विश्व अर्थतन्त्र


यूएईद्वारा ‘गोल्डेन भिषा’ कार्यक्रमको घोषणा, कसले लिन पाउँछ ?

1558458295golden.jpg
लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका व्यक्तिलाई संयुक्त अरब इमिरेट्स ९यूएई० ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो ९गोल्डेन० भिषा कार्यक्रम ल्याएको छ । उक्त स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिलाई तेलका लागि धनी मनिने यस खाडी मुलुकको समृद्धिका लागि...

इण्डियन सेयर मार्केटमा ‘मोदी चमात्कार’, सेन्सेक्समा १० वर्षकै अधिक बढोत्तरी

155834072312103-exit-poll.jpg
काठमाण्डौ । भारतको लोकसभा निर्वाचनमा नरेन्द्र मोदीको गठबन्धनले अधिक बहुमत ल्याउने चुनावी प्रक्षेपण(एक्जिट पोल)को खबर सनसनी भएसँगै त्यहाँको सेयर बजारले समेत इतिहास रचेको छ ।  भारतीय मिडियाहरुले सेयर बजारमा मोदी सुनामी देखिएको बताएका छन् । तीव्र बढोत्तरीका साथ खुलेको बजारमा यो निरन्तर रहेको बताइएको छ ।  सेन्सेक्समा १० वर्षकै...

पाकिस्तानी मुद्रा नेपाली रुपैयाँ भन्दा पनि कमजोर,के अर्थतन्त्र टाट पल्टदैछ ?

155826329422222.jpg
प्रतिष्ठित आर्थिक समाचार पोर्टल ब्लूमबर्गले पाकिस्तानी रुपैयाँ एसियाकै सबैभन्दा कमजोर मुद्रा बन्न पुगेको जनाएको छ। अघिल्लो वर्ष पाकिस्तानी रुपैयाँमा २० प्रतिशत भन्दा बढि गिरावट आएका कारण यो एसियाका १३ मुद्राहरुमध्ये सबैभन्दा कमजोर मुद्रा बन्न पुगेको हो। पाकिस्तानी पत्रिका जंगमा प्रकाशित एउटा समाचार अनुसार मे महिनामा मात्र...

1695556604Online-Ad.gif

विश्वकै धनी जेफ बेजोसले निजी जिन्दगीको खोले राज, पिता असली होइनन् !

1558238473jeff.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति अमेजनका मुख्य कार्यकारी जेफ बेजोसले आफ्नो जिन्दगीका केही ऐतिहासिक पलहरुको विषयमा खुलासा गरेका छन् ।  एजेन्सीहरुले जेफलाई उद्धृत गर्दै भनेका छन् कि उनका पिता अमेरिकाका स्थायीबासी होइनन् । उनका पिता १६ वर्षको उमेरमा क्यूबाबाट फ्लोरिडा पुगेका थिए ।  जेफका अनुसार सन् १९६२ मा उनका पिता माइक...

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी

1558090279uttar.jpg
उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ ।   समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ । यस देशको अवस्थाको बारेमा हामीले गम्भीर चासो...

डोनल्ड ट्रम्पद्वारा सूचना प्रविधि खतरालाई लिएर राष्ट्रिय सङ्कटकाल घोषणा

1558029294trump.jpg
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको लागि जोखिम पुर्‍याउन सक्ने ठानिएका दूरसञ्चार उपकरण अमेरिकी कम्पनीहरूले प्रयोग गर्न बन्देज लगाउँदै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले अमेरिकी सञ्चार सञ्जालहरूलाई उनले भन्ने गरेका 'विदेशी प्रतिद्वन्द्वीहरू'बाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेको बताएका...

अमेरिकाले जहाज चोर्‍यो, तत्काल फिर्ता गर्न माग

1557844177afp.jpg
अमेरिकाले अवैधानिक किसिमले आफ्नो पानीजहाज चोरेको आरोप लगाउँदै उत्तर कोरियाले तत्काल फिर्ता गर्न माग गरेको छ। गत हप्ता अमेरिकाको न्याय मन्त्रालयले कोइला बोक्ने पानीजहाज प्रयोग गरेर प्योङ्याङले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लङ्घन गरेको दाबी गरेको थियो। वाइज अनेस्ट नामक सो पानीजहाज इन्डोनेशियाको जलक्षेत्रबाट कब्जामा लिइएको...

चिनियाँ निर्णयपछि अमेरिकी शेयर बजारमा उच्च गिरावट, लगानीकर्ताको अर्बौ डूब्यो

1557844080getty.jpg
चीन र अमेरिकाबीच व्यापारिक तनाव झनै चर्किने सङ्केत देखिएको छ। साठी अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने चिनियाँ घोषणापछि अमेरिकाका शेयर बजारमा त्यसको असर देखिएको छ। चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ। अमेरिकी निर्णय आएको तीन दिनपछि चीनले आगामी जुन १ देखि लागु...

बेलायतको बेरोजगार दर ४५ बर्ष यताकै न्यून

1557843741uk-jobs.jpg
बेलायतको बेरोजगार दर ४५ बर्ष यताकै न्यून अवस्थामा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । बेलायतको यूरोपेली सङ्घ (इयू) बाट हुने भनिएको बहिर्गमन प्रक्रिया लम्बिएर अनिश्चिततातर्फ जाँदा पनि यहाँको अर्थतन्त्रमा स्थिरता कायम देखिएको मङ्गलबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ को शुरूवाती तीन महिनामा यहाँको वेरोजगार दर ३.८...

एक शब्दले लगानीकर्ताको १३ अर्ब डलर स्वाहा, विश्वभरको बजारमा तीव्र उथलपुथल !

15573361241pic.jpg
काठमाण्डौ । चीनसँग जारी व्यापार वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुईवटा ट्वीट विश्वको सेयर बजारका लागि निकै महंगो साबित भयो ।  उनको ट्वीटबाट लाखौं वा करोडौ मात्र डूबेन, विश्वभरको सेयर बजारमा उतारचढावको नयाँ सिलसिला सुरु भएको छ ।  ब्लुमबर्गको एक रिपोर्टका अनुसार ट्रम्पको ट्वीटमा प्रयोग भएको प्रति शब्दले...

करबृद्धि गर्ने ट्रम्पको चेतावनीपछि एसियाली शेयर बजारमा पहिरो !

1557137558plunges.jpg
हङकङ (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ ।  विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबलाई मत्थर बनाउन र नयाँ...

आपत्‌कालीन अवतरणपछि जहाजमा आगो: कम्तीमा ४१ जनाको मृत्यु(भिडियोसहित)

1557116966getty.jpg
मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन्। रूसका संघीय अनुसन्धानकर्ताहरूले उक्त जानकारी दिएका हुन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा आगो लागेको जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ। रूसी समाचार संस्थाहरूले मृत्यु...

गोलभेंडाको मूल्य सातामै ४००% ले वृद्धि

1556811528tomato.jpg
भारतका केही ठाउँमा गोलभेँडाको मुल्य एकाएक आकाशिएको छ ।  भान्छामा अत्यधिक प्रयोग हुने गोलभेँडाको मुल्य एकाएक आकाशिएपछि आम नागरिकको भान्छा नै महङ्गो भएको अधिकारीहरूले बताएका छन् ।  पछिल्ला केही दिन गोलभेँडाको प्रतिकिलोको मुल्य ५० देखि ६० भारतीय रुपैँया रहेको व्यापारीहरूको भनाई छ । उनीहरुले गत बर्ष यही समयमा गोलभेँडाको मूल्य...

अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु

1556730373china-usa.jpg
बेइजिङ (रासस/एएफपी) । संयुक्तराज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुबै मुलुकबीच व्यापार वार्ता बेइजिङमा बुधबार पुनः शुरु भएको छ । व्यापार वार्तामा सहभागी हुन अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङमा हुनुहुन्छ । उहाँहरुलाई चिनियाँ प...

कच्चा तेलको मूल्य छ महिनाकै उच्च

1556190021oil.jpg
लन्डन(रासस/एएफपी) । ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । यो विगत छ महिनाकै उच्च हो । संयुक्तराज्य अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्धलाई थप कडाई गरेसँगै तेलको मूल्यमा बृद्धि भएको हो । जुन महिनाका लागि प्रति ब्यारेल ७५.३५ अमेरिकी डलरको अर्डर छ जुन बुधबारको भन्दा ७८ सेन्ट बढी हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध