइनान्सको ३१.५८% लाभांश पाउने

1613442918Forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिडेटले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंगलबार (फागुन ४) अन्तिम दिन रहेको छ।  संस्थाले आफ्नो आठौँ वार्षिक साधारणसभा यही फागुन २१ गते डोकेको छ। सभा र लाभांश प्रयोजनका लागि संस्थाले भोलि फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज...

किसान लघुवित्तको नाफामा उछाल, रिजर्भमा पनि छलाङ

1613359186profit.jpg
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ७३१.१७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४४ लाख ७६ हजार खुद नाफा आर्जन गरेको...

निर्धन उत्थान लघुवित्तको वार्षिक साधारण फागुन २५ मा, बुक क्लोज कहिले ?

1613285965Nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणभास डाकेको छ। संस्थाको गत माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले यही फागुन २५ गते वार्षिक साधारणसभा डोकेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव कुल १३.६८ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा १३ प्रतिशतले हुन आउने बोनस सेयर र ०.६८ प्रतिशतले...

महुली लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1613278502Mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको गत माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिकको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँको कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ३ करोड ७३ लाख २४...

जनउत्थान सामुदायिक लघुवित्तको नाफा ३३.४५%ले बढ्यो, ईपीएस रु. ६९.३१

1613099499Janautthan.png
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा ३३.४५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन...

स्वाबलम्बन लघुवित्तको नाफामा घट्यो, ईपीएस कति ?

1613098648Swabalamban.jpg
काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा ३०.२३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले २६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध