विश्व अर्थतन्त्र


हुवावेद्वारा अमेरिकी सरकार विरुद्ध मुद्दा दायर

1551956132huwae.jpg
शेनजेन (रासस/एएफपी) । सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ ।  हुवावेले आफ्ना उपकरण मार्फत चीन सरकारका लागि जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले हुवावेका सामग्री खरिदमा प्रतिबन्ध लगाइरहेको छ । जासुसीको...

राजनीतिक सङ्कटबीच कतारले बेच्यो १२ अर्ब डलरको ऋणपत्र

1551956307qatar.jpg
दोहा (रासस/एएफपी) । कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ ।  खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरे पनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ ।  “कतारले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता हासिल गरेको छ, र तीन पटक जारी गरिएको ऋणपत्रबाट १२ अर्ब डलर...

काइली जेनर: २१ वर्षमै अर्बपति, फेसबुकका मार्क जुकर्बर्गको कीर्तिमान भङ्ग

1551884966getty.jpg
अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्। उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी...

1695556604Online-Ad.gif

अमेरिका प्रवेश सहज भएको हो ?आप्रवासीहरुको संख्या दोब्बरले बढ्यो

1551863419immigration.jpg
वासिङ्टन(रासस/एपी) । संयुक्तराज्य अमेरिकाको दक्षिणपश्चिम सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ । सीमा अधिकारीहरुका अनुसार गत महिना अमेरिका–मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरु ७६ हजारभन्दा बढी देखिएको छ ।  गत वर्षको यही महिनाको तुलनामा यो दोब्बर बढी हो । केही महिनादेखि १००...

अमेरिकाले भारतलाई दिइरहेको सहुलियत बन्द गर्ने घोषणा

1551779411india-usa.jpg
नयाँदिल्ली (रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ।  संयुक्तराज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिब ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ । भारतका वाणिज्य सचिव अनुप वद्धवनका अनुसार...

यूएईबाट ग्लोबल आइएमईबाट रेमिट गरे लखपति बन्ने अफर

1551777115gbime.jpg
युएई । युएईका नेपालीले ग्लोबल आइएमई रेमिटमा यूएई एक्सचेञ्जमार्फत रेटिम गरे साप्ताहिक रुपमा लाख रुपैयाँ जितन सक्नेछन् । नयाँ वर्षको अवसरमा युएइ एक्सचेञ्जले युएईमा कार्यरत नेपाली ग्राहकलाई लक्षित गर्दै  ‘नयाँ वर्षको बहार, जितौँ हरेक हप्ता एकलाख उपहार’ नामक योजना ल्याएको हो । यो योजना अन्तर्गत युएई एक्सचेञ्जका कुनै पनि शाखाबाट...

आर्थिक वृद्धि नहुनुमा फेडको मौद्रिक नीति दोषी: ट्रम्प

1551633244trump.jpg
वासिङटन, संयुक्त राज्य अमेरिका (रासस/सिन्ह्वा) । फेडरल रिजर्भको गलत मौद्रिक नीतिका कारण अमेरिकी आर्थिक वृद्धिदरमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताउनुभएको छ ।  उहाँले भन्नुभयो, “मौद्रिक नीतिमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा गरेको वृद्धिका कारण डलरको अवस्था बलियो भएको देखिएको तर आर्थिक...

बारम्बारको काश्मीर विवादले सार्कको भविष्य कालो बादलभित्र !

1551529166saarc.jpg
-दिलीप शर्मा  काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का दुई आणविक राष्ट्र भारत र पाकिस्तानबीच काश्मीरी सीमा क्षेत्रलाई लिएर विवाद हुनुलाई अन्तर्राष्ट्रिय समुदायले कुनै अनौठो बिषय मान्न छोडिसकेको छ । उनीहरू बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै विवाद शुरू भएको पाइन्छ । यसैबीचमा भारत र पाकिस्तान दुई ठूला युद्ध...

डब्लुटिओसँग चीन क्रूद्ध, अमेरिकाको पक्षमा फैसला भएको दुःखी

1551434872china.jpg
बेइजिङ (रासस/एएफपी) । गहुँ र धान उत्पादक किसानलाई चीनले दिँदै आएको अनुदानसम्बन्धी विवादमा विश्व व्यापार संगठन (डब्लुटिओ)ले वासिङ्टनको पक्षमा दिएको आदेशप्रति चीनले खेद व्यक्त गरेको छ ।  विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीच जारी व्यापार तनाब सुल्झाउन दुबै देशका उच्च प्रतिनिधिमण्डलबीच वार्ता जारी रहेकै समयमा डब्लुटिओको...

बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार

1551434721wanted.jpg
वासिङ्टन (रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ ।  “जिहादका युवराज” समेत भनेर चिनिने हाम्जा पाकिस्तान, अफगानिस्तान,...

फोर्थ क्वार्टरमा अमेरिकाको जीडीपी ग्रोथ २.६%, प्रक्षेपणभन्दा माथि

1551376081nmb.png
काठमाण्डौ । अमेरिकाको आर्थिक वृद्धिदरमा गत वर्षको अन्तमा सामान्य गिरावट आएको छ, तर कतिपय अर्थशास्त्रीले भनेजस्तो धेरै तल भने खसेको छैन ।  अमेरिकाको वार्षिकीकृत जीडीपी ग्रोथ चौथो त्रैमासमा २.६ प्रतिशत कायम भएको हो ।   अघिल्ला तीन महिनाको भन्दा यो ग्रोथ सुस्त हो, तर अघिल्लो वर्षको यही अवधिको तुलनामा भने यो ग्रोथ तीव्र हो ।  कतिपयले...

भारतको गिर्दो अर्थतन्त्र मोदीको चुनावी अभियानको सबैभन्दा ठूलो अवरोध बन्नसक्ने खतरा !

1551373389modi.jpg
काठमाण्डौ । राष्ट्रिय निर्वाचनको संघारमा भारतको आर्थिक वृद्धिदरमा गिरावट आएको छ ।  भारतको वार्षिकीकृत आर्थिक वृद्धिदर तेश्रो त्रैमास(डिसेम्बर)मा आएर ६.६ प्रतिशतमा सीमित भएको हो । अघिल्लो त्रैमासमा हासिल भएको ७.१ प्रतिशतको जीडीपी ग्रोथमा पहिरो गई ६.६ कायम भएको समाचारहरुमा जनाइएको छ । यो त्रैमासमा जीडीपीको प्रदर्शन विगत केही वर्षकै...

अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग, मानिसको रोजगारी धरापमा

1551346238robot.jpg
न्यूयोर्क (रासस/एएफपी) । अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ ।  मानवस्रोतभन्दा सस्तो र सहज भएकै कारण व्यवसायीले रोबोटको प्रयोग रुचाएको अध्ययनहरुले देखाएका छन् ।  सन् २०१७ को...

सेयर बजारमा मन्दीको प्रभाव, चीनका १६१ डलर अर्बपति हुरुनको सूचिबाट गायब !

1551338978usa-china.png
काठमाण्डौ । सन् २०१८ मा सेयर बजारमा आएको भारी गिरावट र आर्थिक मन्दीका कारण चीनका १६१ जना अर्बपतिहरु करोडपतिमा झरेका छन् ।  चीनको मिडिया रिसर्च कम्पनी हुरुनले सन् २०१९ का लागि जारी गरेको विश्वका डलर अर्बपतिहरुको सूचिबाट चीनका १६१ अर्बपति बाहिरिएका हुन् ।  यसो हुनुको मुख्य कारणको रुपमा चीनको सेयर बजारमा आएको भारी गिरावट र ...

भारत पाकिस्तानबीचको तनाब: बजारमा उतारचढाव

1551287797bearish.jpg
मुम्बई, भारत (रासस/एएनआई) । भारत र पाकिस्तानबीच देखिएको तनाबका कारण बुधबार बिहान भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ ।  लगानीकर्ताहरूले सीमाना क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् । बुधबार दिउसो पाकिस्तानी विमानले भारत प्रशासित काश्मिरको आकाशमा छिरेको भन्दै भारतीय लडाकू विमानले प्रतिरक्षा गरेपछि पाकिस्तानी विमान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध