Finance


दोस्रो त्रैमासमा मिर्मिरे लघुवित्तको वित्तीय प्रदर्शन सन्तोषजनक, नाफा २४५%ले बढ्यो

1611457551mirmirelaghubitta.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको आज सार्वजनिक वित्तीय विवरणअनुसार यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २४५.६७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थियो। संस्थाको...

लक्ष्मी लघुवित्तको नाफा रु. ९ करोड बढी, ईपीएस कति ?

1611456690Laxmi123.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको आज सार्वजनिक वित्तीय विवरणअनुसार यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २७.५१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थियो। संस्थाको सञ्चालन...

महिला सहयात्रा लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1611204489mahila123.jpg
काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लभांशमा चुक्तापुँजी १३ करोड ३१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ३३ लाख...

1695556604Online-Ad.gif

यस्तो आयो फर्स्ट माइक्रोफाइनान्सको दोस्रो त्रैमास वित्तीय विवरण, नाफा घट्यो, रिजर्भ बढ्यो

1610938708first.jpg
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  सोमबार सार्वजनिक अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्था खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६.०४ प्रतिशतले घटेको छ। गत वर्षको यही अवधिमा संस्थाको खुद नाफा ६ करोड ६९...

एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तबीचको मर्जर आज अनुमोदन हुँदै

1610853936NIC.jpg
काठमाण्डौ । एनआईसी एसिया र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर आज आइतबार अनुमोदन हुँदैछ। दुवै लघुवित्तले आज हुने आआफ्नो वार्षिक साधारणसबाट मर्जर अनुमोदन गर्ने भएका हुन्। एनआईसी एसिया लघुवित्तले सभा जाजरकोटको भेरी नगरपालिकास्थित होटेल र्याडिसमा हुँदैछ छ भने स्वदेशी लघुवित्तको सुनसरीको इटहरीस्थित होटेल पाथीभरामा...

स्पर्स लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, २०.५३ प्रतिशत लाभांश पारित

1610542814sparsha-lghubitta-agm-photo.JPG
काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बुधबार संस्थाका संचालक समिति अध्यक्ष प्रा.डा. सुशिलभक्त माथेमाको सभापतित्वमा सभा सम्पन्न भएको हो । साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आ.व.२०७७÷०७८ को लागि लेखापरीक्षकको नियुक्ति, आ.व.२०७६÷०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह...

युनाइटेट फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

1610538978ufl.jpg
काठमाण्डौ । युनाईटेड फाइनान्स लिमिटेडको छब्बिसौ वार्षिक साधारण सभा आज बुधबार युनाईटेड फाइनान्स लिमिटेडको सभाकक्ष दरवारमार्ग काठमाण्डौमा बिहान ११ः३० बजेदेखि जुममार्फत् भिडियो काफरेन्सिङद्धारा सम्पन्न भएको छ । संस्थाको सञ्चालक समितिका अध्यक्ष बसन्तकुमार चौधरीले जुममार्फत नै अध्यक्षतागर्नु भएको उक्त कार्यक्रममा सञ्चालकहरु ...

गुडविल फाइनान्सको एजीएम सम्पन्न,लाभांश लगानीकर्ताको खातामा

1610538334gfcl.jpg
काठमाण्डौ । यस गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ औं वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतीय माध्यमबाट सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष  विश्व प्रकााश साखःले आ.व. २०७६-०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८५ले...

प्रोग्रेशिभ फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

1610536839pro.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लि.ले आज बुधबार चौबिसौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७६-७७मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारे ।उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गरेका तथा आगामी आर्थिक वर्षमा...

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको एजीएम सम्पन्न

1610536358sifc.jpg
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको छब्बिसौं वार्षिक साधारणसभा आज बुधबार कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ५ अर्ब २५...

ग्लोबल आईएमई लघुवित्तको एजीएमबाट २८.९२% अनुमोदन, स्पर्शसँग मर्जर पनि स्वीकृत

1610526141global.jpg
काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणबाट बुधबार गत आर्थिक वर्षको लाभांश अनुमोदन भएको छ। संस्था लमजुङको बेसीसहरस्थित गेट वे हिमालयन रिसोर्टमा आज भएको वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २८.९२ प्रतिशत लाभांश पारित गरेको छ। जसमा २७.४७ बोनस...

राष्ट्र बैंकको निर्देशनमा मिर्मिरे लघुवित्तको लाभांश संशोधन, बोनस सेयर घट्यो

1610518931Mirmire.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षका लागि यसअघि प्रस्ताव गरेको लाभांश घटेको छ। राष्ट्र बैंकको निर्देशनपछि मिर्मिरे लघुवित्त लाभांश संशोधन गर्दै कुल ९.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसअघि मिर्मिरे लघुवित्तले कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। यो...

राष्ट्र बैंकद्वारा स्वावलम्बन लघुवित्तको लाभांश स्वीकृत

1610513931Swabalamban.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। केन्द्रीय बैंकले पुस २७ गते पत्र पठाउँदै गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांश स्वीकृत गरेको जानकारी गराएको संस्थाले जनाएको छ।  संस्थाले गत आर्थिक वर्षका लागि कुल २० प्रतिशतभन्दा बढी...

सेन्ट्रल फाइनान्सले डाक्यो एजीएम, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउने ?

1610513202Central.jpg
काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डाकेको छ। फाइनान्सको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभा यही आउँदो माघ २३ गते शुक्रबार डोकेको हो। सभा र लाभांश प्रयोजनका लागि फाइनान्सले माघ १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब यो फाइनान्सको...

इन्फिनिटी लघुवित्तको वार्षिक साधारणसभा माघ २४ मा, बुक क्लोज कहिले ?

1610508525Infinity.jpg
काठमाण्डौ । लाभांश अनुमोदन मुख्य अजेन्डासहित इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणभा डोकेको छ। संस्थाको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो माघ २४ गते डोकेको हो। सभा नवलपुरको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुने संस्थाले जनाएको छ। सभाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध