विश्व अर्थतन्त्र


दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा

1553243898usa.png
सियोल (रासस/योनहाप) । संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ ।  अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान...

फरार हिरा कारोबारी पक्राउको खबरले एभरेष्ट बैंकको 'माउ' पिएनबीको सेयरमा उछाल

1553103026sahakari.jpg
काठमाण्डौ । एभरेष्ट बैंकमा लगानी रहेको(एभरेष्टको माउ संस्थाको रुपमा चिनिने) भारतको पञ्जाब नेशनल बैंक(पिएनबी)को १३ हजार ५०० करोड भारु ठगी गरेर फरार रहेका नामुद हिरा व्यापारी ब्रिटेनबाट पक्राउ परेको खबरसँगै बुधबार बैंकको सेयर मूल्यमा उछाल आएको छ ।  फरार हिरा कारोबारी निरव मोदीको पक्राउको खबर सनसनी बनेलगत्तै बैंकको सेयर मूल्यमा एकैदिन...

ऋणको दलदलमा फसेको जेट एयरवेजका पाइलट हड्तालमा उत्रन तयार

1553091450jet.jpg
नयाँ दिल्ली (रासस /सिन्ह्वा) । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाएका छन् ।  यस निजी एयरलाइन्सलाई एक अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि...

1695556604Online-Ad.gif

‘सिल्क रोड’ र हुवावे विवादबीच चिनियाँ राष्ट्रपति सीको यूरोप भ्रमण

1553091488china.jpg
-पूर्णिमा वीरासेकरा/चाल्र्स ओनियन  बेइजिङ, चीन (रासस/एएफपी) । व्यापारका लागि आधारभूत संरचना निर्माण आयोजना वेल्ट एण्ड रोड र विशाल चिनियाँ टेलिकम कम्पनी हुवावेबारे देखिएका अस्पष्टतालाई चीनका राष्ट्रपति सी चिनफिङको बिहीबारदेखि शुरू हुने यूरोप भ्रमणले प्रष्ट पार्ने चिनियाँ अधिकारीले बताएका छन् ।  सीले आफ्नो भ्रमणलाई इटालीबाट शुरू...

सन् २०१८ मा चिनियाँ रोजगार बजार स्थिर

1553006412job.jpg
बेइजिङ, चीन (रासस/सिन्ह्वा) । सन् २०१८ मा चीनको रोजगार बजारमा नयाँ विशेषतासहितको स्थिरता देखिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।  चीनको औषत मासिक तलबमा अघिल्लो बर्षको तुलनामा गत बर्षको अन्तिम तीन महिनामा ३.९ प्रतिशतले वृद्धि भै प्रति महिना एक हजार २७ अमेरिकी डलर अर्थात् आठ हजार ९६ युआन पुगेको चीनको रोजगार बजारबारे अध्ययन गर्ने संस्था...

विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा धक्का लाग्ने संकेत, जापानको निर्यातमा निरन्तर गिरावट

1552931283kerung.jpeg
टोकियो, जापान । जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।  जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ ।  कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले सन्...

चीनको विश्वव्यापी नेतृत्व अमेरिकाभन्दा अघि !

1552752425china.jpg
बेइजिङ (रासस/सिन्ह्वा) । सन् २०१८ मा चीनको विश्वव्यापी नेतृत्व अमेरिकाको तुलनामा उच्च रहेको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।  अमेरिकी जनमत सर्भेक्षण सञ्चालक, द ग्यालप अर्गनाइजेसनले बिहिबार जारी गरेको प्रतिवेदनमा चीनको औसत अनुमोदन मूल्याङ्कन ( मिडियन एप्रोभल रेटिङ) ३४ प्रतिशत पुगेको र यो तथ्याङ्क पछिल्लो दशकमा सबैभन्दा उच्च बिन्दूमा...

पर्खाल विवादः राष्ट्रपति ट्रम्पद्वारा विशेषाधिकार (भिटो) प्रयोग

1552752249trump.jpg
वासिङ्टन (रासस/एपी) । अमेरिकी कङ्ग्रेसले मेक्सिको सीमामा मानवीय सङ्कटकाल लगाएर भएपनि सीमामा पर्खाल निर्माण गरिछाड्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकृत गरेसँगै कङ्ग्रेसको निर्णय विरुद्ध राष्ट्रपति ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गर्नुभएको छ ।  राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा पहिलो पटक भिटो प्रयोग गर्नुभएको...

व्यापार युद्धबाट अमेरिकाको अर्थतन्त्र खुम्चियो

1552720469usa.jpg
वासिङ्टन (रासस/एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ ।  प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले गरेको एक अध्ययनले लक्षित मुलुकहरुबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । अमेरिकी...

यूएईस्थित नेपाली दूताबासको सेवा सुध्रिँदै

1552644113uae.jpg
यूएई । नेपाली दूताबास युएइले नयाँ राजदुत पाएसँगै सेवालाई अझ मर्यादित बनाएको छ ।  एक हप्ताअघि मात्र कार्यालय समयका लागि सूचना अधिकारी तोकेको दूताबासले बिहीबारबाट नियोग उपप्रमुख सागरप्रसाद फुयाँललाई प्रवक्ता तथा द्वितीय सचिव विष्णुकुमारी अधिकारीलाई सहप्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिएको छ।  बुधबार  मात्र  दूतावासले...

बोइङ: सफलताको आकाशमा उड्दै थियो, धर्तिमा बजारियो !

1552581382ethopian.jpg
काठमाण्डौ । इथोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान क्र्यास भएपछि यस्तै मोडलका अन्य विमानको सुरक्षामा समेत विश्वभर गम्भीर प्रश्न उठेको छ । लगभग विश्वका सबै सरकारहरुले बोइङको उडानमा प्रतिबन्ध लगाइसकेका छन् । त्यतिमात्र होइन, विश्वभरका कैयन एयरलाइन्स कम्पनीहरुले बोइङ खरीदका लागि दिएको अर्डर समेत रद्ध गर्न थालेका समाचारहरु...

फेसबुकले बेहोर्‍यो हालसम्मकै सबभन्दा खराब समस्या

1552577907facebook.jpg
फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएका थिए जसको कारण भने अहिलेसम्म केही सार्वजनिक गरिएको छैन। फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित हुन सकेका छैनन्। म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ। ह्वाट्सएपमा यसको असर देखिएको छैन। "फेसबुकका विभिन्न...

बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश

1552557664trump.jpg
वासिङ्टन (रासस/एपी) । संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताउनुभयो ।  इथियोपियन एयरलाइन्सको विमान उडेको केही समयभित्रै दुर्घटना हुँदा त्यहाँ यात्रारत १५७...

अमेरिका र चीनबीचको व्यापार विबाद अन्त उन्मुख, अबको वार्ता निर्णायक

1552465507trade-war.jpg
-क्रिस्टोफोर रूगाबर  वासिङटन, संयुक्त राज्य अमेरिका (रासस/एपी) । व्यापार विवाद समाधानका लागि जिम्मेवारी दिइएका अमेरिकी उच्च अधिकारी रोवर्ट लाइटहाइजरले अमेरिका र चीनबीचको व्यापार विबाद अन्त्यका लागि अन्तिम र परिणाममुखी नतिजानजिक पुगेको बताउनुभएको छ । तर सम्झौताको मिति तोकिहाल्न भने अझै केही बिषयमा छलफल चलिरहेकाले हतार गरिहाल्न...

टरिजा मेले प्रस्ताव गरेको ब्रेक्जिट सम्झौताको प्रस्ताव दोस्रोपटक अस्वीकृत

1552459559brexit.jpg
ब्रिटिस प्रधानमन्त्री टरिजा मेले प्रस्ताव गरेको युरोपेली संघ इयुबाट ब्रिटेन बाहिरिने सम्झौता दोस्रोपटक अस्वीकृत भएको छ। मार्च २९ मा ब्रिटेन युरोपेली संघ इयुबाट बाहिरिने मिति तोकिसकिएको बेला मंगलवार संसदको तल्लो सदनको ठूलो बहुमतले सो प्रस्ताव अस्वीकृत गरिदिएको हो। प्रधानमन्त्री मेका अनुसार सांसदहरूले अब बुधवार बिना कुनै सम्झौता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध