विश्व अर्थतन्त्र


'पूँजीवाद गम्भीर खतरामा !'

1552413172raghu1.jpeg
लण्डन । युनिभर्सिटी अफ सिकागोका प्रोफेसर तथा अन्तराष्टिय मुद्रा कोष(आइएमएफ)का पूर्व मुख्य अर्थशास्त्री रघुराम राजनले पुँजीवाद गम्भीर खतरामा रहेको दाबी गरेका छन् ।  उनले मंगलबार बीबीसी रेडियोको एक कार्यक्रममा कुरा गर्दै समाजमा संभावित विद्रोहको अवस्थाका कारण पूँजीबाद गम्भीर खतरामा रहेको दाबी गरेका हुन् ।  उनले भनेका छन् कि...

इथोपियन विमान दुर्घटनाको प्रभाव: सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स उडान स्थगित

1552405450boeing362.084.jpg
सिंगापुर (रासस/एएफपी) । सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ ।  यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही...

अमेरिका, चीनका व्यापार प्रतिनिधिबीच फोनमा कुराकानी

1552405415usa-china.jpg
बेइजिङ (रासस/एएफपी) । संयुक्तराज्य अमेरिका र चीनका वरिष्ट अधिकारीहरुबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनीया सञ्चार माध्यमले जनाएको छ । उक्त टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीचको सम्भाव्य शिखर बैठकको मिति भने तय नभएको बताइएको छ ।  अमेरिकी अर्थ मन्त्री स्टिभन...

1695556604Online-Ad.gif

युरोपियन युनियनको कालोसूचीमा थप दश देश

1552405384eu.png
ब्रसेल्स (रासस/एएफपी) । युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ ।  संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो ।  अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको सङ्ख्या १५...

दुई वटा दुर्घटना भएसँगै बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह

1552297459boeing.jpg
वासिङ्टन (रासस/एएफपी) । छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ ।  बोइङको महत्वपूर्ण...

इथियोपिया विमान दुर्घटनामा: एक नेपालीको पनि मृत्यु

1552234707ethopia1.jpg
अदिस अबाबा, इथियोपिया (रासस/सिन्ह्वा) । आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ ।  प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको ...

भारतीय लोकसभा निर्वाचन सात चरणमा गरिने

1552232661indian.jpg
नयाँ दिल्ली, भारत (रासस/एएफपी) । भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ ।  भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गर्नुभएको हो ।  मुलुकभर जम्मा ५४३ सदस्यका लागि विभिन्न सात चरणमा गरिने निर्वाचनलाई शान्तिपूर्ण...

इथोपियामा बिमान क्र्यास: १५७ यात्रुको निधन

1552216231reuters.jpg
इथोपिया । इथोपियन एयरलाइन्सको जेट बिमान क्र्यासमा सबै यात्रुको मृत्यु भएको छ ।  बीबीसीले एयरलाइन्सस्थित विश्वस्त स्रोतलाई उद्धृत गर्दै जनाए अनुसार बिमानमा रहेका १४९ यात्रु र चालक दलका ८ सदस्यसहित कुल १५७ जनाको बिमा दुर्घटनामा मृत्यु भएको हो ।  इटी ३०२ नम्बरको यो जेट बिमान आडिस अबाबाबाट केन्याको नैरोबी जाँदै थियो ।  एयरलाइन्सका...

१५७ यात्रु बोकेको जहाज केन्यामा दुर्घटनाग्रस्त, विस्तृत विवरण आउन बाँकी

1552215384kamana.jpg
नैरोबी(रासस/एएफपी) । इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ ।  आडीस अबाबाबाट नैरोबी आउदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ ।  इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ ।  “दुर्घटनामा परेका...

अमेरिका–चीन वार्तामा अझै अन्यौल, प्रगति नभए सम्झौतामा हस्ताक्षर हुँदैन–ट्रम्प

1552144673china-usa.jpg
वासिङ्टन(रासस/एएफपी) । संयुक्तराज्य अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वासिङ्टन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरुले औंल्याएका छन् । दुबै देशका उच्च व्यक्तित्वबाट आएका टिप्पणीले विश्व शेयर बजारमा समेत असर परेको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू व्यापार...

डोनल्ड ट्रम्पका 'राजनीतिक गुरु'लाई ४७ महिनाको जेल

1552062592trump.jpg
संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा अदालतले बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगीलाई ब्याङ्क ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको छ। गत वर्ष अदालतले पल म्यानफोर्टले युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौँ लाख डलर लुकाएको ठहर गरेको थियो। म्यानफोर्ट सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय...

टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने

1552034054tesla.jpg
शाङ्घाई(रासस/एएफपी) । विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनीया बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ । यो कारखाना शाङ्घाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ ।  अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पुँजी जुटाउन...

चीनको आयात, निर्यात दुबै घट्यो

1552034086china-economy.jpg
बेइजिङ (रासस/एएफपी) । चीनको आयात निर्यात गत फेब्रुअरी महिनामा अपेक्षा गरेभन्दा बढी न्यून भएको छ । संयुक्तराज्य अमेरिकासँग व्यापार युद्ध गरिरहेको चीनमाथि आर्थिक वृद्धिमा आएको न्यूनताले थप चिन्तित बनाएको छ ।  चीनको भन्सार प्रशासनका अनुसार, संयुक्तराज्य अमेरिकासँगको व्यापार नाफा फेब्रुअरीमा १४ अर्ब ७० करोड डलर पुगेको छ । गत जनवरीमा...

‘चीनले जीडीपीको वास्तविकता लुकाएर दुनियाँलाई बेवकुफ बनायो !’

1551973578china.jpg
काठमाण्डौ । चीन सरकारले आफ्नो अर्थव्यवस्थाको यथार्थ तस्विर लुकाएर त्योभन्दा निकै बढी दरको आर्थिक वृद्धिको खबर प्रचार–प्रसार गरेर दुनियाँलाई बेवकुफ बनाएको एक अमेरिकी रिसर्च सेन्टरले दाबी गरेको छ। वासिङ्टनस्थित थिङ्कट्याङ्क ब्रुकिङ्स इन्स्टिच्यूटको रिसर्च–‘फरेन्सिक एक्जामिनेसन अफ चाइनाज नेशनल अकाउण्ट’मा यस्तो दाबी गरिएको...

राजकुमारीलाई प्रधानमन्त्री उम्मेद्वार घोषणा गर्दाको परिणाम, अदालतद्वारा सिनावात्राको पार्टी विघटन

1551964720thai.jpg
बैंकक (रासस/एएफपी) । थाइल्याण्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टीलाई अदालतले विघटन गरिदिएको छ ।  देशका पुर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले बिहीबार विघटन गरिदिएको अधिकारीहरुले बताएका छन् ।  पुर्वनिर्धारित कार्यतालिका अनुसार आम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध