Finance


डिप्रोक्स लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1613019238Deprosc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४.५१ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने २० करोड १० लाख ८६ हजार ७१४.९० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको ...

आजसम्म कायम सेयरधनीले स्वाभिमान लघुवित्तको २०% बोनस सेयर पाउने

1613013665Swabhiman.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले भोलि माघ ३० बुक क्लोज गरेको छ। यसको अर्थ आज माघ २९ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्थाको लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्। गत आर्थिक वर्षको...

साना किसान विकास लघुवित्तको नाफा रु. ३१.७३ करोड, ईपीएस कति ?

1613012673Sana-Kishan.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३१ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ५.२० प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले ३० करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा...

1695556604Online-Ad.gif

नेशनल माइक्रोफाइनान्सको नाफा ४४.९७%ले बढ्यो, ईपीएस रु. १०१.६२ पुग्यो

1613011686national.png
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ४४.९७ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले ९ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा...

विजय लघुवित्तले डाक्यो विशेष साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1612933939Vijaya.jpg
काठमाण्डौ । खप्तड लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई मूर्त रुप दिन विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  हिजो मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आउँदो फागुन १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नवलपरासीको गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजेदेखि...

रिजर्भ ९७.६७%ले बढाएको सबैको लघुवित्तको नाफा कति ?

1612928523Sabaiko.jpg
काठमाण्डौ । सबैको लघुवित्तमा विलय हुन लागेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ४ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको नाफा गत वर्ष यही अवधिको तुलनामा २४.३६ प्रतिशतले बढी हो। गत वर्ष संस्थाले २ करोड ४४ लाख रुपैयाँ खुद नाफा...

डिप्रोक्समा विलय हुन लागेको नाडेप लघुवित्तको नाफामा उछाल, रिजर्भ ५६.१९%ले बढ्यो

1612927382Nadep.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्तमा विलय हुन लागेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको नाफा गत वर्ष यही अवधिको तुलनामा २१३.४९ प्रतिशतले बढी हो। गत वर्ष संस्थाले ३ करोड १९ लाख रुपैयाँ खुद...

डिप्रोक्स लघुवित्तको नाफा ३१.२२%ले बढ्यो, ईपीएस कति ?

1612926102Deprosc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको नाफा गत वर्ष यही अवधिको तुलनामा ३१.२२ प्रतिशतले बढी हो। गत वर्ष संस्थाले २४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा...

इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

1612847582aqusition.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने भएको छ। दुवै लघुवित्तबीच हिजो सोमबार प्राप्ति गर्ने समझदारी बनेको हो। समझदारीपत्रमा गाभ्ने, गाभिने वा प्राप्ति समितिका संयोजकहरु इन्फिनिटीका तर्फबाट बलराम बिष्ट र नेपाल एग्रोका तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन्। पोखराको...

महिला सहयात्राको नाफा १२४%ले बढ्यो, ईपीएस रु. ३४.४०

1612844904Mahila.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १२४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको ...

उन्नति सहकार्य लघुवित्त : अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति

1612842199unnati.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ।  आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा ५२.९१ प्रतिशतले बढेर ४ करोड ७२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ८ लाख रुपैयाँ...

निर्धन उत्थान लघुवित्तको नाफा ८५.८५%ले घट्यो, रिजर्भको आकार ९१.३४%ले बढ्यो

1612839491Nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको समीक्षा अवधिको यो नाफा गत वर्ष यही अवधिको तुलनामा ८५.८५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ४० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

समृद्धि फाइनान्सले माग्यो माफी, के भयो त्यस्तो गल्ती ?

1612768481samriddhi.png
काठमाण्डौ । पत्रिकामा गलत सूचना प्रकाशित भएको विषयमा समृद्धि फाइनान्स लिमिटेडले क्षमा मागेको छ। आज एउटा आर्थिक दैनिक पत्रिकामा समृद्धि फाइनान्सको १९ औँ वार्षिक साधारणसभा हुनेसम्बन्धी सूचना प्रकाशित भएको थियो। जब कि यो फाइनान्सको १९ औँ वार्षिक साधारणसभा गत पुस २९ गते नै सम्पन्न भइसकेको छ। यस्तो अवस्थामा सरोकारवालहरुमा पर्न गएको...

फरवार्ड माइक्रोफाइनान्सको वार्षिक साधारणसभा फागुन २१ मा, बुक क्लोज कहिले ?

1612758468Forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीयण संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २१ गते शुक्रबार गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुने भनिएको छ। सभाले संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई...

स्वाभिमान लघुवित्त : नाफा र रिजर्भमा उछाल, ईपीएसमा सतप्रतिशत बढोत्तरी

1612668244Swabhimaan.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ।  आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत वर्ष यही अवधिको तुलनामा १४८.९८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध