Finance


समता लघुवित्तको एजीएमबाट घरेलुसँगको मर्जर अनुमोदन, २६.३२% लाभांश पनि पारित

1609229242samata.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले घरेलु लघुवित्तसँगको मर्जरलाई अनुमोदन गरेको छ।  संस्थाले आज बाराको सिमरास्थित होटेल क्लासिकमा भएको सातौँ वार्षिक साधारणसभाले घरेलु लघुवित्तसँगको मर्जर प्रक्रिया अनुमोदन गरेको हो। मर्जर प्रक्रियालाई कायम गरिएको समता र घरेलुबीचको १००ः८० सेयर स्वाप रेसियोलाई सभाले अनुमोदन गरेको...

सेन्ट्रल फाइनान्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1609131434Central.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। जसमा कुल चुक्तापुँजी ८२ करोड ३३ लाख ९७ हजार ८५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८५०.१३ ...

स्वदेशी लघुवित्तले डाक्यो एजीएम, एनआईसी एसिया लघुवित्तसँगको मर्जरलाई स्वीकृति दिने

1609038979Merger.jpg
काठमाण्डौ । एनआईसी एसिया लघुवित्तसँगको मर्जर प्रक्रिया स्वीकृत गर्नका लागि स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डाकेको छ। स्वदेशी लघुवित्तको गत पुस १० गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारसभा आउँदो माघ ४ गते डोकेको हो। सभा सुनसरी इटहरीस्थित होटेल पाथिभारामा बिहान ९ बजेबाट सुरु...

1695556604Online-Ad.gif

खुम्चियो लुघवित्तको लाभांश आकार, अघिल्लो वर्ष सिरानमा रहेको मिर्मिरे अहिले पुछारमा (सूचीसहित)

1608783306Dividends.jpg
काठमाण्डौ । कोरोना कहरका कारण व्यापारमा कमी आउँदा लघुवित्त वित्तीय संस्थाहरुको लाभांशको आकार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुम्चिएको छ। हालसम्म घोषित भएकाहरुको आँकडा हेर्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ लघुवित्तहरुले अधिकतममा ४७ प्रतिशत बढी र न्यूनतममा १० प्रतिशतसम्म लाभांश बाँडेका थिए। गत आर्थिक वर्ष २०७६/७७ मा भने...

विजय लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1608778659vjbs123.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते बुधबार डोकेको हो। सभा नवलपरासीको गैंडाकोट–८ विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल...

मञ्जुश्री फाइनान्सले २३.५% लाभांश अनुमोदन गर्न कहिले डाक्यो वार्षिक साधारणसभा ?

1608699378Manju.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते बुधबार आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौ नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि...

राष्ट्र बैंकको निर्देशनपछि साधना लघुवित्तले घटायो लाभांशको आकार, अब बोनस कति ?

1608698412sadhana.png
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांश संशोधन गरी घटाएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनपछि साधना लघुवित्तले यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गर्दै घटाएको हो। संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिले राष्ट्र बैंकको निर्देशनबमोजिम अब चुक्तापुँजी २१ करोड ७७ लाख...

ग्लोबल आईएमई लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, २८.९२% लाभांश पारित गर्ने

1608697268Global-IME.png
काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो। सभा लमजुङको बेसीसहरस्थित गेट वे हिमालय रिसोर्टमा बिहान ९ बजेदेखि सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल...

गुहेश्वरी मर्चेन्टले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डाहरु

1608622739Guheswori.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले यही पुस २८ गते सभा डाकेको हो। सभा भर्चुअल माध्यमबाट ललितपुर हरिहर भवनमा रहेको गुहेश्वरी भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश...

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको वार्षिक साधारणसभा पुस २९ मा, १०.५३% पारित गर्ने

1608612603Shree.jpg
काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते गर्ने निर्णय गरेको छ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तपुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँको कुल १०.५३ प्रतिशतले हुने ८ करोड ७२...

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तको एकैदिन साधारणसभा, मर्जर र बम्पर लाभांश पारित गर्ने

1608609775AGMMM.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया टुंग्याउन वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै दिन वार्षिक साधारणसभा डाकेका छन्।  दुवै संस्थाको हिजो सोमबार छुट्टछुट्टै बसेको सञ्चालक समितिको बैठकले यही पुस २८ गते वार्षिक साधारणसभा डोकेका हुन्। वोमी लघुवित्तले आफ्नो नवौँ वार्षिक साधारणसभा काभ्रेको साँगास्थित लहरी...

साना किसानको साधारणसभा तय, कहिलेसम्म कायम सेयरधनीले २६.३१% लाभांश पाउने ?

1608607619sana.png
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते डोकेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट...

मेरो माइक्रोफाइनान्सको वार्षिक साधारणसभा पुस २८ मा, बुक क्लोज कहिले ?

1608605912Mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते मंगलबार नुवाकोटको बट्टारस्थित होटेल वाटर टावरमा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा गत आर्थिक वर्षका लागि...

एनएमबि लघुवित्तको वार्षिक साधारणसभा पुस २७ मा, बुक क्लोज कहिले ?

1608519328NMB.png
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। संस्थाको हिजो आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २७ गते सोमबार डाकेको हो। सभा पोखराको पार्दी विरौटास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा...

समृद्धि फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, हकप्रद निष्कासन मुख्य अजेन्डा

1608518331samriddhi.jpg
काठमाण्डौ । हकप्रद जारी विशेष प्रस्तावसहित समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २७ गते मंगलबार आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको हेटौँडास्थित होटेल सामनामा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सुरु हुन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध