विश्व अर्थतन्त्र


यूएईद्वारा सबै श्रम स्वीकृति बन्द

1584631847uae.jpg
अबुधावी (रासस/एएनआई) । संयुक्त अरब इमिरेट्स (यूएई) ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ ।   नोबेल कोरोना भाइरसले सङ्क्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरुले जनाएका छन् ।   देशको श्रम मन्त्रालयले राष्ट्रिय आपत, सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा...

कोरोनाका काण २.५ करोडको रोजगारी गुम्ने, गरिबी उन्मूलनमा धक्का

1584615845jobb.jpg
काठमाण्डौ। कोरोनाभाइरसले विश्वका सबैजसो देशमा नकारात्मक प्रभाव पारिरहेको छ। यस्तोमा संयुुक्त राष्ट्रसंघको कोभिड १९ एण्ड वल्र्ड अफ वर्क रिपोटकाले विश्वमा कोरोनाभाइरसले गर्दा २.५ करोड मानिसले रोजगारी गुुमाउन सक्ने जनाएको छ। यदि संयुुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख भएजस्तै अवस्था आयो भने यसले विश्वभर बेरोजगारीको विकराल रुप लिन...

विश्व गम्भीर आर्थिक मन्दीको चपेटामा, सेयर, तेल, सुनचाँदीको मूल्यमा पहिरो

1584589373world-economy-shutter-1200.gif
काठमाण्डौ । कोरोनाभाइरसको अतिप्रभावका विश्व गम्भीर आर्थिक मन्दीतिर अगाडि बढिरहेको छ।  विश्वव्यापी महामारी कोरोनाका कारण कच्चा तेल, सेयर, सुन, चाँदीलगायतमा भारी गिरावट आउनुका साथै उद्योग–व्यापारमा नकारात्मक प्रभाव परेका कारण विश्व आर्थिक मन्दीको चपेटमा पर्ने सम्भावना बढेको अर्थविद्हरु बताउँछन्।  अमेरिकी अर्थशास्त्री मोर्गन...

1695556604Online-Ad.gif

कोरोनाले विश्व बिरामी पर्दा अमेजनको चाँदीकटाई

1584457479amazon.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणका कारण देशविदेशका अधिकांश व्यवसाय चौपट बनेका छन् । तर, कतिपयलाई भने यही बेला मालामाल बन्ने अवसर बनेर आएको छ ।  कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि आपतकाल लगाइएको अमेरिकामा अधिकांश विजिनेश चौपट छ । तर, विश्वकै अर्बपति बन्न सफल जेफ बेजोसले संचालन गरेको अमेजन कम्पनीको व्यापार भने अपत्यारिलो...

विश्वकै ठूलो कार निर्माता कम्पनीद्वारा उत्पादन युनिट बन्द, १४ लाखको जागिर धरापमा

1584457513volkswagen2.jpg
काठमाण्डौ । विश्वकै ठूलो कार निर्माता भक्सवागेनले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै यूरोपभरिको आफ्नो उत्पादन बन्द गरिएको घोषणा गरेको छ ।  जर्मनमा मुख्यालय रहेको विश्वकै ठूलो कार निर्माता भक्सवागेनले मंगलबार एक सूचना जारी गर्दै स्पेन, पोर्चुगलको सेतुबल र स्लोभाकियाको ब्रतिस्लाभास्थित उत्पादन केन्द्रहरु यही साताको...

कोरोनाका कारण विश्वका अधिकांश एयरलाइन्सको टाट पल्टिने प्रक्षेपण

1584450207airlines.jpg
काठमाण्डौ । विश्व एभिएन कन्सल्टेन्सी फर्म सेन्टर फर एशिया प्यासेफिक एविएशन (सिएपिए)ले सोमबार एउटा विज्ञप्ति निकाल्दै कोरोनाभाइरसको महामारीका कारण मे महिनासम्म विश्वका अधिकांश एअरलाइन्स कम्पनीहरु टाट पल्टिने जनाएको छ ।  सीएपिएका अनुुसार यदि यो भयावह स्थितीलाई रोक्ने हो भने विश्वका सम्बन्धित देशका सरकारहरुले एअरलाइन्स ...

अर्थतन्त्र उकास्न फेडले ब्याजदर घटाउँदा अमेरिकी सेयरबजारमा पहिरो, कारोबारमा १०% को गिरावट

1584415133us-share-market.jpg
काठमाण्डौ । कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै प्रभावित आर्थिक गतिविधिका कारण अमेरिकाको केन्द्रीय बैंक संघीय रिजर्बले चालेको संकटकालीन कदमसँगै वाल स्ट्रीट स्टक बजारमा सोमबार १० प्रतिशतको गिरावट आएको छ।  विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) सँग लड्न अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड)ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै...

अर्थतन्त्र जोगाउन २ सातामै फेडको दोश्रो रेट कटौति, ब्याजदर 0% को आसपास

1584358091fed.jpg
काठमाण्डौ । कोरोना भाइरसको कहर विश्वभरकै अर्थतन्त्रमा देखिइरहेको छ । यो भाइरसको संक्रमण फैलिएका देशहरुले आफ्नो अर्थतन्त्रलाई जोगाउन आपतकालीन उपायहरु अनपाउन थालिसकेका छन् । यसमध्ये अर्थतन्त्रलाई प्राण दिनका लागि विश्वभरका केन्द्रीय बैंकहरुले ब्याजदरमा धमाधम कटौतिको घोषणा गरिरहेका छन् । यही क्रममा अमेरिकाको केन्द्रीय बैंक, फेडेरल...

माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

1584358180maldives.jpg
माले(रासस/सिन्ह्वा) । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन जनामध्ये दुई जना सफारीमा र एक जना...

संकटग्रस्त ‘यस’ बैंकको सेयरमा किन आयो एकाएक उछाल ? यस्ता छन् कारण

1584347448yes-bank-reuters-1.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण भारतीय सेयर बजारमा ठूलो संकट मडारिरहेकै बेला संकटग्रस्त ‘यस’ बैंकको सेयरमा भने उछाल आएको छ।  आज भारतीय सेयरबजारमा सेन्सेक्समा १८६० अंकको गिरावट आएको छ भने निफ्टी पनि ५१७ अंकले झरेको छ। यतिबेला भारतीय सेयरबजारमा सूचीकृत ठूलठूला कम्पनीको सेयरमूल्यमा ठूलो पहिरो गएको छ। तर यस बैंकको सेयरमा भने ५८...

विश्व अर्थतन्त्रमा कोरोनाको कहर, अर्थव्यवस्था उकास्न कुन–कुन मुलुकले के–के गर्दैछन्

1584345635fed.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट उत्पन्न आर्थिक मन्दीको चपेटामा परेको विश्व अर्थव्यवस्थाको बचाउका लागि विश्वभरका केन्द्रीय बैंकहरुले पहल थालेका छन्। यसै क्रममा अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंक (फेड) ले बेन्चमार्क ब्याजदर ० देखि ०.२५ प्रतिशत सम्म कायम गरेको छ। यो दर पहिले १ प्रतिशत देखि १.२५ प्रतिशतसम्म थियो। अमेरिकाको केन्द्रीय...

मुद्रा बजार जोगाउन आरबीआईको निकै ठूलो कदम, नेपाल राष्ट्रबैंक कहाँ छ ?

1584029900rbi.jpg
काठमाण्डौ । भारतको केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)ले मुद्रा बजारलाई मल्हम लगाउने उद्देश्यले निकै ठूलो कदम उठाउने घोषणा गरेको छ ।  आरबीआईले बजारमा निकै ठूलो बिक्रीका बीच डलरको भारी मागलाई ध्यानमा राखी ६ महिनाका लागि रुपैयाँ–डलरको खरीद तथा बिक्रीवाला स्वाप मिलाउने घोषणा गरेको हो ।  यसको मतलब यो हो कि रिजर्ब बैंकले ६...

‘राताम्य’ बन्यो भारतीय सेयरबजार , इतिहासकै ठूलो झट्का, रु. १२.८ लाख करोड डुब्यो

1583995848sensex.jpg
काठमाण्डौ । भारतीय सेयरबजारको इतिहासमा अहिलेसम्मकै ठूलो झट्का लागेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर फैलिरहेको कोरोना भाइरसलाई ‘विश्वव्यापी महामारी’ गरेसँगै त्यसको प्रत्यक्ष असर विश्वर सेयर बजारसँगै भारतीय सेयर बजारमा पनि परेको छ। भारतीय सेयरबजारमा बिहीबार कारोबार खुलेयता सेन्सेक्समा २६ सय अंकको गिरावट...

भारतीय सेयरबजारमा भारी गिरावट, १ मिनेटमै रु. ९.६ लाख करोड गुम्यो

1583991953stock-markets-759.jpg
काठमाण्डौ । नोबेल कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ‘विश्वव्यापी महामारी’ घोषणा गरेसँगै भारतीय सेयरबाट भीषण पहिरो गएको छ। जसका कारण कारोबार खुलेको १ मिनेटमै भारतीय सेयर बजारमा लगानीकर्ताले भारु ६ लाख करोड रुपैयाँ (नेरु ९.६ लाख करोड रुपैयाँ) गुमाउन पुगेका छन्।  कोरोना भाइरसलाई विश्वव्यापी महामारी गरेसँगै यसको...

अमेरिकी सेयरबजारमा पहिरो, एसियालीमा पनि गिरावट

1583987982share-market.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथामका लागि अमेरिकाले युरोपेली मुलुकहरुबाट आफ्नो देशमा हुने यात्रालाई प्रतिबन्ध गरेको घोषणासँगै अमेरिकी सेयरबजारमा बिहीबार पहिरो खसेको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै एक महिनाका लागि युरोपेली मुलुकहरुबाट आफ्नो देशमा हुने यात्रालाई प्रतिबन्ध गरेको घोषणा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध