विश्व अर्थतन्त्र


पोर्चुगलका चर्चित नेपाली व्यवसायी २५ वर्षपछि स्वदेश फर्किए, सामाजिक संघसंस्थालाई दिल खोलेर सहयोग

1576836229kumar.jpg
काठमाण्डौ । पोर्चुगलका सफल नेपाली व्यवसायी कुमार श्रेष्ठ परदेशिएको २५ वर्षपछि नेपाल फर्किएर विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थालाई आर्थिक सहयोग गरी फर्किएका छन् । केही समयअघि नेपाल आई हाल पोर्चुगल फर्किसकेका श्रेष्ठले नेपालमा छँदा विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग गरेका हुन् ।  उनले आफ्नी पत्नी सरिता श्रेष्ठको साथमा...

भारतीय सेयर बजारमा उछालसँगै नयाँ रेकर्ड, नेपालमा कहिले ?

1576657362india.jpg
काठमाण्डौ । नेपाली सेयर बजारमा भइरहेको बढोत्तरीमा ब्रेक लागी अन्यौल सिर्जना भइरहेको बेला छिमेकी भारतको सेयर बजारले भने दैनिकजसोको उछालसँगै नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ ।  बजार सुधारका प्रयासहरु सरकार तथा नियामकहरुबाट गम्भीर रुपमा हुनसक्यो भने बजार कसरी माथि पुग्छ र लगानीकर्ता कसरी सेयरबाटै मालामाल हुन्छन् भन्ने कुरा भारतको...

बेलायतमा १२.८ लाख मानिस बेरोजगार, ७६.२% रोजगारमा

1576640585UK.jpg
काठमाण्डौ । बेलायतको बेरोजगार दर सन् २०१९ को पछिल्लो त्रैमासिक (अगष्ट–अक्टोबर) मा सन् १९७४ पछिकै निम्न विन्दुमा झरेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। तथ्याङक अनुसार बेलायतमा करिब १२ लाख ८० हजार व्यक्ति बेरोजगार रहेका छन् । सन् २०१८ को सोही अवधिको तुलनामा यो सङ्ख्या ९३ हजारले कमी हो...

1695556604Online-Ad.gif

अमेरिका–चीन व्यापार युद्धमा पूर्णबिरामको संकेत, विश्वभर खुसीको माहौल

1576400998America---china.jpg
काठमाण्डौ । आर्थिक रुपमा शक्तिशाली विश्वका दुई ठूूला राष्ट्र अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापार युद्धमा पूर्णबिराम लाग्ने संकेत देखिएको छ । विश्वभरको अर्थ व्यवस्थालाई प्रभाव पार्न सक्ने यी दुई राष्ट्रबीच व्यापार युद्ध अन्त्य गर्ने विषयमा हुन लागेको सहमतिले विश्वभर खुसीको महौल सिर्जना भएको छ । व्यापार युद्ध अन्त्य हुने...

उपभोक्तालाई ठगेकोमा नेस्लेमाथि रु. १४४ करोडको जरिवाना

1576395473Nestle.jpg
काठमाण्डौ । वस्तु तथा सेवा करमा कटौतीको लाभ उपभोक्ताले न्यायोचित ढंगले पाउन नसकेको भन्दै दैनिक उपभोग्य वस्तु उत्पादनमा अग्रणी कम्पनी नेस्लेमाथि झन्डै १४४ करोड रुपैयाँको ठूलो जरिवाना गरिएको छ । राष्ट्रिय मुनाफारोधी प्राधिकरणले नेस्लेमाथि जरिवाना तोकेको हो । म्यागी नुडल्स, किटक्याट चकलेट र नेस्क्याफेजस्ता खाद्यवस्तु बनाउने कम्पनी...

एकमिनेटमै रु. २४ करोड बढी कमाउने कम्पनी !

1576139374npr.jpg
काठमाण्डौ । साउदीको तेल कम्पनी अरामको विश्वकै सबैभन्दा ठूलो सूचिकृत कम्पनी बन्न सफल भएको छ । साउदीको सेयर बजारमा सूचिकृत भएलगत्तै यो कम्पनीको मूल्य कैयन गुणा बढेको छ । साउदी अरबको सरकारी पेट्रोलियम कम्पनी साउदी अरामकोको सेयर १० प्रतिशत प्रिमियममा लगभग ३५.२० रियालको मूल्यमा सूचिकृत भएको संचारमाध्यमहरुले जनाएका छन् ।  विश्वकै...

सेयरबजारमा 'साउदी आरामको' को धमाकेदार इन्ट्री, बन्यो विश्वकै ठूलो कम्पनी

1576123831Saudi-Aramco.jpg
काठमाण्डौ । नेपाली सेयरबजारमा केही दिनयता सुधारका सुखद् संकेतहरु देखा परिरहेकै बेला विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरबको आरामकोले सेयर बजारमा क्षेत्रमा धमाकेदार एन्ट्री गरेको छ । साउदी आरामको बहुप्रतिक्षित आईपीओ हिजो बुधबार साउदी सेयर मार्केटमा सूचीकृत भएको छ । यो आईपीओको आफ्नो इस्यू प्राइसको तुलनामा १० प्रतिशत प्रिमियमका...

विश्व व्यापार संगठन सङ्कटमा, निकम्मा भए नेपाल चिन्तित हुनुपर्ने

1576072561wto.jpg
-सञ्जय ढकाल बीबीसी न्यूज नेपाली विश्वभर व्यापारलाई सहज, स्वतन्त्र र अपेक्षित बनाउने हेतुले स्थापित विश्व व्यापार सङ्गठन डब्लुटीओ पछिल्लो समय समस्याग्रस्त बनेको छ। खासगरि उक्त सङ्गठनमा देशहरूबीच व्यापार विमतिबारेका मुद्दासम्बन्धी पुनरावेदन गर्न मिल्ने निकाय काम गर्न नसक्ने स्थितिमा पुगेको छ। एपिलेट बडी भनिने सो निकायमा तीनमध्ये...

चीनले पनि डिजिटल मुद्रा प्रयोगमा ल्याउने, यस्ता छन् योजनाहरु

1576044615china-digital-currency.jpg
काठमाण्डौ । आर्थिक रुपमा विश्वमा अग्रता हासिल गर्न चीनले आफ्नै डिजिटल मुद्रा ल्याउने योजना बनाएको छ । चीनको केन्द्रीय बैंकले डिजिटल मुद्रा केही सहरमा परीक्षण गर्न अनुमतिसमेत दिइसकेको छ । चीनको केन्द्रीय बैंक पिपुल्स अफ चाइन (पीबीसी) ले डिजिटल करेन्सी इलेक्ट्रोनिक पेमेन्ट (डीसीईपी) सुरु गर्नका लागि कदम उठाएको हो । चीन विश्वभरका...

अमेरिकाको नयाँ व्यापार सम्झौता मेक्सिकोद्वारा अस्वीकार

1575881435US-Mexico.jpg
काठमाण्डौ । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकासँगको नयाँ व्यापार सम्झौता अन्तर्गत स्टिल र आल्मुनियम उत्पादनसम्बन्धी अमेरिकी प्रस्तावलाई स्वीकार गर्न नसकिने बताउनुभएको छ । उहाँले नयाँ अमेरिकी प्रस्ताव मेक्सिकोका निम्ति हानिकारक रहेको बताउनुभयो । व्यापार सम्बन्धी संयुक्तराज्य अमेरिका–मेक्सिको–क्यानाडा...

विश्वबजारमा कच्चा तेलको भाउ उच्च, पेट्रोल र डिजेलको मूल्य बढ्न सक्ने

1575873670petrol.jpeg
काठमाण्डौ । विश्व बजारमा कच्चा तेलमा मूल्यवृद्धि भएसँगै अब पेट्रोल र डिजेलको मूल्य पनि बढ्न सक्ने सम्भावना बढेर गएको छ । कच्चा तेल उत्पादक तथा निर्याकर्ता देशहरुकोसंगठन ओपेकले पाँच लाख ब्यारेल दैनिक तेल उत्पादमा कटौती गर्ने फैसलासँगै पछिल्ला दिनमा कच्चा तेल बे्रन्ट क्रुडको मूल्यमा करिब चार डलर प्रतिशत ब्यारेल वृद्धि भएको छ । यो मूल्य...

अब एउटै ढोकाबाट साउदीका रेस्टुराँमा महिला–पुरुष प्रवेश

1575872128Saudi-resturant.jpg
काठमाण्डौ । साउदी अरबमा अब रेस्टुराँहरूले पुरुष र महिलाका लागि छुट्टाछुट्टै प्रवेशद्वार निर्माण गर्नुपर्ने छैन। महिला तथा पुरुषसम्बन्धी त्यहाँको पुरानो नियमलाई खुकुलो पार्दै साउदी सरकारले ट्विटरमार्फत् त्यस्तो घोषणा गरेको हो। यसअघि त्यहाँ एउटा ढोका महिला र परिवारका लागि र अर्को एक्लै जाने पुरुषहरूका लागि हुनेगर्थ्यो। साउदी...

इरानद्वारा अमेरिकी प्रतिबन्धविरूद्धमा ‘प्रतिरोधी बजेट’ घोषणा

1575865857Iran.jpg
काठमाण्डौ । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकाद्वारा इरानविरूद्ध जारी प्रतिबन्धको सामना गर्न ‘प्रतिरोधी बजेट’ को घोषणा गरेको छ । अमेरिकी प्रतिबन्धबाट इरानमा परेको प्रभावलाई कम गर्न राष्ट्रपतिद्वारा पाँच अर्ब अमेरिकी डलर बराबर रूसी लगानीसहितको बजेट आइतबार सार्वजनिक गरिएको हो । बजेटले अमेरिकी प्रतिबन्ध र इरानमा देशव्यापी...

‘ट्रेड वार’ कै कारण चीन–अमेरिकाबीचको व्यापारमा मन्दी

1575865514U.S.-China-Trade-War-Tariffs.jpg
काठमाण्डौ । संयुक्तराज्य अमेरिकासँग यस वर्षको नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन् । अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा २३ प्रतिशतले कमी आई ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको छ...

साउदीको आरामकोले रच्यो इतिहास, बन्यो विश्वमै आईपीओबाट सर्वाधिक रकम जम्मा गर्ने कम्पनी

1575621957Saudi-Aramco-IPO.jpg
काठमाण्डौ । सबैभन्दा ठूलो तेल उत्पादन कम्पनी साउदी आरामको अब आईपीओमार्फत विश्वकै ठूलो धनराशि जम्मा गर्ने कम्पनी पनि बनेको छ । कम्पनीले आईपीओबाट २५.६ अर्ब अमेरिकी डलर जम्मा गरेको छ । यो आईपीओसँगै साउदी अरबको सरकारी तेल कम्पनी आरामकोको बजार मूल्यांकन १.७ लाख करोड डलर पुगेको छ । यो विशालकाय बजार मूल्यांकनपछि साउदी आरामकोले विश्वमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध