विश्व अर्थतन्त्र


विश्व अर्थव्यवस्था पुनः एक दशकअघिको वित्तीय संकटको अवस्थामा, विश्वका ९०% देश प्रभावित हुने

1571292975IMF.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एक दशकअघि आएको वित्तीय संकटपछि पहिलोपटक विश्वको अर्थव्यवस्था पुनः सुस्तता देखिएको निष्कर्ष निकालेको छ । मुद्राकोषका अनुसार विश्व विकास दर यो वर्ष मात्र ३ प्रतिशत र २०२० मा झिनो बढेर ३.४ प्रतिशतसम्म हुने अनुमान गरिएको छ । मुद्राकोषले भनेको छ, ‘विश्व अर्थव्यवस्था सुस्त स्थितिमा छ । जुन...

भारत सरकारद्वारा भारु. २००० दरका नोट छाप्न बन्द, यस्तो छ कारण

1571285688new-indian-2000.jpg
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले भारु. २००० दरको नोट छपाइ पूर्ण रुपमा बन्द गरेको छ । भारु. २००० दरको नोटलाई लिएर लगातार चर्चा–परिचर्चा भइरहेकै बेला आरबीआईले उक्त दरको नोट छपाइ पूर्ण रुपमा बन्द गरेको खुलासा गरेको हो। यो वर्ष आरबीआईले एउटा पनि भारु. २००० दरको नोट छापेको छैन । यसअघि कालो धनमा लगाम लगाउन भन्दै सन् २०१६ मा आरबीआईले...

फेसबुकले ल्याउँदैछ डिजीटल करेन्सी, सर्वसाधारणले समेत कुस्त कमाउनसक्ने

1571237363facebook.jpg
काठमाण्डौ । सोशल मिडिया प्लेटफर्म फेसबुकले पछिल्लो दिनहरुमा आफ्नो डिजिटल करेंसी 'लिब्रा' लञ्च गर्ने घोषणा गरेको थियो । फेसबुकले लिब्राको माध्यमबाट विश्वभरको इ–कमर्स विजिनेशलाई बढावा मिल्नेछ र विज्ञापनको माध्यमबाट धैरैभन्दा धैरै कमाइको अवसर सिर्जना हुने दाबी गरेको छ ।  फेसबुकले डिजिटल करेन्सी लिब्राका लागि भारतमा पेपाल, उबर,...

1695556604Online-Ad.gif

अमेरिकी दबाबका बाबजूद हुवावेको आम्दानीमा २४% वृद्धि

1571216445huawei-logo.png
शाङ्घाई (रासस/एएफपी) । चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ । कम्पनीले आफ्नो नाफामा पनि ८.७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ...

अमेरिका र चीन आमनेसामने, कारण ‘नेपाल’

1571214553usa-china.jpg
काठमाण्डौ । चीनको कुनै पनि हिस्सालाई टुक्राउने कोशिश गर्ने जोकोहीलाई पनि धूलोपीठो बनाइदिने चिनियाँ राष्ट्रपति सी चिनपिङको अमेरिकालक्षित चेतावनीपछि दुई महाशक्ति राष्ट्रबीचको कटुता नयाँ ढंगले सतहमा आएको छ । राष्ट्रपति सीले गरेको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीसँग व्यक्त गरेको विचारले संसारभर तहल्का मच्चाएको छ । सीको...

गरिबी बुझ्ने अर्थशास्त्री दम्पती: रोचक अध्ययन, गज्जब निश्कर्ष

1571210958poor.jpg
बितेको दुई दशकमा विश्वका सबैभन्दा प्रतिष्ठित अर्थशास्त्री दम्पतीले गरिबहरूको जीवन बुझ्ने प्रयास गरे। उनीहरूको 'जटिलता र सहजता' भित्र छिरेर ती दम्पतीले गरिबी केलाए। गरिबीको अपर्याप्त बुझाइले कसरी त्यसविरुद्धको लडाइँलाई असर पार्‍यो भनेर उनीहरूले बुझे। गत सोमवार ५८ वर्षीय अभिजित बनर्जी र ४६ वर्षीया एस्टेर डुफ्लोले अर...

अर्थशास्त्रका नोवेल पुरस्कार विजेताद्वारा भारत मन्दीको संकटमा फस्दै गएको विश्लेषण

1571129886abhijit.jpg
काठमाण्डौ । अर्थशास्त्रका नोवेल पुरस्कार विजेता भारतीय मूलका अर्थशास्त्री अभिजित बनर्जीले भारतीय अर्थव्यवस्था निकै गम्भीर संकटतर्फ उन्मुख भइरहेको सनसनीपूर्ण विश्लेषण सार्वजनिक गरेका छन् ।  भारतीय अर्थव्यवस्था डरलाग्दो सुस्ततातर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले सरकारले यो रफ्तारलाई कम गर्ने विषयमा सरकार गम्भीर बन्नुपर्ने...

मोदी र चिनियाँ राष्ट्रपति सीबीच दुई देशबीचको मतभिन्नतालाई कम गर्ने सहमति

1570884781china-india.jpg
महाबलीपुरम (रासस/एएफपी) ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सम्बन्धमा ‘नयाँ युग’ को शुरू भएको शनिबार बताउनुभएको छ ।  जनसङ्ख्याका हिसाबले विश्वका दुई ठूला मुलुकबीच देखिँदै आएका समस्यालाई कम गर्दै जाने बिषयमा प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी चिनपिङबीच चिनियाँ नेताको दुई दिने भारत भ्रमणको दोस्रो दिन...

एयर इन्डियाद्वारा नमस्कार सेवा सुरु

1570115875air.jpg
नयाँ दिल्ली (रासस/एएनआई) । भारतको राष्ट्रिय ध्वजावहाक हवाई सेवा कम्पनी एयर इन्डियाले आफ्नो सेवालाई प्रभावकारी बनाउन नमस्कार सेवा सुरु गरेको छ ।  नयाँ दिल्ली विमानस्थलमा यात्रुहरुका लागि नमस्कार सेवा सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।  नमस्कार सेवा अन्तर्गत विमान कम्पनीका कर्मचारीहरुले विमानस्थलमा भेटिएका आफ्ना...

इन्धनको भाउ सोच्दै नसोचेको तहसम्म बढ्न सक्ने

1569901767petrol.jpg
काठमाण्डौ । इरानलाई नियन्त्रणमा नराखिए तेलको मूल्य "सोच्दै नसोचेको तहमा बढ्ने" साउदी अरबले चेतावनी दिएको छ । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले इरान र साउदी अरबबीच युद्ध भए त्यसले विश्वको अर्थतन्त्रलाई तहसनहस पारिदिने सम्भावना व्यक्त गरेका छन्। दुई हप्ताअघि साउदी तेल खानी र प्रशोधन केन्द्रमा आक्रमणहरू भएका थिए। साउदी अरबले...

साउदी अरब अब पर्यटकका लागि पनि खुल्ला

1569595403saudi.jpg
रियाद, १० असोज (रासस/एएफपी) । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ ।  अति रुढीवादी मुस्लीम मुलुक साउदी अरबले शुक्रबार पर्यटकहरुलाई पनि स्वदेशमा स्वागत गर्ने घोषणा गरेको हो ।   तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अवदेखि पर्यटनलाई पनि अर्थतन्त्रको अर्को पाटोको रुपमा विकास गर्न...

६ महिनामा त्यस्तो के भयो ? नाफामा चलिरहेको बैंक डुब्यो

1569571485PMC-Bank-2.jpg
काठमाण्डौ । ‘अक्टोबर १५ तारिखमा मेरो छोरीको बिहे छ । गाउँ जानुछ । मरीमरी काम गरेर मैले यो बैंकमा पैसा जम्मा गरेकी थिएँ । मलाई मेरो पैसा चाहियो । यदि बैंकले पैसा दिएन भने मैले मेरो छोरीको बिहे कसरी गर्ने ?’ यो क्रन्धन हो भारत पन्जाबी एक महिला अनवर बी शेखको । उनले अरुको घरमा मरीमरी काम गरेर थोरैथोरै पैसा जम्मा गरेर बैंकमा जम्मा गरेकी थिइन् ।...

फेसबुकले विश्वभर सन् २०२० मा क्रिप्टो करेन्सी ‘लिब्रा’ लन्च गर्दै

1569298308Libra.jpg
काठमाण्डौ । सोसल मिडिया कम्पनी फेसबुकले सन् २०२० मा आफ्नो क्रिप्टो करेन्सी लिब्रा विश्वभर लन्च गर्दैछ । लिब्रालाई ग्राहकमैत्री बनाउनका लागि फेसबुकले इजरायको स्टार्टअप कम्पनी सर्भिसफ्रेन्डसँग सम्झौता गरेको छ । यो स्टार्टअप कम्पनीले फेसबुकका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित बोट तयार गर्नेछ । यो कम्पनी विशेषगरी...

टाट पल्टियो बेलायती टूर कम्पनी 'थोमस कूक', कारोबार बन्द

1569225370Thomos-cook.jpg
काठमाण्डौ । बेलायतको निकै पुरानो टूर कम्पनी थोमस कूकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ। कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ। बेलायत सरकारले हाल विदेशमा यात्रारत एक लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको निर्णयले असर पर्ने बताएको छ । बेलायती नागरिक उड्डयन प्राधिकरणले थोमस कूकले...

एसियाली पूर्वाधार बैंकले ६ परियोजनामा १ अर्ब डलर लगानी गर्ने

1569207963AIIB.jpg
काठमाण्डौ । चीनको अग्रसरतामा खुलेको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले दक्षिण पूर्वी एसियाली मुलुक (आसियान) का छ वटा परियोजनामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको छ । बैंकका अध्यक्ष जिन लिक्वुनले चीन, आसियान मुलुकहरु र अरु एसियाली मुलुकबीचको अन्तरदेशीय सम्पर्क सञ्जाल प्रबद्र्धन गर्न बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध