Finance


सारथी नेपाल नाफाको नाफा रु. ६.५५ करोड, ईपीएस कति ?

1619752468Sarathi.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ। आज सार्वजनिक अपरिष्कृत त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २१८.९६ प्रतिशतले बढी हो। गत वर्ष संस्थाको नाफा २ करोड ५ लाख...

नाडेप लघुवित्तको वार्षिक साधारणसभा जेठ ७ मा, यस्ता छन् मुख्य अजेन्डा

1619751516Nadeep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको गत वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ ७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नागार्जुनस्थित रानीवन पार्टी प्यालेस एन्ड रेस्टुरेन्टमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु ...

अधिकांश सूचकमा सिभिल लघुवित्तको उत्कृष्ट प्रदर्शन, नाफामा २७९.८५%को बढोत्तरी

1619674921civil.jpg
काठमाण्डौ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २७९.८५ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाको नाफा १ करोड २६ लाख रुपैयाँ रहेको...

1695556604Online-Ad.gif

नेरुडे लघुवित्तको लोभलाग्दो प्रगति, नाफामा उछाल, ईपीएस कति ?

1619668137Nerude.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा नेरुडेको नाफा गत वर्षको यही अवधिको तुलनामा २०८.८३ प्रतिशतले बढेर १५ करोड ३३ लाख रुपैयाँ भएको हो। गत वर्ष यही अवधिमा संस्थाको नाफा ४ करोड ९६ लाख रुपैयाँ रहेको...

निषेधाज्ञाका कारण गोर्खाज फाइनान्सको वार्षिक साधारणसभा स्थगित

1619593818gurkhas.jpg
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको वार्षिक साधारणसभा स्थगित गरेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले २३ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ। यसअघि सञ्चालक समितिले वार्षिक साधारणसभा यही वैशाख २१ गते डोकेको थियो। कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय काठमाण्डौ यही वैशाख...

फरवार्ड माइक्रोफाइनान्सको नाफा ६६.१४%ले बढ्यो, ईपीएस रु. ७७.०७

1619585849forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको त्रैमासमा नाफा ६६.१४ प्रतिशत बढाउन सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ३६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको नाफा २१ करोड ७६ लाख रुपैयाँ रहेको थियो।  समीक्षा...

आरएमडीसी लघुवित्तको नाफा ३५.५८% ले बढ्यो, ईपीएस कति ?

1619499789RMDC.jpg
काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा झन्डै २० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा ३५.५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १५ करोड १४ लाख रुपैयाँ नाफा...

दोस्रो त्रैमासमा छिमेक लघुवित्तको लोभलाग्दो प्रगति, नाफा झन्डै रु. १ अर्ब, ईपीएस रु. ६९.६५

1619498619Chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा झन्डै १ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा ९५ करोड ५९ लाख रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५९.८९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५९...

यस्तो छ तेस्रो त्रैमासमा बेष्ट फाइनान्सको वित्तीय प्रदर्शन

1619412306Best-finance.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १७.३५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीको खुद नाफा ६ करोड ६ लाख रुपैयाँ रहेको थ...

आईसीएफसी फाइनान्सको नाफा ६५.७४%ले बढ्यो, ईपीएस कति ?

1619407016ICFC.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आईसीएफसी फाइनान्स लिमिटेडले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६५.७४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा...

तेस्रो त्रैमासमा ग्लोबल आईएमई लघुवित्तको नाफा १४९.५०%ले बढ्यो, ईपीएस रु. ८५.८६

1619406202Global.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १४९.५० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ८ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको...

मेरो माइक्रोफाइनान्सको नाफामा उछाल, अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन

1619405138Mero.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा २०९.४१ प्रतिशतले बढेको हो। संस्थाले समीक्षा अवधिमा २९ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९...

आरम्भ चौतारी लघुवित्तको नाफा १९१.५५%ले बढ्यो, ईपीएस कति ?

1619319378Arambha.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकांश सूचकमा लोभलाग्दो प्रगति गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको समीक्षा अवधिको नाफामा १९१.५५ प्रतिशतले उकालो लागेको छ। संस्थाले समीक्षा अवधिमा ७ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही...

तेस्रो त्रैमासमा मिर्मिरे लघुवित्तको लोभलाग्दो प्रगति, नाफामा झन्डै ४००%को उछाल

1619318297Mirmire.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकांश सूचकमा लोभलाग्दो प्रगति गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको समीक्षा अवधिको नाफामा ३९२.७१ प्रतिशतको उछाल आएको छ। संस्थाले समीक्षा अवधिमा १४ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा...

बेष्ट फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1619147677best-finance-company-limited71.png
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध