विश्व अर्थतन्त्र


कतारमा श्रम शोषण, कामदारहरूमाथि निरन्तर ज्यादती

1568948911Qatar.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरन्याश्नलले कतारमा कामदारहरूमाथि निरन्तर रूपमा गलत व्यवहार जारी राखिएको जनाएको छ। सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले प्रतियोगिताअघि कामदारहरूको अधिकारमा सुधार गरिने प्रतिबद्धता जनाएको थियो। एमनेस्टीले आफ्नो एउटा नयाँ प्रतिवेदनमा कतारमा सयौँ कामदारहरूले...

भारतमा विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय

1568816306electric.png
भारतको केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।    मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको मन्त्रीहरुले जानकारी दिएका छन् ।    निर्णयका बारेमा बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै अर्थमन्त्री निर्मला सीतारमणले नागरिकको स्वास्थ्य हितलाई...

चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो

1568794238Japan-market.jpg
काठमाण्डौ । जापानको निर्यात अघिल्लो वर्षको तुलनामा गत अगष्ट महिनामा १२ प्रतिशतले घटेको छ । संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापार तनाब र करवृद्धिका कारण जापानको निर्यात प्रभावित भएको विश्लेषकहरुले बताएका छन् । जापानी सामानको प्रमुख बजार चीन र अमेरिका नै रहेकाले पनि जापानको निर्यातमा असर परेको हो । जापानका मेसिनरी, सवारी साधन र...

1695556604Online-Ad.gif

अमेरिकाले गुफामुनि लुकाएको इन्धन प्रयोगमा ल्याउने संकेत, कति छ सञ्चित ?

1568775129Oil.jpg
काठमाण्डौ । साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्कालीन अवस्थामा प्रयोग गर्न भनी भण्डार गरिएका विशाल तेलको सञ्चितिलाई प्रयोगमा ल्याउनुपर्ने बताइरहेका छन्। तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोनल्ड ट्रम्पले बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न उक्त तेललाई प्रयोगमा...

अमेरिकी प्रतिबन्धको हुवावेमा निष्प्रभाव

1568708640Huawei-Ban.jpg
काठमाण्डौ । अमेरिकाले प्रतिबन्ध लगाए पनि चिनियाँ प्रविधि कम्पनी हुवावेलाई खासै प्रभाव परेको देखिँदैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको थियो ।    अमेरिकी...

अल्दीले बेलायतमा पाँच हजार रोजगारी सिर्जना

1568689934aldi.jpg
काठमाण्डौ । जर्मनीको प्रसिद्ध सुपरमार्केट कम्पनी अल्दीले आगामी दुई बर्षमा १०० भन्दा बढी सुपरमार्केट बजार विस्तार गर्ने सोमबार बताएको छ । यसबाट बेलायतमा पाँच हजार रोजगारीका अवसर थप हुने उक्त कम्पनीले जनाएको छ । कम्पनीले हाल सञ्चालनमा रहेका ८४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार २०० पुर्याउने पनि बताएको छ । संयुक्त...

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

1568633808saudi.jpg
हङकङ(रासस/एएफपी) । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरबको तेल उत्पादनमा प्रभाव परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा भएका आक्रमणहरु यमनका हुथीले नभई इरानले...

करार नथपेपछि अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा

1568624917UAW.jpg
काठमाण्डौ । अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल शुरु गरेको छ । मजदूरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदूर हडतालमा उत्रिएका हुन् । वालस्ट्रिट जर्नलका अनुसार एक दशकमा पहिलोपटक जिएमविरुद्ध देशव्यापी यतिठूलो हडताल भएको हो । जिएमसँग...

तेल प्रशोधन केन्द्रमा आक्रमणपछि विश्वबजारमा तेलको मूल्य बढ्यो

1568603377fuel-price-rise.jpg
काठमाण्डौ । साउदी अरबका तेल प्रशोधनस्थलमा दुईवटा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य चार महिनामा सबैभन्दा उच्च भएको छ। शनिवार ती आक्रमण भएपछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो। त्यसबाट विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतले घटेको छ। बीबीसीका अनुसार व्यापार सुरु हुँदा ब्रेन्ट कच्चा तेलको मूल्य १९% ले वृद्धि भई...

तेल प्रशोधन केन्द्रमा आक्रमणपछि तेल उत्पादनमा आधा कमी आउने: साउदी अरब

1568563167ajaya.jpg
रियाद, साउदी अरब (रासस/सिन्ह्वा) । साउदी अरबले सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ । साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ । यो साउदी अरबले गर्ने कुल उत्पादनको झन्डै आधा...

साउदीको तेल प्रशोधन केन्द्रमा आक्रमण, विश्वबजारमा इन्धनको मूल्य बढ्न सक्ने

1568521731Saudi.jpg
काठमाण्डौ । यमनको हूथी विद्रोही समूहले शनिबार साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमण गरी ध्वस्त पारेपछि विश्व बजारमा इन्धनको मूल्य बढ्न सक्ने अनुमान गर्न थालिएको छ । बीबीसीका अनुसार यमनी विद्रोही समूहले साउदी अबरको सरकारी स्वामित्वमा रहेका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोनको सहायताले आक्रमण गरेको हो । आक्रमणपछि साउदी...

प्रधानमन्त्री मोदीलाई प्राप्त उपहार लिलाममा, मूल्य रु. ३२० देखि रु. ४ लाखसम्म

1568518877PM-Modis-gifts-auction.jpg
काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गत एक वर्षभित्र प्राप्त विभिन्न २७ सयभन्दा बढी उपहार लिलामीमा राखिएको छ । प्रधानमन्त्री मोदीलाई प्राप्त उपहारको शनिबारदेखि अनलाइन प्रणालीबाट लिलामी प्रक्रिया सुरु गरिएको हो । भारतका केन्द्रीय संस्कृतिमन्त्री प्रह्लाद सिंह पटेलले लिलामी प्रक्रियाको शनिबार उद्घाटन गरे । मन्त्री...

अमेरिकी व्यापार नीतिले सेयरबजार नराम्ररी प्रभावित

1568514763sensex-down.jpg
काठमाण्डौ । वर्तमान अमेरिकी व्यापार नीतिले सेयरबजार नराम्ररी प्रभावित हुने एक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । अमेरिकी उपभोक्ता प्रेस तथा व्यवसायिक टेलिभिजन च्यानल (सीएनबीसी)ले सार्वजनिक गरेको एक सर्भेक्षणको नतिजामा अमेरिकी व्यवसायका उच्च महाप्रबन्धकहरूमध्येका लगभग ६५ प्रतिशतले आगामी आधा वर्षमा अमेरिकी व्यापार नीतिबाट...

अमेरिका–चीन व्यापार वार्ताको सम्भावनापछि शेयर बजारमा सुधार

1568364785stock.png
बैंकक (रासस-एपी) । अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ ।  जापानको निक्की २२५ मा १.१ प्रतिशतले वृद्धि भई २१,९८९.२९ विन्दुमा पुगेको छ भने हङकङको हाङ सेङ पनि ०.६ प्रतिशत वृद्धि भई २७,२६२.८० विन्दुमा पुगेको छ ।  सिड्नीको एसएन्डपी एएसएक्समा पनि सुधार भई ६,६६९.२०...

अर्थतन्त्र कमजोर बनेपछि फेडविरुद्ध पड्किए ट्रम्प, इसीबीजस्तो काम गर्न नसकेको भन्दै आलोचना

1568301550trump.jpeg
वासिङ्टन(रासस/एएफपी) । अर्थतन्त्रलाई प्रोत्साहन गर्न अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्ब)को भूमिका यूरोपेली अर्थतन्त्रका लागि यूरोपेली केन्द्रीय बैंक (इसीबी)कोजस्तो सक्रिय नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडको आलोचना गरेका छन् । फेडले इसीबीले जस्तो अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति नलिँदा अमेरिकी अर्थतन्त्रमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध