Finance


गुडविल फाइनान्सले पुस २९ मा डाक्यो वार्षिक साधारणसभा

1608447216Goodwill.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले आफ्नो २६ औँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको आज बिहान सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट यही पुस २९ गते बुधबार काठमाण्डौको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा आयोजना गर्ने निर्णय गरेको हो।  सभाले संस्था गत आर्थिक वर्षका लागि प्रस्ताव...

पोखरा फाइनान्सद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1608441442Pokhara.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको गत पुस ३ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफा तथा प्रिमियम कोषबबाट हाल कायम चुक्तापुँजी ९१ करोड ७२ लाख ८१ हजार ७०४ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ४ करोड ५८ लाख ६४ हजार...

आशा लघुवित्तको वार्षिक साधारणसभा पुस २५ मा, १५% बोनस पारित गर्ने

1608435385asha.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ। संस्थाको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २५ गते शनिबार नुवाकोटको ककनीस्थित फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्टमा आयोजना गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको...

1695556604Online-Ad.gif

राष्ट्र बैंकद्वारा आशा लघुवित्तको प्रस्तावि लाभांश स्वीकृत

1608279917Asha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको कुल १५.७८ प्रतिशत लाभांश पारित गरेको छ। केन्द्रीय बैंकले यो लघुवित्तले प्रस्ताव गरेको लाभांश हिजो बिहीबार स्वीकृत गरेको हो। यो लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशतले हुन आउने...

आईपीओ निष्कासनको मुख्य अजेन्डासहित महिला लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

1608263024mahila.jpg
काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो। सभा यही पुस २४ गते शुक्रबार काभ्रे साँगास्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ।  सभाले हाल...

स्पर्स लघुवित्तद्वारा २०.५३% लाभांश प्रस्ताव, बोनस कति ?

1608007608Dividends.jpg
काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी ९ करोड ३७ लाख ४८ हजार १९० रुपैयाँको कुल २०.५३ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १९.५० प्रतिशतले हुन...

आरएसडीसी लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

1607836785RSDC.jpg
काठमाण्डौ । लाभांश पारित र अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रियाको थालनीको मुख्य अजेन्डासहित आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ। संस्थाको आज आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २४ गते रुपन्देहीको बुटवलमा आयोजना गर्ने निर्णय गरेको...

साधना लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस सेयर १९% बाँड्ने

1607835368Sadhana.jpg
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको गत मंसिर २५ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ५६ हजार रुपैयाँबराबरको लाभांश प्रस्ताव...

साना किसान विकास लघुवित्तद्वारा आकर्षक लाभांश प्रस्ताव, बोनस सेयर २५%

1607403759Sana-kishan.jpg
काठमाण्डौ । कोरोना कहरबीच पनि साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि आकर्षक लाभांश घोषणा गरेको छ। संस्थाको आज मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा हाल कायम चुक्तापुँजी १ अर्ब २ लाख...

घरेलु लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, समतासँगको मर्जरलाई स्वीकृति गर्ने

1607397926gharelu.jpg
काठमाण्डौ । समता लघुवित्तसँग मर्जरमा जान लागेको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले सभा आउँदो पुस १४ गते काभ्रेको बनेपास्थित पन्चकन्या बैंक्वेटमा आयोजना गर्ने निर्णय गरेको हो। सभामा विशेष प्रस्तावका राखिने समता लघुवित्तसँगको मर्जर...

आईसीएफसी फाइनान्सद्वारा लाभांश प्रस्ताव, अघिल्लो वर्षभन्दा बोनस डबल बढी

1607316370ICFC.jpg
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई गत असार मसान्तसम्म कायम चुक्तापुँजी ९२ करोड ६५ लाख २ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १३ करोड ८९ लाख ७५ हजार ३०० रुपैयाँबराबरको लाभांश...

आरएमडीसी लघुवित्तको वार्षिक साधारणसभा आज, लाभांश पारित मुख्य अजेन्डा

1607310616RMDC.jpg
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज सोमबार २२ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। संस्थाको वार्षिक साधारणभा काठमाण्डौको पुतलीसडकस्थित रजिस्टर्ड कार्यालयमा हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। गत आर्थिक वर्षको मुनाफाबाट...

मञ्जुश्री फाइनान्सद्वारा २३.५% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1607248472Dividend.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको आज आइतबार अपराह्न बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुजीको कुल २३.५० प्रतिशतले हुन आउने १९ करोड २२ लाख ६० हजार ८४६.९६ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १८...

इन्फिनिटी लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1607229797Inifinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले हाल कायम चुक्तापुँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३ करोड ४२ लाख २१ हजार रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको...

रिलायन्स फाइनान्सको बीमासहितको रिलायन्स स्वाबलम्बी बचत खाता संचालनमा

1607078281RELIA.jpeg
काठमाण्डौ । रिलायन्स फाईनान्स कम्पनी लिमिटेडको ११ औं वार्षिक दिवसको अवसरमा विभिन्न सरकारी गैर सरकारी तथा निजी कम्पनीहरुमा कार्यरत कर्मचारीहरु लगायत सर्वसाधारणलाई लक्षित गरी उच्चतम प्रतिफलयूक्त “रिलायन्स स्वाबलम्बी बचत खाता” संचालनमा ल्याएको छ ।  उक्त  शीर्षकमा खाता खोली कारोबार संचालन गर्ने ग्रहाकहरुका लागि सगरमाथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध