विश्व अर्थतन्त्र


विश्व बैंकलाई झट्का !

1546954941world-bank.jpg
काठमाण्डौ । विश्व बैंकका अध्यक्ष जिम योङ किमले फेब्रुअरी १ देखि लागू हुने गरी राजीनामा दिने घोषणा गरेका छन् ।  उनको राजीनामा घोषणासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो पदमा नयाँ व्यक्तिलाई नियुक्ति दिनसक्ने चर्चा अन्तराष्ट्रिय न्यूज एजेन्सीहरुमा हुन थालेको छ । ट्रम्पको भूमिकाका कारण विश्व बैंकको प्रमुख पदमा नियुक्तिका...

जारी आ.ब.मा भारतको जीडीपी ग्रोथ ७.२% हुने प्रक्षेपण

1546874270indian-economy.gif
नयाँदिल्ली । लोकसभा चुनाव भन्दा पहिला आर्थिक मोर्चामा मोदी सरकारका लागि निकै राम्रो खबर छ ।  केन्द्रीय सांख्यिकी संगठन(सिएसओ)ले जारी आर्थिक वर्षमा भारतको विकास दर ७ प्रतिशतभन्दा बढी हुने प्रक्षेपण जारी गरेको छ । सिएसओले भनेको छ कि आर्थिक वर्ष २०१८/१९ मा भारतीय अर्थव्यवस्था ७.२ प्रतिशतको गतिले बढ्न सक्नेछ । २०१७/१८ मा भारतको जीडीपी...

भारतको बासमति चामलसँग कच्चा तेल साट्दै इरान !

1546873196crude-basmati.jpg
नयाँदिल्ली । अमेरिकी प्रतिबन्धको बाबजुद पनि भारत र इरानबीचको व्यापार जारी छ । यहीबीच भारत र इरानबीच भारुमै व्यापार गर्ने सम्झौता भएको भारतीय मिडियाहरुले दाबी गरेका छन् । यसको अर्थ भारतले इरानलाई कच्चा तेलको भुक्तानी डलरमा नभई भारुमै गरिरहेको छ । तर, अमेरिकाको प्रतिबन्धको सामना गरिरहेको इरानका अगाडि कैयन संकटहरु देखिएका छन्,...

1695556604Online-Ad.gif

अमेरिकामा जागिर फालाफाल, एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

1546707229job-in-usa.jpg
वासिङटन (रासस/एपी) । संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ ।  केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् ।  चीनसँगको व्यापारयुद्ध, अर्थतन्त्रमा विश्वव्यापी गतिहीनता तथा अमेरिकी...

बढ्न थाल्यो कच्चा तेलको मूल्य, कारण यस्तो छ

1546609698crude.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ ।  नयाँ वर्षमा तेल उत्पादक देशहरुको समूह ओपेक र उसको सहयोगी देश रुसबाट उत्पादन कटौति गएका कारण दैनिकजसो कच्चा तेलको मूल्य बढ्ने क्रम जारी छ ।  पछिल्लो चार दिनमा ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारेल करिब ४ डलर तथा डब्ल्यूटीआईको मूल्य करिब ३ डलरले बढिसकेको समाचार एजेन्सीहरुले जनाएका छन्...

जुन कम्पनीमा लगानी गर्दा ४ अर्ब डलर गुम्यो, त्यही कम्पनीको सेयर किन किन्न चाहन्छन् वारेन बफेट ?

1546590475warren-aaple.jpg
काठमाण्डौ । चीनमा एप्पल कम्पनीबाट उत्पादित आइफोनको बिक्रीमा कमी आउने अनुमानका बीच बुधबार कम्पनीको सेयरमा करिब १० प्रतिशतको पहिरो गयो । एप्पल कम्पनीको सेयर मूल्यमा गएको पहिरोले विश्वभर चर्चा पाइराखेको छ ।  एप्पलको मूल्य घट्दा कम्पनीमा निकै ठूलो सेयर हिस्सा बनाएर बसेका सेयर बजारका बादशाह वारेन बफेट र उनको कम्पनीले मात्रै ४ अर्ब डलर...

अमेरिकामा शताब्दीकै सर्वाधिक शक्तिशाली महिलाको उदय, ट्रम्पविरुद्ध महाभियोग लाग्नसक्ने !

1546588966pelosi.jpg
वासिङटन (रासस/एपी) । अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिनु भएको छ । अमेरिकी संसदको सभामुख हुने उहाँ पहिलो अमेरिकी महिला नेतृ पनि हुनुभएको छ ।  संसदमा आठ वर्षपछि बहुमत हासिल गरेको डेमोक्र्याटिक पार्टीका तर्फबाट सभामुख पदमा अरु केहीले रुचि देखाएका...

एप्पलका सेयरधनीलाई हालसम्मकै ठूलो झट्का, केही मिनेटमै ७० अर्ब डलर सम्पत्ति स्वाहा !

1546528277apple.jpg
काठमाण्डौ । चीनमा आइफोनको माग ह्वात्तै घटेको र यसले कम्पनीको समग्र आम्दानीमै गिरावट आउने अनुमानका बीच एप्पल इंकको सेयरमूल्यमा निकै ठूलो झट्का लागेको छ ।  नेस्डेकमा सूचिकृत कम्पनीको सेयरको कारोबार करिब ९ प्रतिशतको गिरावटसँगै १४४ डलरमा खुलेको समाचार एजेन्सीहरुले जनाएका छन् ।  यसको साथै कम्पनीको मार्केट भ्यालू केही मिनेटको...

काठमाण्डौका 'सडक बालक' कसरी बने पोर्चुगलका सफल व्यवसायी ? चाखलाग्दो कथा

1546458739kumar1.jpg
-शकुन्तला कटुवाल(पाठक)  ‘जीवन कती लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन । तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ । नेपालको सिन्धुली जन्मथलो भएका कुमार श्रेष्ठको जीवनकथा खास जीवन बाँच्न चाहनेहरुका लागि अर्थपूर्ण र प्रेरणादायी बन्नसक्छ ।  सिन्धुली जिल्लाको ठूलो बनमा जन्मिएका श्रेष्ठ हाल पोर्चुगलमा उदाहरणीय जीवन...

ट्रम्पका कटु आलोचक वारेन बन्लिन् आगामी अमेरिकी राष्ट्रपति ?

1546346747waren.jpg
वासिङटन (रासस/एएफपी) । संयुक्तराज्य अमेरिकामा डेमोक्राटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गर्नुभएको छ । उहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका कटु आलोचक मानिनुहुन्छ ।  वारेनले अमेरिकी राष्ट्रपतिका लागि प्रारम्भिक तयारी समिति गठन गरेको...

डेमोक्र्याटका कारण ट्रम्पको मेक्सिको पर्खालको सपना धरापमा, बजेट लफडाले कर्मचारीको बिजोग

1546325305trump.jpg
वासिङटन (रासस/एपी) । संयुक्तराज्य अमेरिकाका सङ्घीय कार्यालयहरु बजेट अभावमा आंशिक बन्द भएको डेढ हप्ता भइसक्यो । अमेरिकी कङ्ग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्राट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खालका लागि बजेटको व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनः अगाडि सारेको छ ।  राष्ट्रपति ट्रम्पका लागि...

सुडानमा मूल्यवृद्धिको विरोध, १९ जनाको मृत्यु

1545996012sudan.jpg
खार्तुम (रासस/एएनआई) । सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन्।  सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले...

ट्रम्पको अडानले अमेरिकी कर्मचारीको बिजोग, संघीय कार्यालय आंशिक बन्द अझै केही दिन

1545900359donald-trump.jpg
वासिङटन (रासस/एपी) । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटमा हस्ताक्षर नगरेका कारण सङ्घीय कार्यालयहरु अझै केही दिन आंशिक बन्द हुने सम्भावना देखिएको छ । अमेरिकी संसदले मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्न राष्ट्रपतिले आग्रह गर्नुभएको पाँच अर्ब डलर बाहेकको बजेटमात्र पारित गर्ने जानकारी गराएसँगै राष्ट्रपति...

क्रिसमसमा अमेरिकी कर्मचारीको कन्तबिजोग, सांसद घर लागेपछि तलबविहीन

1545713801empty-hand.jpg
वासिङ्टन (रासस/एएफपी) । इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरु घर तर्फ लागेका छन् ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरु विदामा गएका हुन् ।  अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध...

भारतपछि अमेरिकाका केन्द्रीय बैंकका प्रमुखको पद संकटमा, ट्रम्पले हटाउने तयारी थाले

1545580934fed.jpg
वासिङ्टन, संयुक्त राज्य अमेरिका (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अमेरिकी मन्त्रीपरिषद्का सदस्यसँग अमेरिकी केन्द्रीय बैंकका जेरोम पावेललाई बर्खास्त गर्ने कानूनी प्रावधानबारे ‘अनौपचारिक एवम् गोप्यरूपमा’ जानकारी लिनुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।  राष्ट्रपतिको सहमति विपरित फेडरल बैंक (फेड) ले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध