विश्व अर्थतन्त्र


एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

1536043840stock1.jpg
सिंगापुर (रासस/एपी) । अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ ।  जापानको निक्कीमा मङ्गलबार ०.१ प्रतिशतले कमी आई २२,६९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ पनि ०.१ प्रतिशतले घटेर २७,७०१ मा बन्द भयो भने शाङ्घाईको शाङ्घाई कम्पोजिट सूचकमा ०.१...

अमेरिकासामु झुक्यो जापान, इरानबाट तेल आयात रोक्ने तयारी

1535976963reuters.jpg
टोक्यो(रासस/एएफपी) । जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्पन्न सन्...

पाकिस्तानका लागि अमेरिकाले रोक्यो ३० करोड डलर

1535872504usa-pakistan.jpg
वासिङ्टन(रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले “निर्णायक भूमिका निर्वाह नगरेको” आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब रु. ३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ ।  अमेरिकाले पाकिस्तानभित्र रहेका लडाकूहरुका सुरक्षित आश्रयस्थलहरु...

1695556604Online-Ad.gif

मालिकको जूवाको लतले मोवाइल कम्पनी जियोनी बर्बादीको संघारमा !

1535685120juwa.png
काठमाण्डौ । कुनै बेला विश्वकै सर्वाधिक चर्चित र अगाडि रहेको  मोवाइल कम्पनी जियोनीले भारतबाट आफ्नो हात झिकिरहेको छ । इकोनोमिक्स टाइम्समा छापिएको एक खबरका अनुसार जियोनीको भारतीय इकाईका माइनरिटी सेयरहोल्डर अरविन्द आर बोहरा तथा भारतीय फोन कम्पनी कार्बनले उसको हिस्सेदारी खरीद गर्न खोजिरहेका छन् । यसअघि कार्बन मोवाइलको होल्डिङ युनिट...

सेयर बादशाह बफेटको भारतमा पहिलो लगानी, रणनीति परिवर्तनको संकेत

1535602140waren1.jpg
काठमाण्डौ । वारेन बफेटलाई विश्वकै सबैभन्दा ठूला सेयर लगानीकर्ता मानिन्छ । विश्वका धनीहरुले हरेक समय उनलाई पछ्याइरहेका हुन्छन् र उनको एक इशारामा हजारौं करोड दाउमा समेत लगाउन पछि पर्दैनन् । उनले समेत आफूले गरेका प्राय हरेक लगानीबाट भारि रिटर्न प्राप्त गरेर फलोअरहरुको निरन्तर मन जित्दै आएका छन् । अब उनको कम्पनी वर्कसायर हाथ्वेले भारतीय...

कठघरामा अमेरिका, इरानमाथिको प्रतिबन्धको बिषयमा सुनुवाई सुरु

1535356676iran.jpg
द हेग (रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाले इरानका विरुद्धमा पछिल्लोपटक लगाएको प्रतिबन्ध पक्षपातपूृर्ण रहेको भन्दै राष्ट्रसंघको उच्च अदालतमा इरानले गरेको उजूरीमाथि सुनुवाई शुरु भएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन साताअघि इरानमाथि एकपक्षीय कडा प्रतिबन्धहरुको घोषणा गर्नुभएको थियो । सन् २०१५ को बहुपक्षीय आणविक...

प्रश्नको कोशेली बोकेर फर्किइन् खानेपानी मन्त्री, उत्तर खोज्दै ५० लाख प्रवासी

1535355336nrna.jpg
-प्रकाश बञ्जारा यूएई । यसै हप्ता संयुक्त अरब ईमिरेट्सको दुवईमा सम्पन्न गैरआवासीय नेपाली संघको मध्यपूर्वी क्षेत्रीय सम्मेलनमा सरकारको प्रतिनिधित्व गर्दै सहभागी खानेपानी तथा सरसफाई मन्त्री बिना मगर आइतबार स्वदेश फर्किन् ।  विश्वभरबाट सहभागी भएका एनआरएनएका पदाधिकारी सम्मिलित भेला अंकगणीतीय रुपमा ३ दिन अर्थात अगस्ट महिनाको २३ देखि...

अर्थतन्त्र डामाडोल भएपछि इरानका अर्थमन्त्रीमाथि महाअभियोग

1535280308iran.jpg
तेहरान (रासस/एएफपी) । अर्थतन्त्रमा एकपछि अर्को सङ्कट खेप्नु परेको इरानको संसदले अर्थमन्त्री मसूद कार्बासिएनलाई अर्थतन्त्र खस्किदै गएको भन्दै आइतबार अभियोग लगाएको छ ।  कार्बासिएनलाई अभियोग लगाउने प्रस्तावमाथि संसदमा भएको मतदानमा प्रस्तावको पक्षमा १३७ जना र विपक्षमा १२१ जनाले मतदान गरेका थिए भने दुई जना अनुपस्थित भएका थिए...

एनआरएनएलाई लगानी गर्न फकाउँदै सरकार, मध्यपूर्वका नेपालीका सरकारसँग मागै माग

1535173522nrna.jpg
-प्रकाश बञ्जारा यूएई । सरकारले विदेशमा रहेर श्रम गरिरहेका गैरआवासीय नेपालीहरुलाई देशमै लगानी गरेर ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाईदिन आग्रह गरेको छ ।  गैरआवासीय नेपाली संघको  बिहीबारदेखि दुवईमा शुरु  भएको मध्यपूुर्व क्षेत्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले गैरआवासीय...

आफूमाथि महाअभियोग लगाए बजार टाट पल्टने र सबै गरीब हुने ट्रम्पको चेतावनी

1535041999ruters.jpg
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि उनलाई महाअभियोग लगाउने कुनै प्रयास भए अमेरिकी अर्थव्यवस्था धराशायी हुने चेतावनी दिएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले यदि आफूमाथि महाअभियोग लगाइए बजार टाट पल्टने अनि सबै जना गरिब हुनसक्ने बताएका छन्। राष्ट्रपतिले यसरी आफूलाई महाअभियोग लाग्ने सम्भावनाबारे...

अमेरिकाका कारण विश्वभर कम्पन, बलिया अर्थतन्त्र पनि लरबराउन थाले....!

1535028885trump.jpg
काठमाण्डौ । अमेरिकालाई विश्वकै महान देश बनाउने अभियानले विश्वका अधिकांश ठूला अर्थतन्त्रहरुमा कम्पन मच्चाइरहेको छ । ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टका अनुसार डलरको बढ्दो मूल्य, बढ्दो ब्याजदर तथा चीनसँग जारी अमेरिकाको व्यापार युद्धका कारण यस्तो अवस्था सिर्जना गरिदिएको छ कि यो वर्ष विश्वका कुनै पनि देशको आर्थिक वृद्धिदर सकारात्मक हुने...

अस्ट्रेलियामा गुप्तचरीको डरले दुई चिनियाँ सञ्चार कम्पनी प्रतिबन्धित

1535027420huawei.jpg
सुरक्षाको कारण देखाउँदै अस्ट्रेलियाले दुई चिनियाँ टेलिकम कम्पनीहरूबाट फाइभजी मोबाइल सञ्जालको प्रविधि नलिने भएको छ। हुआवेईका अनुसार अस्ट्रेलियाली सरकारले आफू र जेडटीईलाई प्रतिबन्ध लगाएको छ। अस्ट्रेलियाली सरकारले ती कम्पनीहरूले चिनियाँ सरकारका लागि गुप्तचरी गर्न सूचना सङ्कलन गरेको आशङ्का गरेको छ। सो निर्णयप्रति हुआवेईले दु:ख...

एक केजी टमाटरको मूल्य ५० लाख, एक कप कफी पिउन २५ लाख !

1534873734tomato.jpg
काठमाण्डौ । यदि तपाईको मनमा महङ्गीको मारको बिषयमा कुनै कल्पना छ भने त्यो कल्पना भेनेजुएलाको महङ्गीले फेल ख्वाइदिनसक्छ । भेनेजुएलाको हालको महङ्गीलाई महामहङ्गीको संज्ञा दिइएको छ ।  त्यहाँको सरकारले महामहङ्गी नियन्त्रणका लागि जे योजना बनाएको छ, त्यसले नागरिकहरुमा झनै ठूलो द्विविधा उत्पन्न गराइदिएको छ । सर्वत्र प्रश्न उठेको छ कि के यो...

मलेसियाद्वारा चिनीया लगानीका तीन ठूला परियोजना रद्द

1534845698malaysia1.jpg
बेइजिङ (रासस/एएफपी) । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले करिब २२ अर्ब अमेरिकी डलरका चिनीया लगानीका तीनवटा परियोजना रद्द गर्ने पुष्टी गर्नुभएको छ । बेइजिङ भ्रमणका क्रममा चिनीया नेतृत्वलाई उक्त परियोजनाको ऋण रकम तिर्ने निश्चित नहुँदासम्म यस्तो लगानी स्वीकार नगरिने उहाँले बताउनुभयो ।  यी परियोजनामा मलेसियाको पूर्वी तटबाट...

इखले चढायो सफलताको शिखर: दुवईको तारे होटल हल्लाइरहेका नेपाली सेफको कथा

153482943222.jpg
प्रकाश बञ्जारा युएई । सिकाई, गराई र भोगाईले व्यक्तिलाई सफलतातिर लम्काउँदै जान्छ । यदि सिक्न, गर्न र नयाँ चुनौतीलाई स्वीकार नगर्ने हो भने सफलता मुश्किल हुँदै जान्छ, तर सकारात्मक इख लिएर अगाडि बढ्यो भने तपाई पक्कै पनि आफ्नो सोचेको विन्दुमा पुग्न सक्नुहुन्छ । त्यसै भयो काठमाण्डौको बौद्घमा जन्मे हुर्केका लाल तामाङ्गको जीवनमा पनि ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध