विश्व अर्थतन्त्र


अमेरिकी राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना, च्यारिटीको पैसा दुरुपयोग गरेको आरोप

1573200835donald-trump.jpg
काठमाण्डौ । च्यारिटीको पैसा दुरुपयोग गरेको ठहर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्क अदालतले २० लाख अमेरिकी डलर जरिवानाको आदेश दिएको छ । राष्ट्रपति ट्रम्प सन् २०१६ को राष्ट्रपति चुनाव अभियानमा ‘डोनाल्ड जे ट्रम्प’ च्यारिटीको पैसा खर्च गरेको मुद्दामा दोषी पाइएका हुन् । उनले च्यारिटीको पैसा आफ्नो नाफामै चलिरहेको...

आर्सेलोर–मित्तल कम्पनीले विश्वकै ठूलो स्टिल प्लान्ट नकिन्ने, पाँच हजार कामदारको रोजगारी खतरामा

1573115689steel.jpg
काठमाण्डौ । स्टिल उत्पादक आर्सेलोर–मित्तल कम्पनीले इटालीको आर्थिक रुपमा सङ्घर्षरत फर्म इल्भालाई खरिद गर्ने यसअघिको सम्झौता कार्यान्वयन नगर्ने भएको छ । इटालीका प्रधानमन्त्री जियोसेप कोन्टेका अनुसार मित्तल समूहको नयाँ प्रस्तावका कारण इटालीको कम्पनीबाट पाँच हजार कर्मचारीको भविष्य अन्यौलमा परेको छ । विश्वकै सर्वाधिक ठूलो स्टिल...

कर्मचारीसँगको ‘प्रेम’ सम्बन्धले विश्व प्रसिद्ध रेस्टुराँ म्याक्डोनल्ड्सका कार्यकारी प्रमुखको जागिर चट्

1572942385MacDonalds.jpg
काठमाण्डौ । म्याक्डोनल्ड्सले एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको पाइएपछि आफ्ना प्रमुख कार्यकारी स्टीभ इस्टरब्रुकलाई जागिरबाट हटाएको छ। अमेरिकी प्रसिद्ध रेस्टुराँको सञ्जालले दुई जनाबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले 'कम्पनीको नीति उल्लङ्घन गरेका' र 'कमजोर निर्णय क्षमता देखाएका' बताएको छ। कर्मचारीहरूलाई...

1695556604Online-Ad.gif

आखिर किन आईपीओ निकाल्न खोज्दैछ विश्वकै ठूलो तेल कम्पनी अरामको? लगानी कति सुरक्षित?

1572858808aramco.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा धेरै मुनाफा कमाउने तेल कम्पनी अरामकोले सेयरबजारमा आउनका लागि आईपीओ जारी गर्ने पुष्टि गरेको छ । यो विश्वकै सबैभन्दा ठूलो आईपीओ हुन सक्छ । साउदी अबरको यो तेल कम्पनीले रियाध स्टक एक्सचेन्जमा सूचीबद्ध हुने योजना बनाइसकेको छ । साउदी अबरको शाही परिवारको स्वामित्वमा रहेको यो कम्पनीको लगानी रजिस्ट्रेसनपछि आईपीओ...

चीनद्वारा बेल्ट एण्ड रोड कार्यक्रमअन्तर्गत विभिन्न मुलुकमा १० अर्ब अमेरिकी डलर लगानी

1572756826thechinaroadproject.png
काठमाण्डौ । ‘बेल्ट एण्ड रोड’ कार्यक्रमअन्तर्गत चीनसँग जोडिएका मुलुकहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैरवित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । यो लगानी गत बर्षको सोही (जनवरीदेखि अक्टोबरसम्म) भएको लगानीको तुलनामा छ प्रतिशतले कमी हो । यो लगानी चीनको गैर–नाफामुलक...

ब्रेक्जिटप्रति प्रतिबद्ध रहेको बेलायतको धारणा, सुध्रिएला त अमेरिकासँगको व्यापार सम्झौता ?

1572596188brexit.jpg
काठमाण्डौ । बेलायतको प्रधानमन्त्रीको कार्यालयले युरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिटकै गतिरोधका कारण बेलायत र अमेरिकाबीच हुन लागेको व्यापार सम्झौता लगभग असम्भव रहेको चेतावनी दिएसँगै बेलायतको उक्त भनाई सार्वजनिक भएको...

बोइङका ५० वटा बिमानमा क्षति, कम्पनीद्वारा “ग्राउन्डेड”को घोषणा

1572515264boeing.jpg
सिड्नी(रासस-एएफपी) । बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ । यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो ।  अस्ट्रेलियाली राष्ट्रिय ध्वजाबाहक क्वान्टासले एउटा बिमानमा समस्या...

अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याज दरमा कटौती, बजारमा उछाल

1572510925Amerca-Central-Reserve.jpg
काठमाण्डौ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याज दरमा ०.२५ प्रतिशतले कटौती गरेको छ । फेडको दुई दिवसीय बैठक मंगलबार सुरु भएको थियो र बुधबार ब्याज दरमा कटौतीको निर्णय गरेको हो । नेपाल समयअनुसार बुधबार राति अबेरबाट नयाँ ब्याज दरको घोषणा भएको थियो । पछिल्लोपटक अमेरिकाको केन्द्रीय बैंकले गत अगस्ट १ मा ब्याज दरमा ०.२५ प्रतिको कटौती...

मन्दीको चपेटामा सामसुङ इलेक्ट्रोनिक्स कम्पनी, खुद नाफामा ५२% को गिरावट

1572509332Samsung.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन र मेमोरी चिप निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्स मन्दीको चपेटामा परेको छ । दक्षिण कोरियाली कम्पनी सामसुङको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वार्षिक आधारमा ५२ प्रतिशतले गिरावट आएको हो । कम्पनीले चिपको मार्केटमा ग्लोबल मन्दी आएका कारण मुनाफामा असर परेको हो । जुला...

नोटबन्दीपछि भारतमा सुनबन्दीको तयारी, कालोधनविरुद्धको दोश्रो ‘ठूलो कदम’

1572432316gold.jpg
काठमाण्डौ । कालोधनलाई रोक्नका लागि मोदी सरकारले नोटबन्दीपछिकै ठूलो कदम उठाउन लागेका खबर बाहिरिएको छ । त्यहाँको सरकारले अब कालोधनबाट सुन खरीद गर्नेहरुलाई लगाम लगाउनका लागि निकै ठूलो कदम उठाउन लागेको एजेन्सीहरुले जनाएका छन् ।  जानकारहरुलाई उद्धृत गर्दै उल्लेख गरिएअनुसार मोदी सरकारले अब सुनका लागि एम्नेष्टी स्किम ल्याउने तयारी...

अमेजनका फाउन्डर बेजोसले गुमाए संसारकै धनाढ्यको ताज, बिल गेट्स फेरि अग्रस्थानमा

1572420131jeff.jpg
काठमाण्डौ । विश्वकै धनाढ्य व्यक्तिको सूचीमा एक नम्बरमा रहेका अमेजनका फाउन्डर तथा सीईओ जेफ बेजोसको घटुवा भएको छ । विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनका सीईओ बेजोस विश्वकै धनाढ्यहरुको सूचीमा घटुवामा परेर दोस्रो नम्बरमा झरेका हुन्। गत बिहीबार केही घन्टामै अमेजनको सेयरबजारमा आएको ७ प्रतिशतको गिरावटले बेजोसको विश्वकै धनाढ्य...

हङकङ आर्थिक मन्दीको चपेटामा फस्दै, पाँच महिनादेखि सरकारविरोधी प्रदर्शन जारी

1572413780hongkong.jpeg
काठमाण्डौ । लगभग पाँच महिनादेखि सरकारविरोधी प्रदर्शन भइरहेको हङकङ आर्थिक मन्दीको चपेटामा नराम्ररी फसेको छ । हङकङका वित्तमन्त्री पल चानका अनुसार यो वर्ष हङकङमा आर्थिक विकासको सम्भावना छैन । उनले गत आइतबार एउटा ब्लग पोस्ट गर्दै भनेका छन्, ‘अर्थव्यवस्थामा निकै धक्का पुगेको छ । तेस्रो त्रैमासको जीडीपीको प्रारम्भिक अनुमान लगातार...

विश्वका यी आठ दिग्गजलाई चिन्नुहोस्, जसले आफ्नो कम्पनीलाई उचाइमा पुर्याएर आफैँ बाहिरिए

1571822411123.jpg
काठमाण्डौ । कुनै पनि कम्पनीका संस्थापक प्रायः आफ्नो संस्था छाड्दैनन् । एकपटक कम्पनी सुरु गरेपछि त्यसलाई उचाइमा पुर्याएर आजीवन त्यसमा लाग्छन् । कारोबार जगतमा केही यस्ता उदाहरण पनि छन् जसले आफूले कम्पनीको सुरुआत गरे अनि एउटा उचाइमा पुगेपछि नयाँ पिँढीलाई जिम्मा लगाएर आफू बाहिरिए । आउनुहोस् केही त्यस्ता आठजना दिग्गज कारोबारीका बारेमा...

अमेरिकी राष्ट्रपतीय चुनावी अभियान: ट्रम्पको फेसबुक विज्ञापन खर्च प्रतिहप्ता रु. ११ करोड

1571799136Trump.jpg
काठमाण्डौ । सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय चुनावी अभियानमा राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा खर्च गरिरहेको भन्दै निकै आलोचना हुन थालेको छ । चुनावी अभियानमा निकै धेरै रकम खर्च भइरहेको एक डेमोक्र्याट प्रतिस्पर्धी एलिजाबेथ वारेनको दाबी रहेको छ। तथ्य परीक्षण गर्ने बीबीसी रियालिटी चेकले सो दाबीमा अनुसन्धान गरेको...

चीनको राष्ट्रिय अर्थतन्त्र स्थिर रूपमा विकास हुँदै

1571628163CHINA.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा ६९७ खर्ब ७९ अर्ब ८० करोड युआन पुगेको राष्ट्रिय तथ्याङ्क व्युरोले जनाएको छ । गत वर्षको सोही अवधिको तुलनामा कूल ग्राहस्थ उत्पादन ६.२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । औद्योगिक उत्पादन लगातार विकसित भैरहेको, निर्दिष्ट मापदण्डभन्दा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध