विश्व अर्थतन्त्र


जापान: 'ठूलो वर्षाले अत्यन्त खतरनाक स्थिति उत्पन्न'

1531058987reuters.jpg
जापानका प्रधानमन्त्री शिन्जो आबेले बाढीपहिरोका कारण फसिरहेका मानिसहरूलाई बचाउन समयसँग संघर्ष गरिरहनु परेको बताएका छन्। अझै भारी वर्षा हुने बताइँदै गर्दा पश्चिमी जापानका कैयौं भेगमा आएको घातक बाढी तथा पहिरोले त्यहाँ अभूतपूर्व खतरा उत्पन्न गराएको अधिकारीहरूले चेतावनी दिएका छन्। ती विपदका कारण कम्तीमा ५७ जनाको ज्यान गएको छ। एकजना...

केही शक्तिशाली मुलुकबाट अमेरिकालाई टक्कर, इरानले तेल निर्यात गर्न पाउनुपर्ने पक्षमा

1530895419china-russia.jpg
भियना, अष्ट्रिया (रासस/एएफपी) । इरानसँगको आणविक सम्झौताका हस्ताक्षरकर्ता अमेरिका बाहेकका अन्य मुलुकहरूले इरानले तेल बेच्न पाउने पक्षमा शुक्रबार प्रतिवद्धता जनाएका छन् ।  संयुक्त राज्य अमेरिका, बेलायत, रूस, फ्रान्स, चीन र जर्मनीसहितका विश्वका शक्ति राष्ट्रहरूले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतालाई वर्तमान अमेरिकी राष्ट्रपति...

मलेशियामा धरपकड, नेपाली कामदारको भागाभाग

1530683947malaysia.jpg
नेपाली कामदारको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य मलेसियाले अवैधानिक आप्रवासी कामदारविरुद्ध देशैभरि धरपकड थालेपछि नेपालीसहित सयौँ आप्रवासी कामदार पक्राउ परेका छन्। पक्राउ पर्ने कामदारहरूको यकिन संख्या थहा नभएपनि आइतवारयता धरपकडलाई निरन्तरता दिइएको छ। कतिपय अधिकारवादी संस्थाहरूले उक्त कदमले कामदारलाई असुरक्षित बनाएको...

1695556604Online-Ad.gif

अमेरिकाको एक दैनिक पत्रिकामा गोली चल्यो, चार पत्रकारसहित पाँचको मृत्यु, केही घाइते

1530278045afp.jpg
मेरिल्याण्ड (रासस/एएफपी) । अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।  अरु केही घाइते भएका छन् । मेरिल्याण्डको प्रहरीले एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा ती मानिस मारिएको जनाएको छ ।  मेरिल्याण्डको आनापोलिस...

आठ देशका नागरिक अमेरिका जान नपाउने !

1530094205usa.png
वासिङ्टन(रासस/एएफपी) ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ ।  राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ ।  ...

४० वर्षमा चीन यसरी समृद्ध भयो, हामी पनि केही सिकौं !

1530001916getty.jpg
बीबीसी हिन्दी टीम नयाँ दिल्ली । चीनमा माओत्से तुङपछि आर्थिक क्रान्ति ल्याएको श्रेय नेता देङ सिआओपिङलाई जान्छ। देङ सिआओपिङले चीनमा आर्थिक क्रान्ति शुरू गरेको सन् २०१८ मा ४० वर्ष पूरा भएको छ। त्यसलाई उनले चीनको दोस्रो क्रान्ति भन्ने गर्दथे। उक्त आर्थिक सुधारपछि चीन विश्व अर्थतन्त्रमा दह्रो रूपमा प्रवेश गर्‍यो। आजको मितिमा चीन...

नेपाली व्यापारिक संगठनलाई चीनको गोन्जाहूमा एकडलरमै फ्ल्याट, दुई देशका उत्पादन प्रवद्र्धनको लक्ष्य

1529927418china.jpg
-तुलसी उप्रेती हङकङ । चीनले दक्षिण एशिया र अन्य मुलुकसँग सम्बन्ध बिस्तारमा निकै धेरै जोड दिंदै आएको छ । यही क्रममा उसले वान बेल्ट वान रोडको रणनीतिलाई अगाडि बढाउँदै आएको छ ।  यही नीति अन्तरगत चीनको गोन्जाहु सहरमा व्यापार प्रबद्र्धनका निम्ति चीनले सम्बन्धित मुलुकका व्यापारिक संघ र संगठनलाई मासिक एक डलर भाडामा कार्यालय स्थापनाका लागि...

ब्रेग्जिटको निर्णयले ब्रिटेनको अर्थव्यवस्थामा गम्भीर असर, हजारौंको रोजगारी संकटमा !

1529921254brexit.jpg
काठमाण्डौ । ब्रिटेन पूर्ण रुपमा यूरोपिय संघ(इयू)बाट बाहिर भएपछिको उसको समग्र अवस्था कस्तो होला, त्यो भविष्यले नै बताउला । तर, ब्रिटेनले इयूबाट आफूलाई बाहिर ल्याउन गरेको निर्णयको असर भने उसको अर्थव्यवस्थामा देखिन थालेको छ । ब्रिटेनका परिवारहरु दिनप्रतिदिन गरीब हुँदै गइरहेका छन् ।  त्यहाँका कम्पनीहरु लगानीकर्तालाई लिएर अधिक सतर्क...

दुबई हल्लाइरहेका एक नेपाली इञ्जिनियरको कथा, कुलमानसँग भेटेर देश बनाउने इच्छा

1529826118afjal.jpg
-प्रकाश बञ्जारा यूएई । उमेरले ४६ बर्षका भए वीरगञ्ज स्थायी घर भएका इञ्जिनियर  अफजल हुसेन, तर मनमा काम गर्ने ईच्छा भने उनको अल्लारे नै छ । विद्युतीय पावर प्लान्टका क्षेत्रमा १८ वर्षको अनुभव सँगालेका हुसेन जर्मनीको ईलेक्ट्रोमेकानिकल कम्पनी सिमेन्सका एक्ला नेपाली ईञ्जिनियर हुन्, जो विद्युत उत्पादनमा प्रयोग हुने मेकानिकल पार्टसका साथै...

दुई महिनाभित्र कच्चा तेलको मूल्य ६८ डलरसम्म झर्नसक्ने, यस्तो छ कारण

1529811983petrol.jpeg
काठमाण्डौ । कच्चा तेल उत्पादन गर्ने देशहरुको संगठन अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज(ओपेक)ले कच्चा तेलको उत्पादन जुलाई महिनादेखि दैनिक १० लाख ब्यारेलको दरले बढाउने सहमति कायम गरेका छन् । भियनामा भएको बैठकपछि ओपेकका इनर्जी मन्त्रीले भनेका छन् कि अतिरिक्त मागलाई पूरा गर्न कच्चा तेलको उत्पादन बढाउने निर्णय गरिएको हो ।...

साउदीका महिलाले आइतबारबाट सवारी चलाउन पाउने

1529734692saudi.jpg
रियाद (रासस/एएफपी)। साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन् । उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ ।  लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गर्नुभएको हो ।  महिलाले पनि सवारी साधन आफै हाँक्न पाउने नियम सन् २०१८...

न्यूजिल्यान्ड: पदमै हुँदा आमा बन्ने दोस्री प्रधानमन्त्री

1529601898mom-pm.jpg
केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छिन्। अकल्यान्ड सहरको एउटा अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत् दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छन्। नवजात शिशु स्वस्थ रहेको र उनको तौल ३.३१ किलोग्राम रहेको जानकारी दिँदै आर्डर्न र...

आप्रवासी नीतिप्रति ट्रम्प लचिलो, बालबच्चाले आमाबुबासँगै बस्न पाउने

1529602254trump.jpg
वासिङ्टन (रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो हुनुभएको समाचार छ ।  अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो ।  राष्ट्रपति ट्रम्प अमेरिकामा निर्वाचित भएपछि यो नीति...

फोक्सव्यागनको सहायक कम्पनीका प्रमुख पक्राउ, उपभोक्तामाथि धोकाधडी गरेको आरोप

1529350111epa.jpg
जर्मनीको प्रतिष्ठित कार निर्माता कम्पनी आउडीका प्रमुख रुपर्ट स्टाडलर सवारी प्रदूषण उत्सर्जन सम्बन्धी एक काण्डको अनुसन्धानका क्रममा पक्राउ परेका छन् । आउडीको स्वामित्व रहेको फोक्सव्यागनका एकजना प्रवक्ताले उक्त कम्पनीका प्रमुख कार्यकारी रुपर्ट पक्राउ परेको पुष्टि गरे। म्युनिखका अधिकारीहरुले अनुसन्धानका क्रममा आवश्यक प्रमाणहरु...

चीन र अमेरिका व्यापार युद्धको आमनेसामने, ट्रम्पको एउटा कदमले परिस्थिति गम्भीर

1529163986war.jpg
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बौद्धिक सम्पत्ती चोरीको आरोप लगाउँदै पचास अर्व डलर मूल्य बराबरको चिनियाँ सामानहरुमा २५ प्रतिशत कर लगाएका छन्। वार्षिक व्यापारमा ३४ अर्व डलर मूल्य बराबरको ८ सय भन्दा बढी उत्पादनहरुमा असर पार्ने उक्त निर्णय ६ जुलाई देखि लागू हुनेछ। ह्वाइट हाउसले उसले १६ अर्व डलर मूल्यका अन्य उत्पादनहरुको सूचि बारे...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध