विश्व अर्थतन्त्र


१.२० करोड आप्रबासीलाई अमेरिकाले देश निकाला गर्ने, नेपाली पनि फर्किनुपर्ने

1560850908broker.jpg
काठमाण्डौ । अमेरिकाले गैरकानूनी रुपमा बसोबास गर्दै आएका लाखौं आप्रबासीलाई देश निकाला गर्ने भएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एक ट्वीटमार्फत यस्तो जानकारी गराएका हुन् ।  अमेरिकाको यो कडा कदमका कारण त्यहाँ गैरकानूनी आप्रबासीको रुपमा बसोबास गरिरहेका संसारभरका मानिस झै सयौं नेपालीहरु समेत प्रभावित हुनेछन् ।...

नेपालको ‘वृद्धभत्ता कार्यक्रम’को भारतसम्मै प्रभाव, बिहारले पनि दिने !

1560742553oldage.jpg
काठमाण्डौ । कुनै पनि देशको कुनै कालखण्डको सरकारले लिने जनहितकारी र राम्रो नीतिको प्रभाव सो देशमा वर्षौसम्म रहन्छ । नीति राम्रो भयो भने सम्बन्धित देशमा मात्र होइन, अन्यत्र पनि त्यसको अनुकरण हुन थाल्छ ।  नेपालले वर्षौदेखि लिएको एउटा यस्तै नीतिको सिको भारतका केही राज्यहरुले गर्न थालेका छन् । त्यो हो सामाजिक सुरक्षाभत्ताको स्किम...

अमेरिकासँग भारतले बदला लियो, २८ वस्तुको आयातशुल्क वृद्धि

1560671242usa-india.jpg
नयाँदिल्ली । भारत सरकारले अमेरिकाबाट आयात हुने २८ वटा उत्पादनमा आयात शुल्क बढाउने निर्णय गरेको छ । यो निर्णयसँगै भारतलाई वार्षिक लगभग २१.७ करोड अमेरिकी डलर अतिरिक्त आम्दानी हुनेछ ।  अमेरिकाले भारतलाई दिँदै आएको सहुलियत बन्द गरेपछि भारतले पनि अमेरिकाबाट आउने सामान आइतबारदेखि लागू हुने गरी आयात शुल्क बढाएको हो । केन्द्रीय अप्रत्यक्ष...

1695556604Online-Ad.gif

चीन–अमेरिका व्यापार युद्धका कारण वैश्विक अर्थतन्त्रमा ४५५ अर्ब डलरको क्षति हुने, आइएमएफले दियो यस्तो चेतावनी

1560075534lagard.jpg
काठमाण्डौ । अन्तराष्टिय मुद्रा कोष(आइएमएफ)का प्रमुख क्रिस्टन लगार्डले चीन अमेरिकाबीचको व्यापार युद्धका कारण विश्वको अर्थतन्त्रमा खतराको बादल मडारिन थालेको उल्लेख गर्दै यही समस्याका कारण सन् २०२० मा विश्वको अर्थव्यवस्थामा ४५५ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी व्यहोर्नुपर्ने चेतावनी दिएकी छिन् ।  जी ट्वान्टी देशका अर्थमन्त्री...

भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीद्वारा अवकाशको घोषणा

1559830320azim.jpg
मुम्बई (रासस/एएफपी) । भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीले सक्रिय व्यवसायिक जीवनबाट अवकासको घोषणा गर्नुभएको छ । घ्यू उत्पादनबाट व्यवासायिक जीवन शुरू गरी विश्वप्रख्यात सूचना प्रबिधिसम्बन्धी कम्पनीको सफल व्यवसाय विप्रो कम्पनीका अध्यक्ष रहँदै आउनुभएका प्रेमजीले बिहीबार अवकासको घोषणा गर्नुभएको हो । “मैले विप्रोसँग...

भारत: केन्द्रीय बैंकद्वारा रिपो रेटमा तेश्रो पटक कटौतिको घोषणा

1559804452rbi.jpg
काठमाण्डौ । भारतको केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)ले मौद्रिक नीतिको समीक्षा गर्दै रिपो रेटमा ०.२५ प्रतिशतको कटौतिको घोषणा गरेको छ ।  पछिल्लो समय लगातार तेश्रो पटक आरबीआईले रिपो रेटमा कटौतिको निर्णय लिएको हो ।  आरबीआईले अब त्यहाँ रहेका बैंकहरुलाई ५.७५ प्रतिशत ब्याजमै कर्जा उपलब्ध गराउनेछ ।  यसअघि फेब्रुअरी र...

वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु !

1559655878air-pollution.jpg
जेनेभा (रासस/सिन्ह्वा) । वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।  राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायु प्रदुषण न्यून गर्न भइरहेका प्रयास पनि निकै सराहनीय रहेको बताउनुभएको छ ।  विशेष प्रतिवेदक...

ट्रम्पद्वारा बेक्जिटपछि बेलायतसँग ‘अर्थपूर्ण व्यापार सम्झौता’

1559655779us-uk.jpg
लण्डन (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको यूरोपेली संघ (इयू) बाट बहिर्गमन भएसँगै अमेरिका–बेलायतबीच ‘निकै अर्थपूर्ण’ ब्यापार सम्झौता गर्ने बेलायती प्रधानमन्त्री टरिजा मेसँग मङ्गलबार भएको भेटमा बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिले ब्रेक्जिट प्रक्रियालाई अगाडि बढाउने क्रममा मिलेको असफलतासँगै विदा लिने...

सोसल मिडियाको डिटेल सुम्पिएपछि मात्र अमेरिकाको भिजा पाइने !

1559576057visa.jpg
काठमाण्डौ । अमेरिकाले आफ्नो भिजा नियममा थप कडाई गरेको छ । अब अमेरिकाको भिजा पाउनका लागि लगभग सबै आवेदकहरुले आफ्नो सोसल मिडियाको डिटेल बुझाउनुपर्नेछ ।  किनभने अमेरिकाको नयाँ नियम अनुसार यो काम अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ, नभए भिजा पाइन्न । यसको अर्थ तपाईलाई अमेरिकाले भिजा दिनुअघि तपाईको सोसल मिडियाका गतिविधिको मिहीन अध्ययन...

भारतका सेयर लगानीकर्ताले एकैदिन रु. २.८१ लाख करोड कमाए, कारण यस्तो छ

1559575128bull.jpg
काठमाण्डौ । सोमबार भारतका सेयर लगानीकर्ताहरुको सम्पत्ति एकैदिन २.८१ लाख करोड रुपैयाँले बढ्यो । किनभने त्यहाँको सेयर बजारमा उछाल आई सोमबार बजार परिसूचकहरुले ऐतिहासिक बिन्दू चुमे ।  बम्बे स्टक एक्सचेञ्ज(बिएसई)का ३१ सेयरवाला सेन्सेक्स ५५३ अंकको बढोत्तरीसँगै ४०००० को उचाईमा पुग्यो । सेन्सेक्स ५५३.४२ अंकले उछालको गतिमा बढी ४०२६७.६२ को...

छोरा प्रधानमन्त्रीको सपथ लिंदै थिए, आमा चाहि टिभी हेरेर ताली बजाउँदै थिइन्......!

1559273512pm.jpg
नयाँदिल्ली । बिहीबार नरेन्द्र मोदी भारतको प्रधानमन्त्रीको रुपमा सपथ लिइरहेका थिए । पूरा भारत मात्र होइन, विश्वले नै उनलाई चासोपूर्वक हेरिरहेको थियो । विश्वका विभिन्न देशबाट आएका राष्ट्र तथा कार्यकारी प्रमुखहरु समेत मोदीको सपथलाई नजिकैबाट नियालिरहेका थिए । मोदीकी आमा भने अहमावादस्थित आफ्नो घरमा बसेर टिभीमा आफ्नो छोराले सपथ लिएको...

मोदीलाई जेट्लीको पत्र “मलाई मन्त्री नबनाउनु होला”

1559145771arun.png
नयाँदिल्ली (रासस/एएनआई) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वास पात्र तथा पूर्ववर्ती सरकारका अर्थमन्त्री अरुण जेट्ली दोस्रो कार्यकालको मन्त्रिपरिषद्मा भने सहभागी नहुनु हुने भएको छ ।  बिहीबारदेखि शुरु हुन लागेको मोदीको दोस्रो कार्यकालमा उहाँ अस्वस्थताका कारणले सहभागी नहुनुहुने भएको हो । प्रधानमन्त्री मोदीलाई पत्र...

बिजेपीले बनायो अनौठो रेकर्ड, जिएसटीपछि पनि जित्ने विश्वकै पहिलो पार्टी !

1558622205bjp.jpg
काठमाण्डौ । भारतको लोकसभा चुनावको हालसम्मको अवस्था हेर्दा भारतीय जनता पार्टी एक्लैले सुविधाजनक बहुमत ल्याउने अवस्था बन्दै गएको छ । लोकसभाको ५४२ सीटमा भाजपा सम्मिलिन एनडिए गठबन्धन ३४३ सीटमा अगाडि छ भने भाजपा ३०० सिटमा अगाडि छ । यो रुझान जितमा परिणत भयो भने विजेपीको लागि यो निकै ठूलो जित हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन्...

भारतमा ‘मोदी सुनामी’, भाजपालाई अत्यधिक बहुमत आउने संकेत

1558620395modi.jpg
नयाँदिल्ली (रासस/एएनआई)।भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको बिहीबार साँझ ६ः३० बजेसम्मको मत गणना अनुसार भारतीय जनता पार्टीलाई अत्यधिक बहुमत आउने प्रष्ट सङ्केत देखिएको छ। बिहीबार बिहानदेखि मत मतगणना अनुसार सत्तारूढ भारतीय जनता पार्टीले १५ सीटमा बिजय हाँसिल गरिसकेको छ । भाजपा अन्य २८८ स्थानमा अग्रता कायम गरेको भारतीय...

एक धनाढ्य जसले तिरिदिए ४ सय विद्यार्थीको ऋण

1558460551getty1.jpg
अमेरिकी राज्य जर्जियाका चार सय विद्यार्थीले उनीहरूको ग्राजुएसनको बेला अर्बपति लगानीकर्ता रोबर्ट फ्रेडरिक स्मिथबाट एउटा सपना जस्तो उपहार पाएका छन्। उनले ती सबै विद्यार्थीले पढाइका निम्ति लिएका ऋण तिरिदिने घोषणा गरेका छन्। आइतवार बिहान विशेषगरि अश्वेत विद्यार्थी पढ्ने मोरहाउस कलेजमा भएको ग्राजुएसन समारोहलाई सम्बोधन गर्ने क्रममा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध