विश्व अर्थतन्त्र


अमेरिका र जापानबीच व्यापार सम्झौतामा सहमति

1566718673America-Japan.jpg
काठमाण्डौ । अमेरिका र जापान बीच व्यापार सम्झौतामा सहमति भएको छ। विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को बैठकमा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको छ । अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हाल्नुभएका जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीले संवाददाताहरुसँग...

चीन–अमेरिका व्यापार विवादमा बेलायतको चासो

1566701296trade-war.jpg
काठमाण्डौ । बेलायतले चीन–अमेरिका व्यापार विवादका बिषयमा चासो व्यक्त गरेको छ । फ्रान्स भ्रमणमा रहनुभएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेको भन्दै यसप्रति चासो व्यक्त गर्नुभएको हो ।...

यी हुन् सबैभन्दा धेरै सुन भण्डार गर्ने देश, कुन देशमा कति ?

1566446796Gold-reserve.jpg
काठमाण्डौ । बहुमूल पहेँलो धातु सुन कठिन समयमा काम आउँछ । यदि हामीलाई कुनै काम गर्न आर्थिक संकट भयो भने हामी आफूसँग सञ्चित सुन बेचेर वा धितो राखेर त्यसलाई समाधान गर्छौैं । कतिपय देशले सुनलाई रिजर्बका रुपमा राख्ने गरेका छन् । वल्र्ड गोल्ड काउन्सिलले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वमा सबैभन्दा धेरै सुन भण्डार गर्ने देशमा पहिलो...

1695556604Online-Ad.gif

अमेरिकीका लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

1566383444usa.jpg
लस एन्जलस(रासस/एएफपी) – हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी ऋणमा परेकी हुनेछिन् ।    वाल्टर्सजस्तै लाखौँ अमेरिकीहरु विद्यार्थीले शिक्षाका लागि अत्यधिक खर्चिरहेका छिन् जसले सम्भवतः उनको वयस्क जीवनका...

केराको फाइबरबाट स्यानेटरी नेप्किन

1566373182sanitary-napkin.jpg
काठमाण्डौ । आईआईटी दिल्लीको संरक्षणमा सुरु भएको एउटा स्टार्ट–अप सान्फेले केराको फायबरबाट अनौठो खालाको स्यानेटरी नेप्किन बनाउन सफल भएको छ । यो नेप्किन कम्तीमा १२० पटक प्रयोग गर्न सकिन्छ । पुनःप्रयोग गर्न सकिने यो नेप्किन २ वर्षसम्म प्रयोग गर्न सकिन्छ । सान्फेले आईआईटी दिल्लीका प्रोफेसरहरुका साथ मिलेर यो नेप्किन विकसित गरेका हुन् ।...

अमेरिकाको प्रतिबन्धप्रति हुवावेको आपत्ति

1566284166huawei.jpg
काठमाण्डौ । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई अमेरिकी सेवा र वस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध अरु तीन महिना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले अन्यायपूर्ण कदम भन्दै आपत्ति जनाएको छ । चीनका लागि गुप्तचरी गरेको भन्दै हुवावेलाई प्रविधि र अन्य सामान बिक्री गर्न अमेरिकी कम्पनीमाथि रोक लगाइएको छ ।...

सन् २०२१ मा अमेरिकामा ठूलो आर्थिक मन्दी आउने !

1566216774trump.jpg
वासिङ्टन।संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन्। अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा...

स्यान्डविच ल्याउन ढिला गर्दा वेटरको गोली हानी हत्या

15661996633555.jpg
काठमाण्डौ । फ्रान्सको राजधानी पेरिसस्थित एउटा रेस्टुराँमा स्यान्डविच ल्याउन ढिला गरेको भन्दै एक ग्राहकले गोली हानी वेटरको हत्या गरेका छन् । घटना गत शुक्रबारको हो । पेरिसस्थित मिस्ट्रल रेस्टुराँमा प्रवेश गरेका एक युवकले स्यान्डविच अर्डर गरेका थिए । तर ती वेटरले स्यान्डविच ल्याउन ढिला गरेपछि युवक निकै आक्रोशित भएका थिए । आक्रोशित...

जलवायु परिवर्तनको गम्भीर असर, विश्वमै पहिलोपटक आइसल्यान्डको ७०० वर्ष पुरानो हिमनदीको अस्तित्व समाप्त

1566197933glacier.jpg
काठमाण्डौ । जलवायु परिवर्तनको असरले आइसल्यान्डको ७०० सय वर्ष पुरानो आकोजोकुल हिमनदीको अस्तित्व पूर्ण रुपमा पग्लिएर नष्ट भएको छ। जलवायु परिवर्तनका अस्तित्व मेटिएको आकोजोकुल नै विश्वको पहिलो हिमनदी बन्न पुगेको छ । हिमनदीको अस्तित्व मेटिएपछि आइसल्यान्डमा आइतबार शोक मनाइएको छ। प्रधानमन्त्री केटरिन जोकोबस्दोतियरसहित मन्त्रीहरुले...

विमान अकस्मात मकैबारीमा अवतरण गरेपछि....

1565865108russia.jpg
रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ ।  यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो । चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए । सो विमान मस्को शहरको...

अमेरिकाद्वारा भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ, कसलाई पर्नेछ असर?

1565669550BL05USVisa.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका कार्यवाहक निर्देशक केन कुच्चिनेलीका अनुसार ग्रिन कार्ड पाउनका लागि आवेदको वित्तीय स्थिति, शिक्षा,...

बेलायतमा पेट्रोलको भाउ ५ वर्षयताकै महँगो

1565319881dims.jpg
काठमाण्डौ । भारतमा पेट्रोलको भाउमा लगातार गिरावट आइरहेकै बेला बेलायतमा पेट्रोलको भाउ ५ वर्षयताकै सबैभन्दा उचाइमा पुगेको छ । बेलायतमा १ लिटर पेट्रोलको १२८.७२पी (नेरु. १७२.१४) पुगेको छ। जब कि भारतमा प्रतिलिटर शुक्रबार भारु ७२.६९ रुपैयाँ (नेरु ११६.६३) पुगेको छ । नेपालमा पनि रु. १०९ रहेको छ । ब्रिटिस मिडियाको रिपोर्टअनुसार जुलाई २०१४ पछि...

जम्मु कश्मीर मामिला : पाकिस्तानद्वारा भारतसँग व्यापार सम्बन्ध स्थगन, भारतीय उच्चायुक्तहरुलाई देश निकाला गर्ने, हवाई क्षेत्र पनि बन्द

1565236400india-pakistan-trade-war.jpg
काठमाण्ठौ । जम्मु कश्मीर मामिलालाई लिएर पाकिस्तानले भारतसँगको राजनीतिक सम्बन्धलाई सीमित गर्ने र द्विपक्षीय व्यापारिक सम्बन्ध स्थगित गर्ने घोषणा गरेको छ । यसका साथै पाकिस्तानले आफ्ना देशमा रहेका भारतका उच्चायुक्तहरुलाई देश निकाला गर्ने निर्णय गर्नुका साथै हवाई क्षेत्र पनि बन्द गरेको छ । प्रधानमन्त्री इमरान खानको अध्यक्षमा बसेको...

चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

1564732102china-1024x512.jpg
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गर्नुभएको छ ।  चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले...

कोरिया–जापान व्यापार संकट, दुबै देशबीच आरोप–प्रत्यारोप

1564731767Japan---Korea.png
सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति शुक्रबार भत्र्सना गर्नुभएको छ । उहाँले जापान सरकारको कदम निकै असंवेदनीय रहेको बताउँदै कोरियाले जापानी कदमको प्रतिवाद गर्ने स्पष्ट गर्नुभयो ।  मन्त्रिपरिषदको बैठकमा सम्बोधन गर्दै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध