विश्व अर्थतन्त्र


यूएईमा आममाफी, गैरकानूनी बसोबास गर्नेले राहात पाउने

1533110430uae.jpg
काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ ।  युएई सरकारले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि तीनमहिने आममाफीको...

आसामः चालीस लाखसँग नागरिकता छैन

1532967313asam.jpg
गुवाहाटी, भारत(रासस/एएनआई)। भारतीय पूर्वोत्तर राज्य आसाममा ४० लाखसँग नागरिकता नरहेको सरकारी विवरण सार्वजनिक गरिएको छ । सन् १९५१ पश्चात् पहिलो पटक राष्ट्रिय नागरिक दर्ता (एनआरसी) कार्यालयले आज गुवाहाटीमा सार्वजनिक गरेको मस्यौदा विवरणमा यी व्यक्तिहरु छिमेकी बंगलादेशबाट आएका गैरकानुनी आप्रवासीहरु रहेको हुन सक्ने बताइएको छ ।  एनआरसीका...

अमेरिकी प्रतिबन्धले इरानको अर्थव्यवस्था तहसनहस, एक डलर खरीद गर्न १.१२ लाख रियाल चाहिने

1532868429iran.jpg
काठमाण्डौ । शिया बाहुल्य इरानलाई अलगथलग बनाएसँगै उसको अर्थव्यवस्थामा चोट पुर्याउने उद्देश्यले अमेरिकाले ऊमाथि लगाएको निकै कडा प्रतिबन्धको असर देखिन थालेको छ । आर्थिक संकटबाट गुज्रिरहेको इरानको मुद्रा लगातार र तीव्र गतिमा कमजोर बनिरहेको छ । डलरसँग इरानी रियालको मूल्य शनिवार १ लाख १२ हजार पुगेको छ । यसको अर्थ एक डलर खरीदका लागि इरानले १...

1695556604Online-Ad.gif

हतारमा विश्वास गरी फुर्सदमा रुँदै खाडीका नेपाली !

1532759946fraud.jpg
-प्रकाश बञ्जारा यूएई । सुदुरपश्चिम कञ्चनपुर घर भई हाल दुवईमा रोजगारी गर्ने विष्ट थरका एक युवा दिदी साईनो लगाएर कञ्चनपुर नै घर बताउने युवतीलाई सापटी दिएको १५ सय दिराम अर्थात झण्डै नेपाली ४५ हजार रुपैयाँ लगभग माया मार्नुपर्ने अवस्थामा आइपुगेका छन् । दुवई आइसकेपछि नै बजार जाने क्रममा भेट भएर चिनजान गरेका यी युवाले आगामी महिनाको तलवमा...

दुईघण्टामै जुकरबर्गलाई लाग्यो १६.८ अर्ब डलरको झट्का !

1532584418mark-zuker.jpeg
काठमाण्डौ । विश्वचर्चित सोसल मिडिया फेसबुकको बिषयमा भएको स्क्याण्डलले कम्पनीको ग्रोथमा क्षति पुर्याउन थालेको छ । बुधबार फेसबुकको दोश्रो त्रैमाससम्मको सेल्स तथा यूजर ग्रोथ अनुमान गरेभन्दा कम रहेको र कम्पनीले वालस्ट्रिटलाई यो वर्ष यो आँकडामा कुनै पनि सुधार नहुने बताएको कुरा बाहिर आएसँगै लगानीकर्ता निराश देखिएका छन् । फेसबुकका प्रमुख...

अदूरदर्शी नेताका कारण भेनेजुएलाको अर्थतन्त्र ध्वस्त: महङ्गी १० लाख % नजिक, जुत्ता सिलाउन साढे ६ लाख !

1532534882venezula.jpg
काठमाण्डौ । दक्षिणी अमेरिकी देश भेनेजुएलामा महङ्गीले आकाश छोएको छ । यही क्रममा अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले यो वर्षको अन्तसम्म महङ्गी दर १० लाख प्रतिशतसम्म पुग्नसक्ने आशंका व्यक्त गरेको छ । यस्तो आशंकाको कारण भनेको भेनेजुएलाको सरकारले आफ्नो बजेट पूरा गर्ने भन्दै धमाधम नोट छपाईको काम गरिरहेको छ ।  भेनेजुएलाको महङ्गी कतिसम्म...

व्यापार युद्धले अमेरिकी किसानको अवस्था चौपट, सरकारबाट १२ अर्ब डलरको सहायता

1532532128getty.jpg
संयुक्त राज्य अमेरिकाले बढ्दो व्यापार युद्धबाट प्रभावित किसानहरूलाई सघाउने उद्देश्यले १२ अर्ब डलर बराबरको एउटा योजना सार्वजनिक गरेको छ। ट्रम्प प्रशासनले आयातमा लगाएको करको जवाफमा अरू मुलुकले भटमास लगायतका अमेरिकी उत्पादनमा कर बढाएपछि सो सहायता कार्यक्रम घोषणा गरिएको हो। किसानहरूलाई सहुलियत दिने र विक्री नभएका उनीहरूका उत्पादन...

कतारले इतिहासकै धेरै फिरौती तिरेको हो ?

1532346738getty.jpg
►पल वूड -बीबीसी न्यूज, दोहा सन् २०१५ को डिसेम्बर १६ को बिहानीपख कतारको शाही परिवारले एउटा नराम्रो समाचार पायोः इराकमा शिकार खेल्न गएको शाही परिवारको २८ सदस्यीय टोली अपहरणमा पर्‍यो। अपहरितहरूको सूची शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीलाई थमाइयो, जो कतारका विदेशमन्त्री बन्न लागेका थिए। त्यो सूचीमा आफ्ना दुईजना आफन्त पनि परेको उनले...

भारत: अभियानपछि हट्यो 'स्यानिटरी प्याड' माथिको कर

1532346832afp.jpg
महिनौँदेखि अधिकारवादीहरूले चलाएको विरोध अभियानपश्चात् भारत सरकारले सबैखाले 'स्यानिटरी' उत्पादनमा लगाएको १२ प्रतिशत कर हटाएको छ। महिलाहरूले महिनावारीका बेला प्रयोग गर्ने उत्पादन सहित सबै वस्तुमा १२ प्रतिशत बस्तु तथा सेवा कर अर्थात् जीएसटी लागू गरिएको एक वर्षपछि उक्त घोषणा भएको हो। अभियानकर्ताहरूले करका कारण महिलाका लागि...

न्यूयोर्क स्टक एक्सचेञ्जकै एक्लो महिला कारोबारी बनिन् २३ वर्षीया सिमोन्स

1531971627laurensimmons.jpg
काठमाण्डौ । पुरुषहरुको दबदबा रहेको विश्वको सेयर बजारमा यदि कुनै फूल टाइमर महिला कारोबारी छिन् भने तिनको चर्चा हुने स्वभाविक हो । लरेन सिमोन्स, न्यूयोर्क स्टक एक्सचेञ्जकी सबैभन्दा कान्छी फूलटाइमर महिला कारोबारी हुन् । सिमोन्सको उमेर २३ वर्ष मात्र हो र उनी रोसेनब्लेट सेक्युरिटिज कम्पनीका लागि इक्वीटी ट्रेडरको काम गर्छिन् । अमेरिकी...

जेफ बेजोस: आधुनिक विश्वका सबैभन्दा धनी व्यक्ति

1531810537amezon.jpeg
काठमाण्डौ । अमेजनका फाउण्डर जेफ बेजोसले अर्को एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । ब्लुमबर्गको बिलेनियर्स इण्डेक्सका अनुसार गत सोमबार जेफ बेजोसको कुल सम्पत्ति(नेटवर्थ) १५० अर्ब डलर माथि पुगेको छ । जेफको नेटवर्थ माइक्रोसफ्ट कर्पका बिल गेट्सको भन्दा करिब ५५ अर्ब डलर बढी रहेको छ । गेट्स अहिले विश्वका दोश्रो धनी व्यक्ति हुन्, पहिला...

ब्रिटिश गोर्खा: सन् २०२० सम्म महिला पनि भर्ती हुने

1531756251getty.jpg
ब्रिटिश सेनाले गोर्खा ब्रिगेडमा सन् २०२० सम्ममा महिलाहरूलाई पनि भर्ती गर्ने घोषणा गरेको छ। नेपालीहरू दुई सय वर्षभन्दा अघिदेखि ब्रिटिश गोर्खा फौजमा सहभागी हुँदै आएका छन्। यो अवधिमा महिलाहरूलाई पनि लडाकु सैन्यका रूपमा भर्ती गर्न लागिएको यो पहिलो अवसर भएको बताइन्छ। भर्तीका लागि उनीहरूका निम्ति छुट्टै छनोट प्रक्रिया बनाइएको...

दुवईमा वेटर काम गर्ने नेपाली ठिटोलाई एककेजी सुन उपहार !

1531743392narendra-magar.jpg
यूएई । यहाँको एक मनी एक्सचेञ्जबाट पैसा पठाउँदा एक नेपालीले एक किलो सुन उपहार पाएका छन् ।  अल अहलिया एक्सचेञ्जमार्फत पैसा पठाउँदा इलाम ४ जमुनाका नरेन्द्र मगरलाई एक किलो सुन उपहार परेको हो।  लक्की ड्र गर्दा नेपाली नागरिक नरेन्द्र मगरको नाम सार्वजनिक भयो । तर, नरेन्द्रसँग दिनभर सम्पर्क हुन सकेन । नेपाल पैसा पठाउँदा एक्सचेञ्जलाई दिएको...

सेक्युरिटीमा दुबई पुगेका यमानन्द कसरी बने आइटी म्यानेजर ?

1531210413uae.jpg
-प्रकाश बञ्जारा यूएई । अध्ययन गरेपछि जागिर नै खानुपर्छ भन्ने छैन, कुनै पेशा, व्यवसाय गरेर पनि जीवनलाई सफल र सक्षम बनाउन सकिन्छ । यसो भनिरहँदा बिजशालाले थालनी गरेको सफलताको कथा समेट्ने क्रममा यसपटक हामी स्याङ्गजाको कालिकाकोट गाविस वडानम्बर ३ मा जन्मेहुर्केका यमानन्द तिवारीलाई भेट्न पुग्यौं । तिवारीसँग भेटेपछि यस्तो लाग्यो–एउटा सफल...

भारतको नोएडामा सामसङको भव्य प्लान्टको उद्घाटन, विश्वकै ठूलो !

1531149260modi.jpeg
काठमाण्डौ । नरेन्द्र  मोदी र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले सोमबार भारतको नोएडामा सामसङको नयाँ मोवाइल प्लान्टको उद्घाटन गरेका छन् । सो अवसरमा मोदीले भनेका छन् कि सामसङको सो युनिटको निर्माणपछि मोवाइल उत्पादनमा भारत विश्वकै दोश्रो ठूलो देशको रुपमा स्थापित हुनेछ । उनका अनुसार भारतीयले ४० करोड स्मार्टफोन र ३० करोड जनताले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध