विश्व अर्थतन्त्र


चीन–अमेरिका व्यापार वार्तापछि विश्व शेयर बजारमा सुधार

1547969386stock.jpg
न्यूयोर्क, संयुक्त राज्य अमेरिका (रासस/एएफपी)। चीन–अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको शेयर बजारमा शुक्रबार वृद्धि देखिएको छ ।  अमेरिकी वाल स्ट्रिट जोर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि यूरोपेली तथा एशियाली शेयर बजार बिहीबार निकै मजबुत...

इयूद्वारा अमेरिकासँग ‘सीमित’ व्यापार सम्झौता गर्ने योजना, व्यापार युद्धलाई जोगाउने प्रयास

1547826037eu-usa.jpeg
ब्रसेल्स, बेल्जियम (रासस/एएफपी) । यूरोपेली यूनियन (इयू) ले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने उसको वार्ता योजना शुक्रबार सार्वजनिक गरेको छ । इयूको यो योजना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको व्यापार युद्धलाई जोगाउने प्रयास भएको विश्लेषकहरूले बताएका छन् ।  स्टील र आल्युमिनियमको आयातमा घोषणा गरेको कर वृद्धिपछि गरिएको...

पेप्सिकोकी पूर्व सीइओ इन्दिरा विश्व बैंक अध्यक्ष बन्नसक्ने !

1547700493indra-nooyi-ivanka-trump.jpg
काठमाण्डौ । ह्वाइट हाउसले विश्व बैंकको अध्यक्ष पदमा शितल पेय बनाउने वैश्विक कम्पनी पेप्सिकोका पूर्व सीइओ इन्दिरा नुईको नाममा विचार गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । भारतमा जन्मिएकी ६३ वर्षीया नुईले १२ वर्षसम्म पेप्सिकोको कमाण्ड सम्हालेकी थिइन् । उनले गत वर्षको अगस्टमा राजीनामा गरेकी थिइन् ।  द न्यूयोर्क टाइम्समा छापिएको...

1695556604Online-Ad.gif

ब्रेक्जिट सम्झौता अस्वीकृत, बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता

1547632494brexit.jpg
लन्डन (रासस/एएफपी) । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग गर्नुभएको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षमा ४३२ तथा पक्षमा २०२ मत परेको थियो ।  ब्रेक्जिट सम्बन्धी सम्झौतामा प्रधानमन्त्री मेले युरोपेली युनियनसँग गत वर्षको...

धरमरायो चिनियाँ अर्थव्यवस्था, निर्यातमा २ वर्षयताकै ठूलो गिरावट

1547518680chinese-currency.jpg
काठमाण्डौ । विश्वकै दोश्रो ठूलो अर्थव्यवस्था चीनको निर्यातमा डिसेम्बर महिनामा भारि गिरावटका साथ २२१.२५ अर्ब डलरमा सीमित भएको छ । यो आँकडा डिसेम्बर २०१७ को तुलनामा ४.४ प्रतिशतले कम हो । नोभेम्बर २०१८ को तुलनामा डिसेम्बरमा चीनको निर्यात १.४ प्रतिशतले घटेको चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् । अमेरिकासँगको...

ताइवानका ९०% जागिरेमा चरम निराशा, कारण यस्तो छ

1547516806job.jpg
ताईपेइ (रासस/सिन्ह्वा) । ताईवानका ९० प्रतिशत जागिरेहरूले आफूले गरिरहेको जागिर परिवर्तन गर्न चाहेको पाइएको छ ।  ताइवानको अनलाईन जब बैंकले गरेको एक सर्वेक्षणमा सहभागी मध्ये ९० प्रतिशतले तलब थोरै भएकाले जागिर परिवर्तन गर्न चाहेको बताएका हुन् ।  उनीहरुले चिनियाँ नयाँ बर्षपछि जागिर परिवर्तन गर्न चाहेने गरेको पनि सोमबार सार्वजनिक भएको...

ट्रम्पलाई टक्कर दिन चाहन्छिन् यी अमेरिकी हिन्दू महिला

1547369499women.jpg
अमेरिकाको हवाई राज्यबाट निर्वाचित प्रतिनिधि तुलसी गबार्डले सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा उनको दल डेमोक्र्याटिकको तर्फबाट उम्मेदवारीको दाबेदारी पेश गर्दैछिन्। ३७ वर्षीया तुलसी गबार्डको जन्म सन् १९८१ मा अमेरिकी समोआमा भएको थियो। २१ वर्षको उमेरमा अमेरिकामा सबभन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बन्ने इतिहास उनले रचेकी...

यस्ता सीइओ, जसले रु. १.३४ अर्ब बढी बोनस मात्रै पाए !

1547365044tim-cook.jpg
काठमाण्डौ । आइफोन बनाउने कम्पनी एप्पलले आफ्नो आम्दानीमा निकै लोभलाग्दो प्रगति गरेको छ । यसैको परिणामः एप्पलका सीइओ टिम कुक गत वर्ष संसारकै सबैभन्दा बढी बोनस पाउने सीइओ बने । कुकलाई कम्पनीले १ अर्ब ३४ करोड भन्दा बढी रुपैयाँ बराबरको बोनस दिएको हो । कम्पनीको आम्दानीमा आकर्षक बढोत्तरीकै कारण टिम कुकको तलब २२ प्रतिशत वृद्धि भएको छ । यो...

संसद-ट्रम्पको जुहारीले अमेरिकामा आपत, संघीय कर्मचारीको कन्तबिजोग

1547202481trump.jpg
म्याकएलेन, अमेरिका (रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमाक्षेत्रलाई लक्षित गरी राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने पुनः चेतावनी दिनुभएको छ । मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल निर्माण गर्न संसदले बजेट पारित नगरेपछि सङ्घीय सरकारी कार्यालयहरु लगातार बन्द भएको २१ दिन पुगिसकेको छ ...

सफाईको काम गर्ने एउटा ठिटो कसरी बन्यो विश्वकै धनी व्यक्ति ? रोचक रहस्य

1547201912jeff.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजन विश्वकै  सबैभन्दा ठूलो कम्पनी बन्न सफल भएको छ । अमेजनले बिल गेट्सको कम्पनी माइक्रोसफ्टलाई पछार्दै यो सफलता हासिल गरेको हो ।  अमेजनको कुल बजार पूँजीकरण ७९७ अर्ब डलर भन्दा बढी भइसकेको एजेन्सीहरुले जनाएका छन् । अमेजनको यो सफलताको यात्रा त्यति सहज भने थिएन । अमेजन कम्पनीका संस्थापक...

सुडानमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, २२ जनाको मृत्यु

1547132194sudan.jpg
खार्तुम, सुडान (रासस/एएफपी) । सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ ।  खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका छन् ।  सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै...

जागुअर ल्यान्ड रोभरका ५ हजार कर्मचारीको जागिर जाने

1547129786jaguar1.png
लन्डन (रासस/एएफपी) । बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले कम्तीमा पाँच हजार कर्मचारी कटौती गर्ने तयारी गरेको बिबिसीले जनाएको छ । चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने (ब्रेक्जिट) सम्झौताका कारण कम्पनीले कर्मचारी कटौती गर्ने तयारी गरेको हो ।  बेलायतको लोकप्रिय कार निर्माता यस कम्पनीमा हाल ४०...

विश्वकै सर्वाधिक धनी बेजोसद्वारा सम्वन्ध विच्छेद

1547129834jeff.jpg
वासिङ्टन डिसि (रासस/एएनआई) । हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेद भएको छ ।  संस्थापक जेफ बेजोस र उहाँकी श्रीमती मक्केन्जीले २५ बर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेको घोषणा गरेका हुन् ।  अमेजनको सिइओको ट्वीटर एकाउन्टबाट दुवै जनाले बुधबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै...

व्यापार युद्धलाई विश्राम दिने मुडमा दुई महाशक्ति, बेइजिङ वार्ता सकारात्मक

1547033251us-china1.jpg
बेइजिङ (रासस/एएफपी) । संयुक्तराज्य अमेरिका र चिनीया अधिकारीबीच बेइजिङमा जारी पहिलो चरणको व्यापार वार्ता तेस्रो दिन बुधबार सम्पन्न भएको छ । अमेरिकी प्रतिनिधिहरुले वार्ता सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।  व्यापार वार्ताका लागि अमेरिकी अधिकारीहरु गत सोमबार बेइजिङ आइपुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया...

नगदरहित बन्दै कोरियाली समाज, अनलाइन भुक्तानीमा उच्च आकर्षण

1547033368korea.jpg
-कीम बोराम  सियोल (रासस/योनहाप) । दक्षिण कोरियाको राजधानी सियोल निवासी एक अधबैंसे महिला स्टारबक्समा कफी पिउन प्रवेश गरिन् । कफीको पैसा तिर्न खोज्दा क्यासियरले लिन मानेनन् । उनले ती महिलालाई ढोकामा टाँसिएको सूचना पढ्न अनुरोध गरे ।  “बुझ्नु भो, यो रेष्टुराँले नगद लिन छाडिसकेको छ । तपाइँले भुक्तानीका लागि क्रेडिट कार्ड, डेबिट कार्ड वा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध