Finance


गणपति लघुवित्तको एजीएमबाट १५% बोनस सेयर अनुमोदन

1615538303Ganapati.png
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांश अनुमोदन गर्दै गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको हो।  तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडास्थित ह्वाइट हाउस पार्टी प्यालेसमा आयोजित सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी विशेष प्रस्तावमा राखिएको १५...

आगामी चैत ८ गतेबाट एनआइसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार आरम्भ

1615359885swadesi.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वेदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी चैत ८ गतेदेखि हुने भएको छ।  यी दुवै संस्था मर्जरपश्चात् एकीकृत कारोबार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट हुने भएको हो। यी दुवै संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने(मर्जर) गर्नका लागि गत साउन ३२...

मिर्मिरेले डाक्यो वार्षिक साधारणसभा, एफपीओ जारी गर्ने मुख्य अजेन्डा

1615171541Mirmire.png
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले आउँदो चैत १८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेपलाञ्चोकको बनेपाबजारस्थित पञ्चकन्या बैंक्वेट प्रालिमा बिहान ११ बजेबाट सुरु हुने छ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट...

1695556604Online-Ad.gif

राष्ट्र बैंकद्वारा महुली लघुवित्तको लाभांश स्वीकृत

1615093056Mahuli.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांश स्वीकृत गरेको छ। केन्द्रीय बैंकले महुली लघुवित्तद्वारा प्रस्ताव गरिएको कुल २१.०५ प्रतिशत स्वीकृत गरेको हो। महुली लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश...

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा चैत २० मा, बुक क्लोज कहिले ?

1615092382Deprosc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आउँदो चैत २० गते वार्षिक साधारणसभा डाकेको हो। सभा चितवनको सौराहास्थित होटेल मोनालिसामा हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरको कुल २०...

कालिका लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस कति?

1614922214Kalika.jpg
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको नाफा र सञ्चित मुनाफाबाट प्रतिसेयर १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव...

राष्ट्र बैंकद्वारा डिप्रोक्स लघुवित्तद्वारा प्रस्तावित २०% लाभांश स्वीकृत

1614919715Deproc.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरिएको लाभांश स्वीकृत गरेको छ। राष्ट्र बैंकले हिजो बिहीबार डिप्रोक्स लघुवित्तलाई पत्र पठाउँदै लाभांश स्वीकृति भएको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याउन अनुमति...

रिलायन्स फाइनान्सले १०% बोनस सेयर बाँड्ने

1614918921Reliance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा चुक्तापुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ३२ लाख ४१...

सिर्जना फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1614913965Srijana.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरस्थित उद्योग संगठनका सभाकक्षमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित कुल १४.२७ प्रतिशत...

महिला सहयात्राले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1614763209Mahila.jpg
काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले आउँदो चैत १८ गते सभा डाकेको हो। सभा मकवानपुरको थाहा नगरपालिकास्थित अध्याय रिट्रिट रिर्सोटमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको चुक्तापुँजीको कुल...

राष्ट्र बैंकको निर्देशनमा सारथी नेपाल लघुवित्तद्वारा लाभांशमा संशोधन

1614756797Sarathi.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका लाभांश संशोधन गरेको छ।  राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गरी पेस गर्न निर्देशन दिएपछि संस्थाको हिजो मंगलबार बसेको बैठकले यसअघि प्रस्ताव गरेको लाभांशलाई संशोधन गर्दै चुक्तपुँजी २३ करोड ५३ लाख ८६ हजार...

मर्जरपछि वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तको एकीकृत कारोबार चैत ३ बाट सुरु हुने

1614743594womi.png
कामाण्डौ । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जपछिको एकीकृत वित्तीय कारोबार आउँदो चैत ३ गतेबाट सुरु हुने भएको छ। गत पुस २८ गते सम्पन्न दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट आपसमा मर्जरमा जाने विशेष प्रस्ताव अनुमोदन गरेको थियो। त्यसपछि दुवैले मर्जर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा संयुक्त...

आजसम्म कायम सेयरधनीले सिभिल लघुवित्तको लाभांश पाउने

1614742786Civil.png
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि सिभिल लघुवित्तले भोलि फागुन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन १९ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्था प्रस्ताव...

स्वावलम्बन लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

1614660410Swabalamban.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ औँ वार्षिक साधारणसभा आफ्नो १९ औँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले आउँदो चैत ११ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

साना किसान विकास लघुवित्तको अवितरित हकप्रद फागुन २८ बाट लिलामीमा राखिने

1614654183auction.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड अवितरित हकप्रद यही फागुन २८ गतेबाट लिलामीमार्फत बेच्ने भएको छ।  संस्थाले २०७२ सालमा निष्कासन गरेको हकप्रदमा बिक्री नभएका कुल १२ हजार ४४२ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो। जसमा संस्थापक सेयर ३ हजार ३६८ र सर्वसाधारण सेयर ९ हजार ७४ कित्ता रहेका छन्।  लिलामीमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध