विश्व अर्थतन्त्र


जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी

1549030163japan.jpg
टोकियो (रासस/एएफपी) । जापानको सार्वजनिक निवृत्तिकरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ । विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रुपमा शेयर बजारमा आएको मन्दीसँगै यतिठूलो नोक्सान भएको हो ।  सरकारी निवृत्तिभरण लगानी कोषले गत वर्ष सन् २०१८ को अक्टोबरदेखि डिसेम्बरको चार महिनाको अवधिमा...

चीनसँगको व्यापार वार्तामा उल्लेखनीय प्रगति-राष्ट्रपति ट्रम्प

1549030295trump1.jpg
वासिङ्टन (रासस/एएफपी) । संयुक्तराज्य अमेरिका र चीनबीच वासिङ्टनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुबै देशका प्रतिनिधिहरुले बताएका छन् । चीन र अमेरिकाबीचको “व्यापार युद्ध” नाम दिइएको अमेरिकी करवृद्धि योजनाले विश्व अर्थतन्त्रमै पार्न सक्ने गम्भीर प्रभावलाई ध्यान दिई हाल दुबै मुलुकबीच वार्ता भइरहेको छ ।  अमेरिकी...

हड्तालको परिणाम: बंगलादेशका ५ हजार मजदूरको जागिर गयो !

1548772289bangla.jpg
ढाका, बङ्गलादेश (रासस/एएफपी) । बङ्गलादेशमा विश्व प्रसिद्ध ट्रेडमार्कका लागि कपडा सिलाउने तर निम्न ज्यालामा काम गर्दै आएका श्रमिकले हडतालमा सामेल भएको आरोपमा करिब पाँच हजार जनाको रोजगारी गुमेको प्रहरीले मङ्गलबार जनाएको छ ।  जनवरीमा उचित ज्यालादर कायम गर्न माग गर्दै आन्दोलनमा सहभागी भएका कारण उनीहरूको रोजगारी गुमेको हो ।  केही...

1695556604Online-Ad.gif

विश्वका १०० मूल्यवान ब्राण्डको सूचिमा टाटा !

1548751443tata.jpg
काठमाण्डौ । टाटा समूहको ब्राण्ड भ्यालू २०१९ मा ३७ प्रतिशतको बढोत्तरीको साथ १९.५ अर्ब डलर पुगेको छ ।  एक रिपोर्टमा भनिएको छ कि यो बढोत्तरीसँगै टाटा विश्वका टप १०० ब्राण्ड भ्यालू भएको कम्पनीमा समेटिएको छ ।  लण्डनस्थित ब्राण्ड फाइनान्सबाट तयार गरिएको सूचिमा विभिन्न क्षेत्रमा कार्यरत टाटा विश्वका टप ब्राण्ड भ्यालू भएका कम्पनीको...

हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक, व्यापार वार्तामा असर पर्ने सम्भावना

1548750165huawei.png
वासिङ्टन (रासस/एपी) । अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ । वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ। अमेरिकी न्याय विभागले इरान विरुद्धको अमेरिकी प्रतिबन्धलाई...

जर्मनीमा ५०० दरको युरो नोट प्रतिबन्ध गर्ने निर्णय

1548595033euro.jpeg
फ्रान्कफर्ट (रासस/एएफपी) । युरोपेली केन्द्रीय बैंक (इसीबी) ले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त बैंक नोट हटाउन लागेको हो ।  कतिपय अपराधीहरुले सजिलोका निम्ति यो बैंक नोट प्रयोगमा ल्याएका भएपनि नगदमै कारोबार गर्न रुचाउने जर्मनीका आम नागरिकलाई इसीबीको...

अमेरिकाको ३५ दिने सटडाउनको अन्त,ट्रम्पको हस्ताक्षरसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

1548490228open.jpg
वासिङ्टन (रासस/सिन्ह्वा) । अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ । जसका कारण यहाँको बजेटसम्बन्धी गतिरोध हालका निम्ति अन्त्य भएको हो ।  अमेरिकी इतिहासकै सबभन्दा लामो समयसम्म सरकारी खर्चका...

'बेलायत विदेशी लगानीका लागि खुला'

1548251375liam.jpg
डेभोस, स्वीट्जरल्याण्ड (रासस/एएफपी) । बहिर्गमन (ब्रेक्जिट) प्रक्रियामा केही अन्यौल सिर्जना भएका कारण संयुक्त अधिराज्यमा कार्यरत केही फर्म तथा कम्पनीले लगानीका लागि असुरक्षाको वातावरण भएको बताएपनि बेलायत लगानीका हिसाबले विश्वको प्रमुख गन्तव्य भएको यहाँका व्यापार मन्त्रीले बताएका छन् ।  बेलायत र यूरोपेली संघ छुट्टिने दिन करिब दुई...

चीनको एक एयरलाइन्सबाट एकैदिन ३ लाख यात्रुलाई हवाईसेवा

1548173173china.png
क्वानझाओ, चीन (रासस/सिन्ह्वा) । चिनियाँ पर्व, ‘स्प्रिङ फेस्टिभल’ को चहलपहल शुरू हुँदैगर्दा चीनको प्रसिद्ध विमान कम्पनी ‘चाइना साउदर्न एअरलाइन’ ले सोमबार एकै दिनमा तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको छ ।  वसन्त ऋतुलाई स्वागत गर्ने पर्व, ‘स्प्रिङ फेस्टिभल’ लाई उल्लासमय पार्न विदेशमा रहेका तथा स्वदेमा रहने अधिकांश...

आर्थिक विकासमा बिहारले सबैलाई टप्यो, दिग्गज भनिएका राज्य पछारिए !

1548166339bihar.jpg
काठमाण्डौ । कुनै बेला यस्तो थियो, कसैलाई गाली गर्नुपर्दा बिहारजस्तो वा बिहारीजस्तो भनिन्थ्यो । विकासमा निकै पछाडि परेको भारतको नेपालसँग सीमा जोडिएको एउटा राज्यलाई हेयको दृष्टिले हेर्दै नेपालकै नेताहरुले समेत ‘बिहार जस्तो देश खत्तम हुन लाग्यो’ भन्थे । तर, अवस्था अब फेरिएको छ ।  नेताहरुले चाहे भने र गरे भने कुनै बेला भारतकै लागि...

बेलायती रोजगार दरमा सन् १९७१ पछि कै उच्च गिरावट

1548163288uk-job.jpg
लण्डन (रासस/सिन्ह्वा) । सन् २०१८ को सेप्टेम्बर–नोभेम्बरमा बेलायतको रोजगार दर ७५.८ प्रतिशत रहेको र यो तथ्याङ्क सन् १९७१ पछिको सबैभन्दा निराशाजनक भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ ।  उक्त कार्यालयले गरेको सर्वेक्षणले सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयमा बेलायतमा करिब तीन करोड २५ लाख ३० हजार श्रमिक शक्ति...

ऋणग्रस्त लेवनानको ५० करोड यूएस डलरको ऋणपत्र कतारले किनिदिने

1548082548qatar.jpg
दोहा, कतार (रासस/एएफपी) । आर्थिक रूपमा सम्वृद्ध मानिने खाडी मुलुक कतारले ऋणग्रस्त लेवनानको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र किनिदिने भएको छ ।  कतारी इमिर (राजा) अरब मुलुकहरूको आर्थिक सम्मेलनका लागि लेबनानको राजधानी बेरूत पुगेको भोलिपल्ट कतारले लेवनानको उक्त रकम बराबरको ऋणपत्र किनेर सहयोग गर्ने कतारले जनाएको हो ।  “कतार...

चीनको अर्थतन्त्रको गति सन् २०१८ मा २८ वर्ष यताकै न्यून

1548065012china.jpg
बेइजिङ (रासस/एएफपी) । चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ । ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो ।  राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६.८...

देश छाडेर डाभोस जान मानेनन् ट्रम्प, अमेरिकाबिनाको सम्मेलन कस्तो होला ?

1548003513just.jpg
काठमाण्डौ । विश्वका धनी देशहरुको क्लब मानिने वल्र्ड इकोनोमिक फोरमको स्वीट्जरल्याण्डको डाभोसमा हुन लागेको सम्मेलनमा अमेरिकाबाट कसैको पनि सहभागिता नहुने भएको छ ।  अमेरिकाबाट डाभोस जाने डेलिगेट्सको पूर्वनिर्धारित भ्रमण रद्ध भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत डाभोसको पूर्वनिर्धारित भ्रमण रद्ध गरेको...

फ्रान्सद्वारा रेनल्ट र निशानलाई एक बनाउन जापानसँग प्रस्ताव

1548002077nisaan.jpg
पेरिस, फ्रान्स (रासस/एएफपी) । फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निशान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउने (मर्जर) प्रस्ताव अघि सारेको जापानी सञ्चारमाध्यमले आइतबार बताएका छन् । निशानका अध्यक्ष कार्लोस गोउनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरेपछि फ्रान्सले उक्त प्रस्ताव ल्याएको सञ्चारमाध्यममा समाचार आएका हुन् ।  तर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध