Finance


गुहेश्वरी मर्चेण्टको वार्षिक साधारण सभा सम्पन्न

1610452808New-Picture.png
काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको आज मंगलबार उन्नाइसौं वार्षिक साधारण सभा गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा सम्पन्न भएको छ । उक्त सभामा संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठबाट सभापतित्व ग्रहण गरिएको थियो भने संचालक समितिको तर्फबाट डा. रेश्मी श्रेष्ठ, राजेश मानन्धर र किर्तिनाथ मास्केहरु सम्मिलित  भएका...

सिभिल लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1610433524civil.png
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट गत असार मसान्तसम्म कायम चुक्तापुँजी ११ करोड ९८ लाख १९ हजार ७०० रुपैयाँ र सातौँ वार्षिक ...

जानकी फाइनान्सको वार्षिक साधारणसभा चैतमा मात्रै हुने, किन हुने भयो ढिलाइ ?

1610427344Janaki.jpg
काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा चैत मसान्तसम्ममा मात्र गर्ने भएको छ। कम्पनीले नेपाल राष्ट्र बैंकलाई हिजो सोमबार पत्र पठाउँदै कम्पनीको वार्षिक साधारणसभा चैत मसान्तभित्र गर्ने उल्लेख गरेको हो।  कम्पनीको बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाइ भएको हुनाले गत आर्थिक वर्षको वार्षिक...

1695556604Online-Ad.gif

नेरुडे लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस झन्डै आधाले घट्यो

1610254756Nerude123.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने...

निर्धन उत्थान लघुवित्तको लाभांश घट्यो, गत वर्षका लागि कति छ बोनस र नगद ?

1610253885Nirdhan.jpg
काठमाण्डौ । कोरोना कहरका कारण निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांशमा संकुचन आएको छ। संस्थाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांशमा झन्डै २७ प्रतिशतले संकुचन आएको हो। संस्थाको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी...

आरएसडीसी लघुवित्तको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन

1610090701RSDC.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गर्दे आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ। संस्थाको वार्षिक साधारणसभा रुपन्देहीको बुटवलस्थित एसियन होटेलमा भर्चुअल माध्यमबाट भएको थियो। सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम हाल चुक्तापुँजी ६७ करोड १५...

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

1610083919Nepal-Finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले लतिलपुरको लगनखेलस्थित ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने निर्णय गरेको थियो। सोहीअनुसार हिजो पुस २३ गते दुवै संस्थाबीच प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। दुवै संस्थाका सञ्चालक समितिका...

फरवार्ड माइक्रोफाइनान्सद्वारा ३१.५८% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1609994555forwardlogo.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि आकर्षक लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो बुधबार अपराह्न बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ५० करोड ४ लाख १५ हजार ४०० रुपैयाँको कुल ३१.५८ प्रतिशतले हुन आउने १५ करोड ८० लाख ३१ हजार १८३.३२ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। जसमा...

गणपति लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1609993807Ganapati123.jpg
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ११ करोड ७ लाख ४५ हजार रुपैयाँको कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १ करोड ६६ लाख ११ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर...

आरम्भ चौतारीले बीपीडब्ल्यू र देउराली लघुवित्तलाई प्राप्ति गर्ने, सीवाईसी र शालिग्रामसँगको मर्जर रद्द

1609923599nrb.png
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले बीपीडब्ल्यू लघुवित्त र देउराली लघुवित्तलाई प्राप्ति गर्ने भएको छ। आरम्भ चौतारीले ती दुवै लघुवित्तलाई गत पुस १३ गते प्राप्ति गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको हो। आरम्भ चौतारी नेप्सेमा सूचीकृत कम्पनी हो भने बीपडब्ल्यू र देउराली लघुवित्त नेप्सेमा सूचीकृत...

नेसनल माइक्रोफाइनान्सको लाभांश ५३%ले घट्यो, यसपालि बोनस र नगद कति ?

1609736771National123.jpg
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँको कुल २७ प्रतिशतले हुन आउने ७ करोड १२ लाख ९२ हजार २१७ रुपैयाँबराबरको...

गुहेश्वरी मर्चेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति छ बोनस ?

1609731097Guheshwori123.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि पुस २१ गतेबाट पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्र यो...

ग्लोबल आईएमई लघुवित्तमा हरिकृष्ण जोशीलाई निमित्त सीईओको जिम्मेवारी प्रदान

1609477221dceo1.jpg
काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी हरिकृष्ण जोशीले पाएका छन्। संस्थाको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले संस्थाका नायब सीईओ जोशीलाई निमित्त सीईओको जिम्मेवारी दिएको हो। संस्थाका सीईओ किरण कुँवरको करार पदावधि हिजैबाट समाप्त भई अवकाश भएपछि जोशीलाई...

तीन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुन–कुन ?

1609385995book-close.jpg
काठमाण्डौ । तीन लघुवित्त कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ। विजय, लक्ष्मी र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। यी तीनै भोलि पुस १७ गते बुक क्लोज गरेका छन्। यसको अर्थ आज पुस १६ गतेसम्म कायम सेयरधनीले यी लघुवित्तको प्रस्तावित लाभांश...

सबैको लघुवित्तको नायब महाप्रवन्धकमा श्रेष्ठ नियुक्त,लघुवित्त क्षेत्रमा २४ वर्षको कार्य अनुभव

1609332243Photo-of-Pawan-Kumar-shrestha.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवन कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले पद तथा गोपनियताको सपथ गराएका थिए । श्रेष्ठ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध