विश्व अर्थतन्त्र


अमेरिकाकै सबैभन्दा ठूलो वित्तीय सेवाप्रदायक ‘क्यापिटल वान’ बाट १०.६० करोड मानिसको सूचना चोरी

1564549820share.jpg
काठमाण्डौ । अमेरिकामा वित्तीय सेवा दिने अग्रणी फर्म ‘क्यापिटल वान’ लाई ह्याकिङ गरी १० करोड ६० लाख मानिसको सूचना चोरी भएको छ । सूचना चोरी भएका अधिकांश मानिस अमेरिका र क्यानडाका छन् ।  कथित महिला ह्याकर पेज थाम्प्सनलाई सोमबार अमेरिकी प्रहरीले पक्राउ गरेको छ । थाम्प्सन पक्राउ पर्दा उनी एउटा अनलाइन फोरममा आफ्नो यो हर्कतका बारेमा...

१० अर्ब डलरको रेल परियोजना शुरु

1564042272rail.jpg
काठमाण्डौ ।  चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः शुरु भएको छ ।  मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त परियोजनामा भ्रष्टाचार भएको र मुलुक ऋणको चपेटामा पर्ने भन्दै ६४० किलोमिटर लामो यो रेल परियोजना स्थगित गर्नुभएको थियो । तर रेल निर्माणमा केही प्राविधिक फेरबदल र लागत कटौती...

अमेरिकाद्वारा फेसबुकलाई हालसम्मकै ठूलो ५ अर्ब डलर जरिवाना

1564031006facebook.jpg
काठमाण्डौ । अमेरिकाले समाजिक सञ्जाल फेसबुकलाई हालसम्मै ठूलो जरिवाना तिराउने भएको छ । गोपनीयता व्यवस्थापनमा कमजोरी देखाएको भन्दै अमेरिकाले सामाजिक सञ्जाल फेसबुकलाई हालसम्मकै सबैभन्दा ठूलो रकम करिब ५ अर्ब अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको हो ।  अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) का अनुसार फेसबुकले यो जरिवाना तिरेसँगै अब...

1695556604Online-Ad.gif

जर्मनीको डच बैंकको घाटा ३.६० अर्ब डलर, ९ सय कर्मचारी हटायो

1563955911my-work-place.jpg
काठमाण्डौ । जर्मनीको सबैभन्दा ठूलो लगानीकर्ता बैंक डच बैंकको दोस्रो चौमासिकमा तीन अर्ब ६० करोड अमेरिकी डलर (३ अर्ब २० करोड युरो) खूद नोक्सानी भएको छ । पुनर्संरचनाका क्रममा रहेको उक्त बैंक युरोपेली मुलुकहरुमै ठूलो मानिन्छ ।  बैंकका कार्यकारी प्रमुख क्रिस्चियन सेविङ्गले एक वक्तव्य प्रकाशन गरी डच बैंकको सुधारका लागि धेरै कामहरु भइसकेका...

कारको बिक्री घटेपछि निसान कम्पनीले १० हजार कामदार हटाउँदै

15639552752000px-Nissan-logo.svg.png
काठमाण्डौ । जापानी कार निर्माता निसान कम्पनीले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ ।  निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने योजना सार्वजनिक गरेको थियो । निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन् । कम्पनीका पूर्व प्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका तथा...

अमेरिकामा आप्रवासीलाई तत्कालै देशनिकाला गर्न सकिने नयाँ नियम

1563950872America-needs-more-not-fewer-migrant-workers.jpg
बीबीसी नेपाली सेवा । अमेरिकी सरकारले अदालतलाई छलेर अप्रावासीहरूलाई देशनिकाला गर्न मिल्ने द्रुत प्रकृतिको नयाँ प्रक्रिया मङ्गलवारदेखि  शुरू भएको छ ।  नयाँ नियमअन्तर्गत अमेरिकामा निरन्तर दुई वर्ष बसेको पुष्टि गर्न नसक्ने आप्रवासीहरूलाई तत्कालै उनीहरूको देशमा फर्काउन मिल्छ। अहिलेसम्म यस्तो नियम सीमामा गिरफ्तार गरिएका र...

ब्रिटिस एअरवेजका बहुमत पाइलट आन्दोलनको तयारीमा, ग्रिष्मकालीन बिदामा यात्रु मर्कामा पर्ने

1563943791images.jpg
काठमाण्डौ । ब्रिटिस एअरवेजका पाइलटहरु तलब सेवासुविधाको माग गर्दै आन्दोलनमा जाने निर्णय गरेपछि ग्रिष्मकालीन बिदा मनाउन आउने–जाने यात्रुलाई कठिन हुने भएको छ ।  ब्रिटिस एअरलाइन पाइलटस् एसोसिएसनमा आबद्ध ९३ प्रतिशत पाइटलहरुले आन्दोलनमा जाने निर्णय लिएकाछन् । आन्दोलनमा जाने वा नजाने भन्ने निर्णय लिन सोमबार भएको मतदानमा करिब ९०...

भारतलाई आईएमएफको झट्का, ग्रोथ अनुमानमा ०.३० प्रतिशत कमी आउने

1563941423images.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०१९ र २०२० मा भारतको ग्रोथ अनुमानमा ०.३० प्रतिशतले कमी आउने जनाएपछि भारतलाई ठूलो झट्का लागेको छ ।  ग्रोथ अनुमानमा ०.३० प्रतिशतले कमी आउनासाथ यी दुई वर्षमा भारतको जीडीपी ग्रोथ क्रमशः ७ र ७.२ प्रतिशत रहने छ । यसले गर्दा भारतको घरेलु डिमान्ड अनुमानभन्दा धेरै कम हुने संकेत पाइएको...

बिल गेट्सबाट खोसियो संसारकै दोस्रो धनाढ्यको ताज

1563688995NMB.png
काठमाण्डौ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले संसारकै सबैभन्दा धनाढ्यको सूचीमा जमाएको दोस्रो स्थानमा पनि गुमाउनुपरेको छ। लगातार सात वर्षदेखि बिल गेट्स संसारकै धनी व्यक्तिहरुको सूचीमा दोस्रो स्थानमा कायम रहेका थिए । हालै सार्वजनिक ब्लुमवर्ग बिलियनेयर इन्डेक्सअनुसार बिल गेट्स धनाढ्यको सूचीमा तेस्रो नम्बरमा झरेका छन् भने दोस्रो...

पुलको खुड्किलोमा बसेर कफी बनाउँदा पर्यटकलाई साढे ९ सय युरो जरिवारना

1563682040tourist.jpg
काठमाण्डौ । इटालीको भेनिस सहरस्थित एउटा पुलको खुड्किलोमा कफी बनाउँदै गरेको अवस्थामा पक्राउ परेका दुईजना जर्मन पर्यटकलाई साढे ९ सय युरो जरिवाना तिराइएको छ ।  सार्वजनिक स्थलमा भोजभतेर गर्न लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्दै त्यसरी कफी बनाएको भन्दै भेनिस नगरले ती दुई पर्यटकलाई उक्त जरिवाना तिराउनुका साथै सहर छाड्न आदेश दिएको छ ।...

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

1563539677senate.jpg
वासिङ्टन (रासस/सिन्ह्वा) । डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ । तर रिपब्लीकन पार्टीको बर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ । तल्लो सदनबाट...

जन्मकैद पाएका विश्वविख्यात ‘डोसा किङ’ को मृत्यु

1563518157Dosa-King.jpg
काठमाण्डौ । आफ्नै कर्मचारीको हत्या अभियोगमा जन्मकैद पाएका ‘डोसा किङ’ को नामले विश्वविख्यात भारतीय पी राजगोपालको मृत्यु भएको छ ।  विश्वभरि शाखा रहेको भारतीय रेस्टुराँ कम्पनी सरवण भवनका मालिक पी राजगोपालको ७२ वर्षको उमेरमा हृदयाघातबाट मृत्यु भएको हो । सरवण भवन लोकप्रिय रेस्टुराँ हो। सरवण भवनका शाखाहरू न्यूयोर्क, लन्डन र...

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लागार्डको राजीनामा, को बन्ला नयाँ कार्यकारी ?

1563361844imf.jpeg
वासिङ्टन (रासस/एएफपी) । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आगामी सेप्टेम्बर १२ बाट लागू हुनेगरी कोषका कार्यकारी प्रमुख क्रिस्टियन लागार्डले राजीनामा दिएकाे घोषणा गर्नुभएको छ ।  लागार्डले युरोपेली केन्द्रीय बैंकको अध्यक्षमा मनोनयनका क्रममा रहेकाले मुद्रा कोषबाट राजीनामा दिएको मंगलबार घोषणा गर्नुभएको हो । उहाँको राजीनामासँगै...

‘प्राइम डे’ मै संसारभर अमेजनका हजारौँ कर्मचारी हड्तालमा

1563258930amazon-workers-in-europe-mark-black-friday-with-we-are-not-robots-protests.jpg
काठमाण्डौ । हरेक वर्ष हुने सेल अफरकै सुरुआतमा संसारभर अमेजनका हजारौँ कर्मचारी तलब र कामको परिस्थितिको विरोधमा आन्दोलित भएका छन्।  अमेजनले सोमबारदेखि आफ्ना प्राइम सर्भिस सदस्यहरुका लागि डिस्काउन्ट अफर सुरु गरेको छ । यस्तो अवसरमा जर्मनीमा दुई हजार कर्मचारी हड्तालमा छन् भने अमेरिकाको मिनेसोटा सेन्टरमा अमेजनका कर्मचारी ६ घन्टा काम...

अमेरिका–चीन व्यापार युद्धको प्रभाव : तीन दशकयता पहिलोपटक चीनको जिडिपी वृद्धिदर न्यून

1563172923maxresdefault.jpg
बेइजिङ। चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ ।  चिनियाँ सरकारी विवरणअनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण चीनको आर्थिक वृद्धिदर खुम्चिएको हो । चिनियाँ राष्ट्रिय तथ्याँक ब्यूरोका अनुसार दोस्रो चौमासिक अवधिमा कूल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध