विश्व अर्थतन्त्र


एकै दिनमा एउटै विमान कम्पनीमा १४ उडान रद्ध

1543850834jet.jpg
नयाँ दिल्ली (रासस/सिन्ह्वा) । भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका सोमबार एकैदिन १४ ओटा उडान रद्ध भएका छन् ।  तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै उडान रद्ध गरेका हुन् ।  स्थानीय सञ्चार माध्यमअनुसार गत अगस्तदेखि यस कम्पनीले घाटामा गएको भन्दै वरिष्ठ...

चीन-अमेरिका सहमतिको खबरले सेयर बजार बुम !

1543839331chinese.jpg
साङ्घाई (रासस/एएफपी) । संयुक्तराज्य अमेरिका र चीनबीच जारी करवृद्धि योजना तत्काल स्थगित गर्ने सहमति भएसँगै चीन र हङकङको सेयरबजारमा सोमबार सकारात्मक असर परेको छ । सोमबार दुवै ठाउँमा सेयरबजार उकालो लाग्नुका साथै चिनीया मुद्रा युआन केही बलियो भएको छ ।  साङ्घाई कम्पोजिट इन्डेक्स २ दशमलब ५७ अंकले बढेर दुई हजार ६५४ विन्दुमा पुगेको छ अर्थात्...

ओपेकको सदस्यता त्याग्दै कतार, ग्यास उत्पादनमा केन्द्रीत हुने

1543821844qatar-gas.gif
दोहा (रासस/एएफपी)। खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गर्नुभयो ।  काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “कतारले जनवरी २०१९ देखि लागू हुनेगरी...

1695556604Online-Ad.gif

भारतको आर्थिक वृद्धिको गति तीव्र, ७.१% पुग्यो

1543643210indian1.jpg
मुम्बई (रासस/एएफपी) । भारतमा आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुगेको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ ।  केन्द्रीय तथ्याङ्क कार्यालयले दिएको विवरण अनुसार चालु आर्थिक बर्षको अघिल्लो त्रैमासिकभन्दा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ८.२ प्रतिशतले वृद्धि भएको छ ।  अहिलेको आर्थिक बृद्धिदर...

विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक, मूल्य करोड !

1543162747portugal.jpg
-भरत प्रधान  लिस्बन । विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ ।  चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याउनुभएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिस्बनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्नुभएको हो ।  ...

फेसबुक ग्रुपमार्फत सहयोग उठाएर काठमाण्डौका अनाथलाई न्यानो वितरण

1543143417uae.jpg
युएइ । युएइका नेपालीले  चलाएको सामाजिक सञ्जाल नेपाली इन युएइ फेशबुक ग्रुपको सक्रियतामा काठमाण्डौका सडकमा भेटिएका अनाथलाई सहयोग गरिएको छ ।  पेजको एड्मिन ग्रुपको आह्वानमा जाडोमा न्यानो अभियान चलाईएको थियो ।  सोही अभियान अन्तर्गत संकलित रकमबाट काठमाण्डौको जाडोमा कठ्याग्रिंएका बालबालिका, वृद्ध तथा अनाथलाई ५० थान ज्याकेट  र २६...

सयौं किसानको ऋण तिरिदिए अमिताभ बच्चनले !

1542809511amitav.jpg
भारतीय चलचित्र उद्योग बलिउडमा महानायक भनेर चिनिएका अमिताभ बच्चनले सयौँ किसानहरूको ऋण तिरिदिएका छन्। आफूले चार करोड भारतीय रुपैयाँभन्दा बढी रकम तिरेर १,३९८ किसानलाई ऋणमुक्त गराएको उनले जनाएका छन्। मङ्गलवार आफ्नो ब्लगमा उनले त्यसबाट आफूलाई केही गरेको अनुभूति भएको लेखेपछि त्यसबारे थाहा भएको हो। उनले सघाएका किसानहरू उत्तर प्रदेश...

अध्यक्ष गोसनको पक्राउपछि निशान र मिटसुबिसी कम्पनीको सेयरमा पहिरो !

1542724871nissan.jpg
टोकियो, जापान(रासस/एएफपी) । जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ ।  गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा...

बदलियो किलोग्रामको परिभाषा, तपाईको जीवनमा के प्रभाव पर्ला ?

1542634402kilo.jpg
काठमाण्डौ । किलोग्रामको परिभाषा परिवर्तन भएको छ । फ्रान्सको ब्रसेल्समा किलोग्रामको हालसम्मको परिभाषा परिवर्तन गरिएको हो ।  पचास भन्दा बढी देशको सहमतिसँगै किलोग्रामको परिभाषा फेरिएको निर्णय सार्वजनिक गरिएको हो ।  नयाँ किलोग्राम सन् २०१९ सम्ममा कार्यान्वयनमा आइसक्ने अनुमान समेत गरिएको छ । अब किलोग्रामलाई इलेक्ट्रोन पम्पको...

दानी अर्बपति मेयर, जसले दिए आफू पढेको स्कूललाई १.८० अर्ब डलर चन्दा

1542621190michael-bloomberg.si.jpg
बाल्टीमोर (रासस/एपी) । संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिनुभएको छ । यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताउनुभएको छ...

अमेरिका र चीनबीच आरोपप्रत्यारोप, व्यापार युद्ध चर्किने संकेत

1542609190china-usa.jpg
पोर्ट मोरेस्बी, पपुवा न्यूगिनी(रासस/एएफपी)। एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को शनिबारको सम्मेलनमा संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार, लगानी र क्षेत्रीय सुरक्षाबारे परस्पर विरोधी प्रतिक्रियाले सम्मेलनका अन्य एजेन्डालाई छायाँमा पारिदिएको विश्लेषकहरूले बताएका छन्। सम्मेलनका सहभागीबीच भएको भिन्न मतले विश्वलाई तरङ्गित...

किन ट्रम्पले दिए पत्रकारलाई धम्की ?

1542457487reuters.jpg
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारहरू 'मर्यादापूर्वक' प्रस्तुत नभए भविष्यमा पत्रकार सम्मेलन छाडेर हिँडिदिने धम्की दिएका छन्। सीएनएनका पत्रकार जिम अकोस्टाको अमेरिकी सिक्रेट सर्भिसद्वारा खोसिएको प्रेस पास फिर्ता गर्न वाशिङटन डीसीस्थित एउटा अदालतले आदेश दिएपछि ट्रम्पको धम्कीपूर्ण अभिव्यक्ति आएको हो। यसै महिनाको...

चिनीमा अनुदान दिएपछि भारतविरुद्ध अस्ट्रेलिया क्रूद्ध, डब्लूटिओमा उजुरी दिने

1542388023sugar.jpg
सिड्नी (रासस/एएफपी) । अस्ट्रेलियाले चिनीमा भारतले दिइआएको अनुदानका विरुद्धमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजूरी दिने शुक्रबार घोषणा गरेको छ । विश्वमै चिनीको मूल्यमा अस्थिरता आएको र स्वदेशी चिनी उत्पादकहरुलाई हानि पु¥याएको अस्ट्रेलियाको भनाइ छ ।  विश्वमै भारत दोस्रो सबैभन्दा बढी चिनी उत्पादन गर्ने राष्ट्र हो । भारतले आफ्ना उखु...

एकाएक किन बढ्यो बेलायती मुद्राको भाउ ?

1542387773pound.jpg
लण्डन(रासस/एएफपी) । बेलायतको मन्त्रीपरिषद्ले ब्रेजिक्टसम्बन्धी सम्झौताको मस्यौदा पारित गरेपछि त्यसले अर्थतन्त्रमा समेत असर पारेको छ ।  मुलुकको मुद्रा मूल्यमा सकारात्मक प्रभाव परेको देखिएको छ । शुक्रबार बेलायती मुद्रा पाउण्डको मूल्यमा वृद्धि भएको अधिकारीहरूले जनाएका छन् ।  त्यसैगरी तेलको मूल्य पनि फेरी एक पटक बृद्धि भएको छ, तर...

सफ्टबैंकले २१ अर्ब डलरको आइपीओ जारी गर्ने

1542018759soft.jpg
टोकियो (रासस/एएफपी) । जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । वर्षौंपछि जापानमा यति ठूलो परिमाणको सेयर निष्कासन गर्ने यो प्रविधि क्षेत्रको पहिलो कम्पनी हो ।  आइपीओ मार्फत सङ्कलन हुने रकमलाई सफ्टबैंकले विश्वभर फैलिएका आफ्ना कम्पनी र परियोजनामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध