विश्व अर्थतन्त्र


जसले २ मिनेटमै गुमाए १.१ अर्ब डलर !

1554443739tesla.jpg
न्यूयोर्क । निकै चर्चित अटो कम्पनी टेस्लाका चेयरम्यान एलन मस्कलाई बिहीबार निकै ठूलो झट्का लागेको छ ।  ब्लुमबर्गका अनुसार न्यूयोर्कको सेयर बजार खुलेको २ मिनेटमै टेस्लाको सेयर मूल्यमा ११ प्रतिशतको पहिरो गयो । यसमा मस्कको सम्पत्ति करिब १.१ अर्ब डलरले घट्न पुगेको छ ।  यो महागिरावटपछि मस्कको नेटवर्थ २२.३ अर्ब डलरमा सीमित हुन पुगेको छ...

विमान दुर्घटना: अत्तालिएका चालकले भने, 'पिच अप, पिच अप!'

1554400104ethopian.jpg
तीन साताअघि दुर्घटनामा परेको इथियोपियन एअरलाइन्सको विमानमा अन्तिम समयमा के भएको थियो भन्ने विवरणहरू प्राप्त हुन थालेका छन्। विमानको एन्टिस्टलिङ प्रणालीमा भएको समस्याका कारण सो दुर्घटना भएको बताइन्छ। सो दुर्घटनामा नेपालकी एकता अधिकारीसहित १५७ जनाको मृत्यु भएको थियो। इथियोपियाको आदिस अबाबाबाट नाइरोबी उड्नेबित्तिकै जमिनबाट १३७...

आरबीआईद्वारा रिपो रेट घटाउने घोषणा, बैंकका ऋणिलाई लाभ

1554361800ic.jpg
काठमाण्डौ । नयाँ वित्त वर्षको पहिलो मौद्रिक नीति समीक्षामा भारतको केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)ले रिपो रेट घटाएको छ।  आरबीआईले रिपो रेट ०.२५ प्रतिशतले घटाउने घोषणा गरेको हो ।  भारतमा रिपो रेट त्यो दर हो, जसको आधारमा आरबीआईले बैंकहरुलाई ऋण उपलब्ध गराउँछ ।  यसअघि फेब्रुअरीमा पनि आरबीआईले ब्याजदरमा ०.२५ प्रतिशत कटौति...

1695556604Online-Ad.gif

केही घण्टाभित्रै जसले कमाए रु. २९ हजार करोड !

1554125426mukesh.jpg
काठमाण्डौ । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका लागि आज(अप्रील १)बाट सुरु भएको नयाँ आर्थिक वर्ष २०१९ २० को पहिलो दिन नै शानदार बन्यो । सोमबार उनको कम्पनी रिलायन्स इण्डष्ट्रीको सेयर मूल्यमा उछाल आई १४०६.५० रुपैयाँ पुगेको छ । यो कम्पनीको सोमबार कायम मूल्य हालसम्मकै सर्वाधिक हो ।  तर, बजार बन्द हुँदा पनि यो कम्पनीको सेयरमा केही...

भारतीय सेयर बजार ऐतिहासिक विन्दूमा, नेपालको पालो कहिले आउला ?

1554124474bse.jpg
काठमाण्डौ । भारतमा नयाँ वित्त वर्षको पहिलो दिन सोमबार सेयर बजार परिसूचकले ऐतिहासिक उचाई चुमेको छ । भारतको सेयर बजार नेपालको भन्दा कान्छो हो ।   सोमबार कारोबारको दौरान बम्बई स्टक एक्सचेञ्ज(बीएसई)को परिसूचक सेन्सेक्सले ३९११५.५७ को सर्वकालिक विन्दू चुमेको छ ।  त्यहाँको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)बाट ब्याजदर...

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

1554123578oil.jpg
टोकियो(रासस/एपी) । विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो ।  जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको छ । यो मूल्यवृद्धि पहिलो...

विदेशी ऋणको चपेटामा उज्बेकिस्तान, बढेर १७ अर्ब डलर पुग्यो

1554034649uzebkistan.jpg
तास्कन्द (रासस/सिन्ह्वा) । उज्बेकिस्तानको कूल बाह्य ऋण अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा ९ दशमलब ५ प्रतिशतले वृद्धि भई १७ अर्ब ३० करोड डलर पुगेको छ ।  उज्बेकिस्तानको केन्द्रीय बैंकले अगामी वर्ष पनि सार्वजनिक क्षेत्रमा विदेशी ऋण अझै बढ्ने जनाएको छ । निजी क्षेत्रमा करिब ७ अर्ब २० करोड डलर तथा राज्य सञ्चालित विभिन्न योजनामा करिब १० अर्ब...

अमेरिका–चीन व्यापार वार्ता सम्पन्न, वार्ता निकै “रचनात्मक”

1553859892usa-china.jpg
बेइजिङ(रासस/एएफपी) । संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा शुक्रबार सम्पन्न भएको छ । वार्तामा सहभागी दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले छलफल निकै “रचनात्मक” रहेको बताउँदै अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने बताएका छन् ।  विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुक अमेरिका र...

फिएट क्रिस्लरले १५०० कामदार कटौती गर्ने घोषणा

1553851729fiat.jpg
मोन्ट्रियल (रासस/एएफपी)। फिएट क्रिस्लर अटोमोबाइल्स (एफसीए) ले क्यानाडाको विन्डसरस्थित कारखानामा कार्यरत करिब एक हजार ५०० कामदार हटाउने घोषणा गरेको छ ।  इटालियाली–अमेरिकी कार निर्माताले उक्त कम्पनीले आगामी सेप्टेम्बरको अन्त्यदेखि कामदार कटौती योजना लागू हुने जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा विश्व बजारमा कारको मागलाई...

अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु

1553781257trade.jpg
बेइजिङ (रासस/एएफपी) । संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु हुँदैछ ।  विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ट अधिकारीहरुको वार्ता घनिभूत रुपमा अगाडि बढेको छ...

ब्रेक्जिटका लागि प्रस्तावित ’आठ वटै विकल्प’ अल्पमतमा

1553781309brexit.jpg
लण्डन, बेलायत (रासस/एएनआई) । बेलायतको संसदमा भएको घण्टौँ लामो छलफलपछि युरोपेली संघ (ईयू)बाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बिहीबार संसदमा भएको मतदानमा सम्झौताबिहीन ब्रेक्जिट, लेबर पार्टीको वैकल्पिक सम्झौतालगायतका प्रस्तावित सबै आठ विकल्पमा बहुमत जुट्न नसकेको संसद श्रोतले जानकारी गराएको छ...

भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

1553523051rahul.jpg
नयाँ दिल्ली (रासस/एएनआई)। भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन् ।  न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागू गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उनले घोषणा गरेका...

अमेरिका–चीन व्यापार वार्ता अप्रिल ३ मा

1553434986talk.jpg
वेस्ट पाल्म बिच, संयुक्त राज्य अमेरिका (रासस/एपी) । संयुक्त राज्य अमेरिकाले आगामी अप्रिल ३ गतेदेखि अमेरिकामा शुरू हुने ह्वाइट हाउसले जनाएको छ ।  व्यापार सम्बन्ध सुधार प्रयासका लागि अमेरिकी अमेरिकी अधिकारीको बेइजिङ भ्रमण पश्चात अमेरिका–चीन व्यापार विवादमा छलफलका लागि चीनका उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा चिनियाँ टोली अर्को...

नयाँ ‘सिल्क रोड’का लागि चीन र इटालीबीच हस्ताक्षर

1553352513obor.jpg
रोम, इटाली (रासस/एएफपी) । एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा सहभागी हुन इटालीले शनिबार एक दस्ताबेजमा हस्ताक्षर गरेको छ । यद्यपि उक्त दस्तावेज ‘गैर–बाध्यकारी’ सहमति हो ।  विश्वलाई जोड्ने बेल्ट एण्ड रोड (बिआरआई) आयोजना अन्तर्गतको आयोजनामा जाने...

दिल्लीको तापक्रम एकाएक उच्च, वातावरणविद चिन्तित

1553271159delhi.jpg
नयाँ दिल्ली (रासस/एएनआई) । भारतको राजधानी नयाँ दिल्ली र यस वरपरका क्षेत्रमा वायुको तप उच्च वृद्धि भएको छ ।  नयाँ दिल्लीसहित गुरुग्राम, फरिदावाद, नोइदा, घाजिआबाद लगायतका ठाउँमा गत बुधबारसम्ममा सामान्य तापक्रम रहेकोमा गत ७२ घण्टामा अत्यधिक तापक्रम वृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।  मौसम विभागले दिएको जानकारी अनुसार बिहीबार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध