विश्व अर्थतन्त्र


इटालीको सरकारको नेतृत्व एक अर्थशास्त्रीले सम्हाल्ने संभावना

1527514361italy.jpg
रोम, इटाली(रासस/सिन्ह्वा) । इटालीका राष्ट्रपति सर्जियो मटेरेलाले नयाँ सरकार प्रमुखमा एक अर्थशास्त्रीलाई अघि सार्नुभएको छ ।  सोमबार प्रसिद्ध अर्थशास्त्री कार्लो कोटेरेलीलाई नयाँ सरकारको नेतृत्व गर्न आग्रह गर्दै तत्काल यहाँको मन्त्रीमण्डल विस्तार गर्ने जनादेश प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी एक विज्ञप्तिमा जनाइएको...

कच्चा तेलको भाउमा एकपछि अर्को ठूलो गिरावट, एकैदिन फेरि घट्यो १.४९ % ले

1527506218crude.jpg
काठमाण्डौ । यो वर्ष करिब २० प्रतिशत महङ्गो भएपछि शुक्रबार एकैदिन २.५ प्रतिशतले गिरावट आएको कच्चा तेलको मूल्य सोमबार समेत फेरि १.४९ प्रतिशतले घटेको छ ।  एजेन्सीहरुका अनुसार कच्चा तेलको मूल्य ७६ डलर प्रतिब्यारेलबाट समेत ओरालो लागी ७५.३० डलरमा सीमित बन्न पुगेको छ ।  कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा आइतबार ७८.७९ डलर प्रति...

पानीको विषयमा भारत-पाकिस्तान आमनेसामने

1527432783water.jpg
-सुहैल हलीम बीबीसी संवाददाता भारतसँग पाकिस्तान छुट्टिँदा जमिन त बाँडियो तर पानी बाँडिएन। पानीको उपभोगलाई लिएर दुई देशबीच सन् १९६० सम्म तनाव जारी रह्यो। अन्ततः विश्व ब्याङ्कको मध्यस्थतामा दुई देशबीच सिन्ध-तास सम्झौतामा हस्ताक्षर भएपछि पानी विवाद नहुने अपेक्षा गरियो। त्यसपश्चात् दुई देशबीच दुईवटा ठूलो युद्ध भयो भने कैयौँ पटक...

1695556604Online-Ad.gif

कच्चा तेलको मूल्यमा एकैदिन यति ठूलो पहिरो !

1527244762oil.jpg
काठमाण्डौ । यो वर्ष करिब २० प्रतिशत महङ्गो भएपछि शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निकै ठूलो गिरावट आएको छ । ओपेक देशपछि रुसदारा आगामी दिनमा प्रोडक्सन बढाउने संकेतका कारण कच्चा तेलको शुक्रबार २.३६ प्रतिशत घटेर ७७ डलर प्रति ब्यारेलमा सीमित बन्न पुगेको छ। कच्चा तेलको मूल्य बिहीबार ७८.७९ डलर प्रतिब्यारेलको उचाईमा बन्द...

अमेरिका उत्तर कोरिया शिखर वार्ता स्थगितपछि विश्वमा राजनीतिक तरङ्ग

1527243803north.jpg
वासिङ्टन(रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ ।    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गर्नुभएको थियो ।    उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण उक्त...

सामाजिक सञ्जालको सदुपयोग गर्न यूएईका नेपालीबाट सिक्नू !

1526813963social-media-selection-header.jpg
-प्रकाश बञ्जारा यूएई । धनगढी घर भएका रविन्द्र क्षेत्रीले भिजिट भिषामा युएई आएको १५ दिनभित्रै जागिर पाए र उनको धन्यवादको पात्र बन्यो फेसबुक पेज नेपाली इन युएई । गत ४ अप्रिलमा युएई आएका क्षेत्री ७  अप्रिलमा सामाजिक सञ्जाल फेसबुकको नेपाली ईन युएई पेजमा जोडिएका थिए । कसैले पेजमा पदरिक्तताको विज्ञापन हालेको रहेछ, त्यही विज्ञापनमा...

एशियाका सेयर बजारमा गिरावटै गिरावट

1526464814asian-market.jpg
काठमाण्डौ । बुधबार एशियाली देशहरुको सेयर बजारले गिरावटको मार व्यहोरेको छ । न्यूज एजेन्सीहरुका अनुसार मंगलबार अमेरिकी बजारमा भएको तीव्र गिरावटको प्रभाव एशियाको बजारमा समेत परेको हो । सिंगापुरको बजार ०.६३ प्रतिशतले घटेको छ भने जापानको बजार निक्केई ८७ अंकले घटेर २२७३१ को विन्दूमा समेटिन पुगेको छ । यस्तै, हङकङको बजार १५६ अंकले घटेर ३०९९५...

चीनका अधिकांश वृद्धवृद्धा सुखी : सर्वेक्षण

152644641110elderlychinachina03.jpg
बेइजिङ, चीन । चीनको ग्रामीण तथा शहरी दुवै क्षेत्रका अधिकांश वृद्धवृद्धाहरू बुढ्यौलीका बाबजुद पनि खुशीसाथ जीवनयापन गरेको बिहीबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनमा बताइएको छ । चिनियाँ वृद्धवृद्धाको जीवनयापनको अवस्थाको जानकारी लिन चिनियाँ अनुसन्धान केन्द्रले सन् २००० पछि हरेक पाँच वर्षमा निरन्तर गरिने गरिएको सर्वेक्षण...

दुबईबाट पन्ध्र हजार पैसा पठाउँदा गणेश बने लखपति, करोडपति को बन्ला ?

1526290139Ganesh-winner-1.jpg
-प्रकाश बञ्जारा यूएई । गत आइतबार अचानक आएको फोनबाट आफूले २५ सय अमेरिकी डलर पुरस्कार जितेको खबर आउँदा सुरुमा त विश्वासै लागेन धनुषा घर भई संयुक्त अरब ईमिरेटस्को अवुधाबीमा काम गर्दै आएका गणेश कपारी केवतलाई । इण्डियन मूलको मान्छेले फोन गरेर चिठ्ठा परेको जानकारी गराउँदा केवतले विश्वास नगरेपछि एक्सचेञ्जका नेपाली कर्मचारीले नै उनलाई  युएई...

वालमार्ट–फ्लिपकार्टबीचको खरिदबिक्री सम्झौताले १०० कर्मचारी रातारात करोडपति !

1526031941flipkart.jpg
काठमाण्डौ । वालमार्ट र फ्लिपकार्टबीच भएको खरीद–बिक्रीको सम्झौतापछि फ्लिपकार्टका कर्मचारीहरुलाई मात्र करिब ५० करोड डलरको फाइदा भएको छ ।  वालमार्टले फ्लिपकार्टको ७७ प्रतिशत सेयर स्वामित्वलाई १६ अर्ब डलरमा खरीद गरेको हो । यसपछि भारतको कर्पोरेट इतिहासमा यो डिल कर्मचारीहरुका लागि सबैभन्दा धेरै लाभदायक बनेको समाचारमा उल्लेख छ...

इयूको व्यापार धारणासँग चीनको असन्तुष्टि

1526018469120607023337-china-eu-flags-story-top.jpg
बेइजिङ, चीन । यूरोपेली संघ (इयू) ले चिनियाँ उत्पादनको अनुसन्धानमा चीनमाथि देखाएको पक्षपातपूर्ण व्यवहारका रूपमा लिएको भन्दै चीनको वाणिज्य मन्त्रालयले इयूसँग बिहीबार ‘तीब्र असन्तुष्टी’ प्रकट गरेको छ ।  चीनमा उत्पादित टायरको मूल्यमा संरक्षणवादी कर धारणाको प्रयोग गरी अनुसन्धान अघि बढाएर इयूले चीनमाथि पक्षपातपूर्ण व्यवहार देखाएको...

इरानमाथि अमेरिकी प्रतिबन्ध: पेट्रोलियम मूल्य उच्च हुने, महङ्गी बढ्ने संभावना

1525940418us-iran.jpg
काठमाण्डौ । अमेरिकाले इरानसँग भएको परमाणु सम्झौताबाट आफूलाई अलग गरेको छ । यहीकारण फेरि एकपटक कच्चा तेलको मूल्यमा उछाल आउने संभावना बढेको छ । हाल कच्चा तेलको मूल्य प्रति ब्यारेल ७७ डलरको उचाईमा छ । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धका कारण तेलको मूल्य ९० डलरको उचाईसम्म पुग्नसक्ने विश्लेषकहरुले दाबी गर्न थालेका छन् । यसले भारतले आयात...

खाडीमा सीप हुने मालामाल, सीप नहुनेको बेहाल(तलबमानको सूचिसहित)

1525937356doctor.jpg
-प्रकाश बञ्जारा यूएई । मध्यपूर्वको विकसित देश संयुक्त अरब इमिरेट्स विश्वका धेरै दक्ष, अर्धदक्ष तथा श्रमजिवीको रोजाईमा पर्ने गर्छ । ट्याक्स शून्य तलबका कारणले होस् या त खुल्ला बजार अर्थनीति, साथै समानताको दृष्टिकोण, यी सबै विश्वले युएईलाई मन पराउने कारणहरु हुन्।  कामको सिलसिलामा युएई आउनेहरुले सबभन्दा बढी मन पराउने शहर दुवई नै हो र...

पुटिनलाई पछार्दै शि जिनपिङ बने विश्वकै शक्तिशाली व्यक्ति !

1525882501nrb.jpg
काठमाण्डौ । अमेरिकी फोब्र्स पत्रिकाले सन् २०१८ का लागि विश्वका ७५ शक्तिशाली व्यक्तिको सूचि सार्वजनिक गरेको छ । जसमा विश्वकै सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा पहिलो स्थानमा चीनका राष्ट्रपति शि जिनपिङ परेका छन् ।  यसअघि विश्वकै पहिलो स्थानको शक्तिशाली व्यक्ति बन्न सफल रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने दोश्रो स्थानमा झरेका छन् ।...

वैदेशिक ऋण बढ्दा र निर्यातमा सुधार नहुँदा अर्थतन्त्रमा कस्तो संकट आउँछ ? अर्जेन्टिनालाई हेर्नू

1525870387growth-model1.jpg
-मार्टिन गुजम्यान  न्यूयोर्क(रासस/प्रोजेक्ट सिन्डिकेट) । पहिलो हेराइमा अर्जेन्टिनाको समष्टि आर्थिक दृष्टिकोण उज्ज्वल देखिन्छ । मुद्रास्फीतिजन्य मन्दीपछि आर्थिक वृद्धिदर बढेको छ । गत वर्ष कुल गार्हस्थ्य उत्पादन वार्षिकरूपमा दुई दशमलव नौ प्रतिशतले बढेको थियो । जबकि सन् २०१६ मा वार्षिक मुद्रास्फीति करिब ४० प्रतिशत रहेकोमा गत वर्ष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध