विश्व अर्थतन्त्र


यूएईद्वारा टुरिस्ट भिसाको अवधि बढाएर ५ वर्ष कायम, घुम्नेलाई सहज

1578556859uae1.jpg
काठमाण्डौ । संयुक्त अरब इमिरेट्स युएईले आफ्नो भिसा सम्बन्धी प्रावधानमा केही परिवर्तन गरेको छ ।  देशको पर्यटन क्षेत्रलाई बढावा दिने उद्देश्यले युएई सरकारले मल्टीपल इन्ट्री भिसाको थालनी गरेको हो ।  यो नयाँ व्यवस्थाले युएई घुम्न जाने पर्यटकलाई सहजता हुनेछ । यसका साथै युएईलाई टुरिजम हब बनाउने उसको योजनामा मद्धत पुग्नेछ ।  युएई...

भारतको एक्सिस बैंकका १५ हजारले जागिर छाडे, प्रविधि नजान्दाको परिणाम

1578552930Axis-Bank.jpg
काठमाण्डौ । वर्तमान समयमा प्रविधिको विकास यस्तो गतिमा दौडिरहेको छ कि आज विकास भएको चिज भोलि पुरानो भइसक्छ । प्रविधिको नवीनतम विकासको गतिले आममानिसको दैनिक गतिविधिदेखि लिएर अन्य क्षेत्रलाई समेत प्रत्यक्ष रुपमा प्रभावित पारिरहेको हुन्छ । पछिल्लो समय प्रविधिको उच्चतम प्रयोगको प्रभाव बैंक तथा वित्तीय क्षेत्रमा व्यापक देखिएको छ ।...

इरानी हमलापछि कच्चा तेलको मूल्यमा उछाल, पेट्रोलियमको हाहाकार मच्चिने खतरा

1578475861oil.jpg
काठमाण्डौ । इराकस्थित अमेरिकी सैन्य क्याम्पमा इरानले गरेको मिसाइल हमलापछि कच्चा तेलको मूल्यमा उछाल आएको छ ।  बीबीसीका अनुसार एशियन बजारमा कच्चा तेलको मूल्यमा २.५ प्रतिशतको उछाल आएको हो । योसँगै कच्चा तेलको मूल्य प्रति ब्यारेल ६९.९४ डलरको उचाईमा पुगेको छ ।  मध्यपूर्वबाट तेलको आपूर्ति रोकिने चिन्ताको बीच कच्चा तेलको मूल्यमा यसरी...

1695556604Online-Ad.gif

इरानमा १८० जना सवार विमान दुर्घटना

1578463521afp.jpg
इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्। युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ। इरानको रेड क्रेसन्टले सो दुर्घटनामा यात्रु तथा चालक दलका सदस्य जीवित फेला...

श्रमिक नीतिविरुद्ध भोलि भारतमा एकैदिन २५ करोड मजदुर सडकमा उत्रिँदै

1578384510Indian-labor.jpg
काठमाण्डौ । केन्द्रीय सरकारको श्रमिक नीतिको विरोधमा बुधबार भारतमा ट्रेड युनियनहरुले अहिलेकै ठूलो शक्ति प्रदर्शन गर्ने भएका छन् । देशव्यापी रुपमा आह्वान गरिएको आमहडतालका क्रममा बुधबार भारतका विभिन्न स्थानमा २५ करोडभन्दा बढी मजदुर सडकमा उतारिने ती ट्रेड युनियनहरुले दाबी गरेका छन् । भारतका १० केन्द्रीय ट्रेड युनियनहरुले मंगलबार...

घरसमाज उजाडियो, नछाडौं आफ्नो देश !

15782989191111233.jpg
-प्रकाश बञ्जारा अघिल्लो साल मात्रै सरकारी सेवामा प्रवेश गरेको भाई बेला–बेलामा ‘दाई यो सरकारी जागिरले भएन, अब कि जापान कि क्यानडातिर जानुपरो’ भन्छ । जिस्किएको हो कि सिरियस हो, उमेरमा दाई भएकैले हप्काईको भाषामा “किन जानु परो जापान र क्यानडा त्यहिँ राम्रो परिश्रम गर न, देशमै सम्भावना छ” भनेर सम्झाउँछु । केही दिन चूप लाग्छ, फेरि उसको...

अमेरिकाको दबाबमा झुक्यो चीन, चिनियाँ वित्तीय क्षेत्रमा विदेशी लगानी प्रवेश पाउने

1578202561China-Briefing-USA-China-trade-war.jpg
काठमाण्डौ । अमेरिकाको दबाबमा चीनले आफ्नो वित्तीय क्षेत्रमा विदेशी लगानीकर्ताहरुलाई गरेको बन्देज हटाउने भएको छ । चीन र अमेरिका पछिल्लो २ वर्षदेखि व्यापार युद्धमा अल्झिरहेका छन् । अमेरिकाले लगातार चीनमाथि विदेशी लगानीमा लगाइएको बन्देज हटाउन दबाब दिँदै आइरहेको छ । चीनको बैकिङ एवं बीमा नियामक ‘चाइना बैंकिङ एन्ड इन्स्योरेन्ज...

खाडीको फौजी तनावले कच्चा तेलको मूल्यमा आगो, कतिसम्म पुग्ला ?

1578144573petrol.jpg
काठमाण्डौ । खाडी मुलुकमा फौजी तनावका बीच कच्चा तेलको मूल्यमा तीव्र बढोत्तरी हुन थालेको छ । ब्रेन्ट क्रूड तथा बेस्ट टेक्सास इन्टरमिमिएट(डब्ल्इूटीआई)को मूल्यमा शुक्रबार एक दिनमा मात्रै ३ प्रतिशतको उछाल आएको छ ।  ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल ६९ डलरभन्दा माथि पुगिसकेको छ भने डब्ल्यूटीआईको मूल्य प्रति ब्यारेल ६३ डलर भन्दा माथि...

यस्ता छन् सन् २०१९ का प्रमुख अन्तर्राष्ट्रिय घटनाक्रम

1577876228222.jpg
-मोहिनी मिश्र रिसाल  जनवरी २३ – भेनेजुएलाका विपक्षी नेता तथा राष्ट्रिय सभाका अध्यक्ष हुँवा गुएइदोले आफू स्वयं अन्तरिम राष्ट्रपति भएको घोषणा । राष्ट्रिय सभामार्फत घोषणा गरिएको ।   फेब्रुअरी २७–२८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–अनबीच दोस्रो शिखर वार्ता । वार्तामा उत्तर कोरियाको आणविक...

अमेरिका र चीनबीच ‘पहिलो चरण’ को व्यापार सम्झौता वासिङ्टनमा

1577850102china--america-trade-talk.jpg
काठमाण्डौ । अमेरिका र चीनबीच लामो समयदेखि प्रतिक्षा गरिएको व्यापार सम्झौता अमेरिकाको वासिङ्टनमा हुनेभएको छ । अमेरिका–चीनबीच हुने भनिएको ‘पहिलो चरण’को व्यापार वार्तामा अर्को महिनाको मध्यतिर वासिङ्टनमा हस्ताक्षर गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताउनुभएको हो । “हाम्रो चीनसँग हुने पहिलो चरणको बृहत्...

पोर्तुगलमा नेपाली खाना र नेपाल चिनाउँदै

1577363121lisban.jpg
दोलखा, गौरीशङ्कर–७ का धनराज शेर्पा यतिबेला पोर्तुगलमा सङ्घर्ष गर्दै हुनुहुन्छ । उहाँको यो सङ्घर्ष १० वर्षदेखि जारी छ । सङ्घर्षमा उहाँलाई पछुतो भने छैन । नेपालमा रहँदा गलैँचा उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्तुगलमा कामदारका रुपमा छिर्नुभएको थियो । तेत्तीस महिनाको नोकरीपछि उहाँमा साझेदारीमा रेष्टुरेन्ट चलाउने इच्छा जाग्यो ।...

रु. १ मै १ लिटर पेट्रोल, कहाँ पाइन्छ ? थाहा पाउनुहोस्

1577341669petrol.jpg
काठमाण्डौ । नेपालमा आमउपभोक्ताले पेट्रोल हिजोआज प्रतिलिटर १०७ रुपैयाँमा खरिद गर्नु परिरहेको छ । मासिक रुपमा पेट्रोलको भाउ समायोजन भइरहन्छ । अन्तर्राष्ट्रियस्तरमा भइरहने इन्धनको भाउको समायोजनले नेपालमा पनि प्रभाव पार्छ । त्यसैले कहिले बढ्ने त कहिले घट्ने क्रम चलिरहन्छ ।  विश्वमा यस्ता देशहरु पनि छन् ज्यादै न्यून मूल्यमा पेट्रोल...

सेकेन्डभरको दाउ छापेर करोडौँको कमाइ, यसरी हुन्छ सूचना चुहावट

1577265223the-bank-of-England1.jpg
काठमाण्डौ । ब्रिटेनको बैंक अफ इङ्ग्ल्यान्डले आफ्ना पत्रकार सम्मेलनहरूको अडिओ फीडमा व्यापारीहरूलाई गोप्य रूपमा पहुँच दिइएको स्वीकारेको छ। त्यसरी पहुँच दिँदा सम्झौता हुनुभन्दा केही महत्त्वपूर्ण क्षणअगाडि लगानीकर्ताहरूले त्यसको फाइदा उठाएको बताइन्छ। समयको छोटो अन्तरले हेज फन्ड्स भनिने मान्यताप्राप्त व्यक्ति वा संस्थाबाट पुँजी...

ज्यानमारा जहाज उत्पादक बोइङका सीइओद्वारा राजीनामा

1577192232boing.jpg
अमेरिकी अग्रणी विमान निर्माता कम्पनी बोइङले आफ्ना प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट हटाएको छ। प्रमुख कार्यकारी अधिकृतलाई पदबाट हटाउनुलाई कम्पनीका निर्देशकहरूले "संस्थामा आत्मविश्वास पुनर्स्थापित गर्न आवश्यक" कदम भनेका छन्। निकै विक्री हुने गरेका बोइङ कम्पनीको ७३७ म्याक्स मोडलका विमान दुईवटा घातक दुर्घटनामा...

ग्यास पाइपलाइन निर्माणमा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपतिको निर्णय, यूरोपेली संघ असन्तुष्ट

1576986447Donald-trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसदेखि जर्मनीसम्म प्राकृतिक ग्यास आपूर्ति गर्न निर्माणाधिन पाइपलाइनलाई रोक्ने उद्देश्यका साथ पाइपलाइन निर्माण गरिरहेका रूसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गर्नुभएको छ । अमेरिकी कङ्ग्रेसले उक्त कार्यबाट आफ्नो सहयोगी मानिदै आएका यूरोपेली मुलुकहरूबाट क्रेमलिनले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध