विश्व अर्थतन्त्र


ब्रेक्टिज र ट्रेडवारले डलर अर्बपतिहरुमा हलचल, टप लूजर्स र गेनर्सको यस्तो छ सूचि

1545564354billionare.jpg
काठमाण्डौ । ब्रेक्जिट र अमेरिका चीनको व्यापार युद्धका कारण विश्वका धेरै देशको सेयरबजार हल्लियो, परिणामस्वरुप धेरै अर्बपति तथा लगानीकर्ताहरुको आर्थिक अवस्थामा सोच्दै नसोेचेको उतारचढावको अवस्था सिर्जना भयो ।  यस्तै, अनिश्चितताका बीच धेरै अर्बपतिहरुको सम्पत्तिमा संकुचन देखियो । सन् २०१८ मा धेरै सम्पत्ति गुमाउने अर्बपतिहरुको...

अमेरिकामा विवाद र आर्थिक संकट: सरकारी कार्यालय आंशिक बन्द हुने

1545495796usa.png
वासिङ्टन, संयुक्त राज्य अमेरिका (रासस/एएफपी) । अमेरिकी संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी कामकाज आंशिक रुपमा ठप्प हुने पक्का भएको छ ।  बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष...

फेडको ब्याजदर बढेसँगै एसियाली बजारमा पहिरो

1545311098fed.jpg
हङकङ (रासस/एएफपी) । अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदरमा वृद्धि गरेसँगै अमेरिकी र एसियाली शेयर बजार ओरालो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर नबढाउन पटकपटक आग्रह गरेपनि फेडका अध्यक्षले यसैवर्ष चौथो पटक ब्याजदर बढाउनु भएको छ ।  अमेरिकी सेयर बजारको सूचक डाउ यस वर्ष २०१८ मा सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ । फेडका...

1695556604Online-Ad.gif

मेक्सिकोका राष्ट्रपतिद्वारा एक तिहाई तलब फिर्ता, नेपाली नेताले केही सिक्ने कि ?

1545225662mexico.jpg
मेक्सिको सिटी (रासस/सिन्ह्वा) । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गर्नुभएको छ । उहाँले यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको एक तिहाई फिर्ता गर्न थाल्नुभएको समाचारमा जनाइएको छ । उहाँले अघिल्लो दुई हप्ताको २९ प्रतिशत तलब फिर्ता...

अमेरिकामा पनि ब्याजदर वृद्धिको पिरलो,ट्रम्पले भने-'यस्तो गल्ती नगर्नू'

1545148797fed2.jpg
वासिङ्टन, संयुक्त राज्य अमेरिका(रासस/एएफपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक (फेडरल रिजर्भ)लाई ब्याजदर बढाएर ‘अर्को गल्ती’ नगर्न आग्रह गरेका छन् । “मलाई लाग्छ फेडरल बैंकका अधिकारीले अझ अर्को गल्ती गर्नु पहिले आज(मङ्गलबार)को ‘वाल जर्नल’ पत्रिकाको सम्पादकीय हेर्नेछन्,”उनले ट्वीटर सन्देशमार्फत बताएका छन्...

कतारद्वारा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर खर्चिने

1545058705qatar.jpg
दोहा, कतार (रासस/एएफपी) । खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लामो दोहा फोरम–२०१८ मा बोल्दै उर्जा राज्यमन्त्री तथा ‘कतार पेट्रोलियम’ का कार्यकारी प्रमुख साद अल–कावीले...

भारतले मालदिभ्सलाइ एक अर्ब ४० कराेड डलर सहयाेग दिने घाेषणा

1545058752India-Maldives.jpg
नयाँ दिल्ली, भारत (रासस/एएफपी)। भारतको निकट मानिने मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको वार्तापछि भारतले मालदिभ्सलाई एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग दिने भएको सोमबार मालदिप्सका अधिकारीहरूले जनाएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि मालदिभ्सका राष्ट्रपति सोलिहले सञ्चारकर्मीहरूसँग...

आइपीओको कमाल: रातारात हजारौं करोडको मालिक बने यी प्रोफेसर

1544800781prof.jpg
काठमाण्डौ । भनिन्छ समय भन्दा अगावै र भाग्यमा भन्दा बढी कहिल्यै पनि कसैले पाउन सक्दैन । यस्तै केही भयो अमेरिकाको हावर्ड मेडिकल स्कूलका मेडिसिनका प्रोफेसर टिमोथी स्प्रिंगरको जीवनमा पनि । खासमा स्प्रिंगरले एक बायो टेक्नोलोजी कम्पनीमा लगानी गरेका थिए । स्प्रींगरले वर्षौपहिले सो कम्पनीमा गरेको सामान्य लगानीले अहिले उनलाई हजारौं करोडको...

टेन्सेन्ट म्यूजिकको एक अर्ब डलरको आइपिओ ल्याउने

1544614822tencent.jpg
न्यूयोर्क(रासस/एएफपी)। चिनीया प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ ।  टेन्सेन्ट म्यूजिक बुधबार न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत पनि हुँदैछ । हङकङ स्टक एक्सचेन्जमा बुझाइएको कागजातमा टेन्सेन्ट म्यूजिकको प्रति...

भारतमा सत्तारुढ दल भाजपालाई झट्का

1544539247cbl.jpg
नयाँ दिल्ली, भारत (रासस/एएनआई) । भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ । कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ ।  त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने...

आरबीआईको नयाँ गभर्नर बने शक्तिकान्त दास

1544538357das.jpg
काठमाण्डौ । उर्जित पटेलले अचानक राजीनामा दिएको भोलिपल्टै भारतको केन्द्रीय बैंकको गभर्नरको रुपमा सरकारले पूर्व वित्त सचिव तथा बित्त आयोगका सदस्य शक्तिकान्त दासलाई नियुक्त गरेको छ ।  भारतको केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)को गभर्नरबाट उर्जित पटेलले सोमबार अचानक राजीनामा दिएका थिए । उनको राजीनामासँगै नेपाली रुपैयाँ...

सरकारसँग टक्कर परेपछि भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

1544458622urjit-patel.jpg
नयाँदिल्ली(रासस/एएफपी) । भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गर्नुभएको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको प्रशासनसँगको पटक-पटकको सार्वजनिक विवादकै कारण उहाँले राजीनामा दिनुभएको बताइएको छ ।  राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न...

कच्चा तेलको उत्पादनमा भारी कटौति, मूल्यमा ५.४% को उछाल

1544254719opec.jpg
काठमाण्डौ । कच्चा तेलमा जारी मूल्य गिरावटलाई रोक्न तेल उत्पादक देशहरुको संगठन(ओपेक) उत्पादन कटौतिका लागि तयार भएको छ ।  दुई दिनसम्म चलेको बैठकमा ओपेक देशबीच १२ लाख ब्यारेल प्रतिदिन कच्चा तेल उत्पादनमा कटौति गर्ने सहमति बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।  कटौतिको यो परिमाण अपेक्षा गरिएभन्दा निकै धेरै हो । यहीकारण...

को हुन् ती महिला जसलाई समात्दा दुई महाशक्तिको तनाव बढ्यो, सर्वसाधारणको अरबौं डूब्यो !

1544253716mung.jpg
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ फोन कम्पनी ह्वावेइकी वरिष्ठ अधिकारीको पक्राउमा कुनै राजनीतिक हस्तक्षेप नभएको बताए। उनलाई शनिवार भ्यान्कुभर विमानस्थलबाट समातिएपछि अमेरिका र चीनबीच तनाव बढेको ठानिएको छ भने विश्वका प्रमुख सेयर बजारमा पनि त्यसको प्रभाव परेको छ। आखिर को हुन् त मङ्ग वान्जू? मङ्ग वान्जू चीनको अग्रणी...

भारतमा एसीको बजार फस्टायो, पृथ्वीको तापमानसँग केको चिन्ता ?

1543921737ac.png
-जालीस आन्द्राबी  बेहरोर, भारत (रासस/एएफपी) । गर्मीका महिनाहरुमा रातभर आरामसँग सुत्न नपाएर रतन कुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज उनको जीवनमा त्यस्तो पीडा छैन । भारतका दशौं लाख मानिसहरु रतनजस्तै कोठालाई चिसो राख्न वातानुकूलित यन्त्र (एयर कर्डिसनिङ–एसी) प्रयोग गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध