Finance


नेपाल र ललितपुर फाइनान्सको एकीकृत कारोबार असार २७ बाट हुने

1625455708nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकीकृत कारोबार यही असार २७ गतेबाट सुरु हुने भएको छ।  नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि एकीकृत कारोबार सुरु गर्न लागेको हो। प्राप्तिपछि दुवै फाइनान्स गाभिएर बनेको संस्थाको नाम नेपाल फाइनान्स लिमिटेड नै रहनेछ। ललितपुर फाइनान्स १ः१ अनुपातमा नेपाल फाइनान्समा विलय...

आगामी मौद्रिक नीतिमा लघुवित्त क्षेत्रको यस्ता छन् आशा

1624272509microfinance.jpg
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम आर्थिक वर्ष २०५९/६० देखि नेपाल राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ। सामान्यता बजेटपछि नेपालमा राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने गर्छ।  नेपाल सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट ल्याउने गर्छ भने बजेटले तय गरेको आय–व्ययको हिसाबमा...

इन्फिनिटीमा विलय हुन लागेको नेपाल एग्रो लघुवित्तले डाक्यो एजीएम, यस्ता छन् अजेन्डा

1623740851Nepal-agro.png
काठमाण्डौ । इन्फिनिटी लघुवित्तमा विलय हुन लागेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड आफ्नो पाँचौँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ। संस्थाको गत जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार २१ गते कास्कीको पोखरास्थित सिटिस्क्वेयर प्रालिमा बिहान ९ बजेबाट आयोजना गर्ने निर्णय गरेको हो। सभाले...

1695556604Online-Ad.gif

इन्फिनिटी लघुवित्तले डाक्यो विशेष साधारणसभा, यस्तो छ मुख्य अजेन्डा

1623656638Infinity.jpg
काठमाण्डौ । नेपाल एग्रो लघुवित्त प्राप्ति प्रक्रियालाई टुंगो लगाउन इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डोकेको छ। संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आउँदो असार २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा नवलपुरको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट भ...

मल्टीपर्पस फिनान्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

1622966396Multi.jpg
काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो असार ६ गते वार्षिक साधारणसभा डाकेको हो। सभा सप्तरीको राजविराजस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष...

प्राप्ति प्रक्रिया टुंग्याउन ललितपुर र नेपाल फाइनान्सले एकैदिन डाके विशेष साधारणसभा

1622084250nepal.jpg
काठमाडौ । प्राप्ति प्रक्रियालाई अनुमोदन गर्न नेपाल फाइनान्स र ललितपुर फाइनान्स लिमिटेडले एकैदिन विशेष साधारणसभा आह्वान गरेका छन्। दुवै कम्पनीका सञ्चालक समितिको हिजो जेठ १२ बसेको बैठकले विशेष साधारणसभा आगामी जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। नेपाल फाइनान्सको सभा काठमाण्डौको कमलादीस्थित केन्द्रीय कार्यालयमा र ललितपुर...

महिला सहयात्रालाई प्राप्ति गर्न नेशनल माइक्रोफाइनान्सले डाक्यो विशेष साधारणसभा

1621822800national.png
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा यही जेठ २५ गते डाकेको हो। सभा धादिङको धादिङबेसीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति...

डिजिटल बैंकिङको सुरुआत गर्दै मिर्मिरे लघुवित्त, यस्ता छन् सुविधाहरु

1621306025IMG3163.JPG
काठमाण्डौ । कोरोनाको दोस्रो लहर व्यापक बढिरहेको बेला बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आफ्नो सेवा सुचारु गर्नलाई गाह्रो भइरहेको अवस्था छ। झन सदस्यहरुका माझमा नै पुगेर उनीहरुसँग प्रत्यक्षीकरण गर्दै सेवा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई अझ बढी गाह्रो परिरहेको छ भने निषेधाज्ञा भइरहेको सन्दर्भमा सदस्यहरुलाई पनि आफ्नो...

नेपाल सेवा र विन लघुवित्तले एकैदिन डोके वार्षिक साधारणसभा, मर्जर प्रक्रिया टुंगो लगाउने

1621305371Nepal-sewa.png
काठमाण्डौ । मर्जर प्रक्रिया अनुमोदन गर्न नेपाल सेवा र विन लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन वार्षिक साधारणसभा डोकेका छन्। दुवै लघुवित्तले आउँदो जेठ २४ गते वार्षिक साधारणसभा डोकेका हुन्। नेपाल सेवाले आफ्नो छैटौँ वार्षिक साधारणसभा सिन्धुपाल्चोकको फटकशीला–८ का इन्द्रावती सामुदायिक सेवा केन्द्र र विन लघुवित्तको प्रथम, दोस्रो...

जनउत्थान सामुदायिक लघुवित्तको नाफा ९३.०४%ले बढ्यो, रिजर्भमा ४४.४९%को बढोत्तरी

1620787276janautthan.png
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३ करोड ५१ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९३.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ९२ लाख रुपैयाँ खुद नाफा...

महिला सहयात्रा लघुवित्तको नाफामा उछाल, रिजर्भमा ९२.६१%को बढोत्तरी

1620706419Mahila-sahayatra.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा उछाल आएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा ४ करोड ३९ लाख रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ८५४.९१ प्रतिशतले बढी हो। गत वर्ष संस्थाको नाफा ४६ लाख २ हजार रुपैयाँमा सीमित...

डिप्रोक्स लघुवित्तको नाफा ९६.०९% ले बढ्यो, ईपीएस कति ?

1620615139deprosc.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा ९६.०९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २६ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको...

समाज र स्वस्तिक लघुवित्तले एकैपटक डाके विशेष साधारणसभा, मर्जर सम्झौता पारित गर्ने

1620542473Merger.png
काठमाण्डौ । आपसमा मर्जर हुने अन्तिम सम्झौता पारित गर्न समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले एकैदिन विशेष साधारणसभा डोकेका छन्।  दुवै लघुवित्तले आउँदो जेठ ११ गरे विशेष साधारणसभा डाकेका हुन्। समाज लघुवित्तको साधारणसभा सर्लाहीको मलंगवास्थित जानकी फेमली होटेल तथा लज र स्वस्तिक लघुवित्तको सिरहाको लहानस्थित होटेल...

स्वावलम्बन लघुवित्तको नाफा ५२.७९%ले घट्यो, ब्याज आम्दानी २६.२०%ले बढ्यो

1620529501swablamban.jpg
काठमाडौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा ५२.७९ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा ३० करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको संस्थाले समीक्षा अवधिमा १४ करोड...

सबैको लघुवित्तको सीईओमा केशवकुमार पौडेल पुनः दोस्रो कार्यकालका लागि नियुक्त

1620374124CEO-keshab-poudel-pic.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा केशवकुमार पौडेल पुनः दोस्रो कार्यकालका नियुक्त भएका छन्।  संस्थाको आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा पुनः नियुक्त गरेको हो। योसँगै पौडेलको कार्यकाल पुनः ४ वर्षका लागि थपिएको छ।  सीईओ पौडेलको कार्यकाल आउँदो वैशाख ३१...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध