विश्व अर्थतन्त्र


गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

1534754893online.jpg
वेलिङ्टन (रासस/एएफपी)। न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी थिइन् । “मेरा पति र म साइकलबाटै...

आर्थिक संकटमा मलेशिया, चीनसँग बित्तीय सहयोगको याचना

1534754679malaysia.jpg
बेइजिङ (रासस/एएफपी) । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्न चीनको उच्च नेतृत्वसँग आग्रह गर्नुभएको छ । मलेसियाको पूर्व सरकारले सम्झौता गरेका कतिपय चिनीया सहयोगका ठूला परियोजनामा परिमार्जन गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।  चीनको औपचारिक भ्रमणमा रहनुभएका ९३ वर्षीय प्रधानमन्त्री...

गोरखाका ताराबहादुर यूएईमा १० दिन देखि बेहोस, स्वदेश फर्काउन पहल गरिदिन आग्रह

1534657072Tara-bdr-gurung.jpg
युएई । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स युएईको दुवई आएका मकैसिङ्ग गोरखाका ताराबहादुर गुरुङ्ग विगत १० दिन देखि अचेत अवस्थामा दुवईको रसिद हस्पिटलमा रहेका जानकारी प्राप्त भएको छ ।  दुवईको ब्लु डायमण्ड सेक्युरिटि सर्भिस नामक कम्पनीमा सुरक्षा गार्डको काम गर्ने गुरुङ्ग अगस्ट ८ तारिख अचानक बान्ता गर्ने र टाउको दुख्ने भएपछि...

1695556604Online-Ad.gif

दुबई जाने सोंचमा हुनुहुन्छ ? यसरी पाइन्छ काम र अवसर

1534423602uae.jpg
-प्रकाश बञ्जारा यूएई । दुवई आफैंमा एउटा पूर्ण देश होइन, यो संयुक्त अरब ईमिरेट्सको एउटा प्रान्त अर्थात प्रदेश हो, हाम्रो नेपालको कर्णाली, गण्डकी या त अन्य नामाकरण नभईसकेका प्रदेशहरुजस्तै । तर, पर्याप्त जानकारी अभावमा तथा सजिलोको भाषामा हामी र हाम्रा नेपालीहरु युएईको जुनसुकै कुनामा भएता पनि आफू दुवईमै छु भन्ने गरेको पाईन्छ, झनै नेपालमा...

चीन र अमेरिकाबीच व्यापार युद्ध अन्तको संकेत, वार्ता अगष्टको अन्त्यमा

1534419522usa-china.jpg
बेइजिङ (रासस/एएफपी)। चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो ।  बेइजिङ र वासिङ्टनले गत जुनमा उच्चस्तरीय बैठक भएपछि पनि एकअर्का मुलुकका अर्बौं डलरका वस्तुमाथि...

आँखा चिम्लिएर विदेशी ऋण भित्र्याउँदा टर्कीको बेहाल, विश्वकै अर्थतन्त्रमा झट्का !

1534266955getty.jpg
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा टर्कीको मुद्रा लिराको अवस्था बेहाल बन्दै गएको छ । सन् २०१८ मा मात्रै डलरको तुलनामा लिराको ७० प्रतिशतले अवमूल्यन भइसकेको छ । डलरसँगको तीव्र अवमूल्यनसँगै टर्कीको मुद्रा लिरा विश्वकै कमजोर मुद्राको सूचिमा दर्ज हुन पुगेको छ । गत हप्ता मात्र लिरामा २० प्रतिशतको गिरावट आएको थियो र अझै पनि यसको गिरावट थामिने...

विश्वका बस्नलायक १० सहरको सूचि सार्वजनिक, अमेरिकाको कुनै परेन

1534241045austria-vienna.jpg
लण्डन (रासस/एएफपी)  । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हुँदै आएको यो प्रतिवेदन गत सोमबार सार्वजनिक गरिएको थियो ।  प्रतिवेदनमा विश्वका १० वटा शरहलाई एक दुई तीन गरी अङ्कित गरिएको छ । प्रथम स्थानमा ९९.१ अङ्क प्राप्त गरी...

मोन्सान्टोलाई २९ करोड डलर हर्जाना तिर्न आदेश

1533995698monsanto.jpg
विश्वभरि नै विवादास्पद रहेको बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई २८ करोड ९० लाख डलर हर्जाना तिर्न आदेश जारी भएको छ। एकजना व्यक्तिले ग्लाइफोसेट नामक झारनाशक विषादीले आफूलाई क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दामा मोन्सान्टोलाई दण्डात्मक हर्जना तिर्न आदेश दिइएको हो। एउटा ऐतिहासिक मुद्दामा क्यालिफोर्नियाको...

कुकुरलाई जुत्ता किनिदिन प्रहरीको निर्देशन

1533541813dog1.jpg
स्वीट्जरल्याण्डको ज्युरीख शहरमा प्रहरीले कुकुरका लागि जुत्ता किन्न तिनका मालिकलाई आग्रह गरेका छन्। समाचारहरूमा जनाइएअनुसार उच्च तापक्रमबाट कुकुरको पैतला जोगाउन त्यस्तो आग्रह गरिएको हो। ज्युरीख प्रहरीले कुकुरको पक्षमा एउटा अभियान चलाएको प्रशारण संस्था एसआरएफले जनाएको छ। कुकुरका मालिकहरूलाई चर्को गर्मीमा उनीहरूका चारखुट्टे...

नेपाली ठगबाटै यूएईका नेपाली ठगिए, दर्जनौबाट लाखौं लिएर राजन परियार फरार

1533535049fraud.jpg
►प्रकाश बञ्जारा यूएई । आफूलाई कहिले राजोन दास त कहिले अञ्जान दासको नामले चिनाउने सुनसरीका राजन भनिने एक युवाले दुवईको अल्डो ग्रुपमा  भिषा निकालिदिने र काम लगाइदिने भन्दै आफूहरुको पैसा लिएर सम्पर्क टुटाएको भन्दै पीडितहरुले हार गुहार गरेका छन् ।  राजनले आफू अल्डो ग्रुपको स्टोरमा सेल्सको काम गर्ने स्टाफ भएको र आफ्नो बोसलाई भनेर...

बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल इन्टरनेट

1533467820Bangladesh.png
ढाका(रासस/एएफपी) । बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् ।  तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बङ्लादेशको राजधानी ढाकाका...

आसाममा नेपालीभाषीलाई 'अनागरिक' बनिने चिन्ता

1533399109nrc.jpg
पूर्वोत्तर भारतको आसाम राज्यमा जन्मिएकी फूलमायालाई उनका हजुरबुवा र हजुरआमाले आफ्ना पुर्खा नेपालबाट त्यहाँ बसाइँ सरेको बताएका थिए। उनका सासूससुराले पनि आफ्ना पितापुर्खा पनि त्यसरी त्यहाँ पुगेको कथा सुनाउँथे। ४५ वर्षीया उनलाई न नेपालबारे धेरै जानकारी छ न त आफू भारतीय नागरिक नभएकोमा शङ्का। तर भारतमै जन्मिएर पुस्तौँदेखि बसोबास...

एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो, रच्यो नयाँ इतिहास

1533296083apple.jpg
न्यूयोर्क(रासस/एएफपी)। आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ ।  बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय...

गुगलले चीनका लागि सेन्सर-मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत

1533223203KL-Mobile-Hub1.jpg
बेइजिङ (रासस/एएफपी)। गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका छन् ।  सेन्सरसीप र ह्याकिङ गरिएको भन्दै आठ वर्षअघि चीनबाट गुगल बाहिरिएको थियो । तर नाम नबताउने शर्तमा ती कर्मचारीले...

‘अमेरिका पहिला’ नीतिले यूरोपको अर्थतन्त्र धरापमा !

1533135811europe.jpg
–अलेक्स पिगम्यान  ब्रसेल्स, बेल्जियम(रासस/एएफपी)। यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा युरोप क्षेत्रको आर्थिक विकासमा सुस्तता छाएको मङ्गलबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । वासिङ्टनका कारण निम्तिएको विश्व व्यापार समस्याले युरोप क्षेत्रको अर्थतन्त्रलाई समेत घाइते बनाउने सम्भावना बढेको हो ।  ‘अमेरिका पहिला’ भन्ने अमेरिकी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध