विश्व अर्थतन्त्र


कोरोनाभाइरस त्रास: जापानमा एक महिना विद्यालय छुट्टी

15828161981234.jpg
जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी बन्द गर्ने घोषणा गरेका छन्। आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहने छन्। जापानमा दुई बालबालिकासहित थप १३ जनामा कोभिड-१९ सङ्क्रमण देखापरेपछि उक्त घोषणा भएको छ। जापानमा यसै वर्ष ओलिम्पिक प्रतियोगिता हुँदैछ। प्रतियोगिताको...

८७६० करोड डलरका मालिक बोक्छन् रु. २४०० को फोन, उपहार पाएपछि आइफोनमा सरे

1582805737warren.jpg
काठमाण्डौ । विश्वका धनाढ्यको सूचिमा चौथो स्थानमा रहेका सेयर बजारका बादशाह वारेन बफेट परोपकारी र दानवीर साथै सरल र सादगीपूर्ण जीवन यापनका लागि विश्वमा परिचित छन् । उनी आफ्नो दैनिक जीवनका लागि आवश्यक सामाग्रीहरु पनि सामान्य खालकै प्रयोग गर्ने गर्छन ।  उनले लामो समयसम्म सामसुुङको फिलीप फोन प्रयोग गरेका थिए । जसको मूल्यमात्रै २० डलर...

कोरोनाले तेल र उर्जाको बजार डामाडोल, सेयर बजारमा दैनिकजसो पहिरो

1582798401corona-effect.jpg
काठमाण्डौ । मानव अस्तित्व नै संकटमा पार्ने गरी चीनको वुुहान शहरबाट फैलिएको ज्यानमारा कोरोनाभाइरसले विश्व तेल बजार र उर्जा क्षेत्रमा झट्का लागेको छ । जसले गर्दा विश्व बजारमा उर्जाको मागमा व्यापक गिरावट आएको छ ।  कोरोनाभाइरसले विश्वमा निम्त्याउन सक्ने आर्थिक मन्दीको डरले वुुधबार विश्व बजारमा तेलको भाउ निकै तल झरेको छ । अर्...

1695556604Online-Ad.gif

कोरोना भाइरसको भ्रम फैलाएपछि फेसबुकद्वारा कडाई र निगरानी

1582788568corona.jpg
काठमाण्डौ । चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस अहिले आधी विश्वमा फैलिसकेको छ । यो भाइरसको कारणले हजारौले आफ्नो जीवन गुुमाइसकेका छन् ।  चिनको अलावा यो भाइरस अहिले विश्वका अन्य देशमा समेत तीव्र गतिमा फैलिरहेको छ । भाइरस फैलिएसंगै यस संग सम्बन्धित विभिन्न खाले झुुठा र आधारहिन भ्रम र अफवाहहरु पनि फैलिरहेका छन् ।  यस्तोमा...

हङ्‍कङले आफ्ना सबै स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर दिने

158272895611111.jpg
आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर नगद बाँड्ने जनाएको छ। १८ वर्ष उमेर कटेका प्रत्येक स्थायी बासिन्दाले सरकारबाट नगद प्राप्त गर्नेछन्। प्रहरी तथा सरकारविरोधी प्रदर्शनकारीबीच महिनौँसम्म हिंसात्मक झडप भएपश्चात् हङ्‍कङको अर्थतन्त्र निकै प्रभावित भएको थियो। अहिले फेरि...

जब भारतीयको भीडमा डोनल्ड ट्रम्प ‘सेल्सम्यान’ बने.......!

1582548287getty.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबारदेखि सपरिवार भारतको भ्रमण सुरु गरेका छन् । उनको यो भ्रमणमा हुनसक्ने निकै ठूलो व्यापार सम्झौता र त्यसबाट छिमेकी देशमा पर्नसक्ने प्रभावको बिषयलाई लिएर नेपालले पनि यो भ्रमणलाई चासोपूर्वक हेरिरहेको छ ।  यही क्रममा ट्रम्पको भ्रमणको पहिलो दिन नै उनको प्रस्तुती र भूमिकाको विषयलाई लिएर...

बेलायतले अब सीप नभएका कामदारलाई भिसा नदिने

1582099586london.png
काठमाण्डौ । ब्रिटिश सरकारले सार्वजनिक गरेको नयाँ आप्रवसन योजनामा न्यून दक्षता भएका कामदारलाई भिसा नदिने बताएको छ। उक्त योजनामा ब्रिटेनका रोजगारदाताहरूलाई सस्तो श्रममा आश्रित नहुन र आफ्ना कर्मचारीलाई टिकाइ राख्नका लागि आवश्यक लगानी गर्न र स्वचालित प्रविधि विकासित गर्न भनिएको छ। डिसेम्बर ३१ मा यूके र युरोपेली युनियनबीच खुला...

नाफा घटेपछि एचएसबिसी बैंकले ३५ हजार कर्मचारीलाई घर पठाउने, नेपाली बैंकले के सिक्ने ?

1582014174hsbc.jpg
काठमाण्डौ । नाफामा अत्यासलाग्दो गिरावट आएसँगै एचएसबिसी बैंकले ३५ हजार कर्मचारी कटौति गर्ने भएको छ ।  एचएसबिसी बैंक विश्वकै ठूलोमध्येको एक र यूरोपकै सबैभन्दा ठूलो बैंक हो । बैंकका अफ्रिका, एशिया, ओसिनिया, यूरोप, नर्थ अमेरिका, साउथ अमेरिका, मिडल इस्ट लगायत क्षेत्रका ६४ देशमा ३ हजार ९०० अफिस रहेका छन् । विश्वभर बैंकका ४० मिलियन ग्राहक छन् ।...

कोरोनाले एप्पलको व्यापारमा ५६ बिलियन डलरको गिरावट, आम्दानी लक्ष्यभन्दा धेरै कम

1582014103apple.jpg
काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पल कम्पनीले कोरोनाभाइरसका कारण चीनमा आफ्नो उत्पादनको व्यापार पूर्वअनुमानतिभन्दा धेरैले प्रभावित भएको लगानीकर्ताहरुलाई सचेत गराएको छ। एप्पलले यसअघि लिएको मार्च महिनाको आम्दानीको लक्ष्य हासिल गर्न नसक्ने पनि जनाएको छ। ‘हामीले चीनमा बन्द रहेका आफ्ना स्टोर्सहरु सञ्चालनमा ल्याउने तयारी...

जब सन्ध्या हुन्छ मानवशून्य हुन्छन् सहरहरु, अनलाइन गेमहरु खेलेरै बित्छ दिनरात

1581926492china-1.jpg
काठमाण्डौ । प्राणघात कोरोनाभाइरसबाट यतिबेला चिनियाँ जनता संत्रस्त छन् । यो भाइरसबाट इपिसेन्टर वुहानका सहरहरु उद्योगधन्दा, कलकारखाना र व्यापारव्यवसाय चौपट भएका छन् । त्यतिमात्र होइन आमसर्वसाधारण यति घरबाट बाहिर निस्किनसमेत डराइरहेका छन् । बिहानी र दिउँसो केही मानिस बाहिर निस्केपछि साँझपछि भने वुहानका सहरहरु मानवशून्य बन्न थालेका...

कोरोनाले २०२० मा विश्वव्यापी आर्थिक वृद्धिदर ०.२%मा झर्ने, पर्यटन र यातायात अतिप्रभावित

1581907989world.jpg
काठमाण्डौ । चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आइतबार जनाएको छ। तीव्र र द्रूतदरमा झरेको आर्थिक वृद्धि दर कोरोनाको सङ्क्रमणको प्रभावबाट थप समस्या आउने बताइएको छ। दुबईमा विश्व महिला मञ्चमा सहभागी हुन आउनुभएका आइएमएफका व्यवस्थापन निर्देशक...

चीनबाट आएका आगन्तुकलाई प्रवेशमा प्रतिबन्ध, मुख्य उद्देश्य देशवासीलाई सुरक्षित राख्ने

1581654110corona.jpg
काठमाण्डौ । कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ । पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ ।  प्रधानमन्त्री...

एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो, अतिरिक्त लगानीले ठूलो नोक्सानी

1581580518airbusfactoryinillescasspain.jpg
काठमाण्डौ । फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा १ अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको छ । घुसखोरी काण्ड बापत भुक्तानी गर्नु परेको ३ अर्ब ६० करोड युरो जरिवाना तथा ए४००एम मोडेलको नयाँ विमान निर्माणमा भएको अतिरिक्त लगानीका कारण कम्पनीले ठूलो नोक्सानी व्यहोर्नु परेको हो...

कोरोनाभाइरसले चीनको अर्थव्यवस्थामा झट्का, विश्व अर्थतन्त्रमा गिरावट आउने

1581406365corona.jpg
काठमाण्डौ । चीनमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वमै भयावह अवस्था सिर्जना भएको छ । यो भाइरसले हजारौँ नागरिकको जीवन संकटमा परेको छ । कुुन बेला भाइरसले आक्रमण गर्ने हो र जीवन इहलीला समाप्त हुुने हो भन्ने डरले लाखौँ मानिसको मनमस्तिष्कमा डेरा जमाएको छ ।  यतिखेर कोरोनाभाइरसबाट अतिप्रभावित चीनमा जीवन गुुमाउनुुको पीडा...

कच्चा तेलको मूल्यमा ३०% सम्मको पहिरो, भान्सा सस्तो हुनसक्ने

1581234180crude.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बितेको एक महिनाको अवधिमा करिब २० प्रतिशतको गिरावट आइसकेको छ । सबैभन्दा धेरै गिरावट गत १५ दिनमा आएको छ ।  कच्चा तेलको मूल्यमा यसरी तीव्र गिरावट आउनु पछाडिको मुख्य कारण चीनमा फैलिएको कोरोना भाइरसको प्रकोप रहेको बताइएको छ । यसले चीनको अर्थव्यवस्थामै निकै ठूलो प्रभाव पार्नसक्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध