विश्व अर्थतन्त्र


कोरोना रोकथामका लागि अमेरिकामा युरोपेली मुलुकहरुबाट प्रवेशमा प्रतिबन्ध

1583983860Donal.jpg
काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथाम गर्ने उद्देश्यले अमेरिकाले युरोपेली देशहरुबाट आफ्नो देशमा यात्रामा प्रतिबन्ध लगाएको छ। राष्ट्रका नाममा बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशबाट अमेरिकाको यात्रामा एकमहिने प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्। ट्रम्पले आफ्नो देशमा...

विश्व अर्थव्यवस्थामा कोरोनाको कहर, २ हजार अर्ब डलरको नोक्सानी, थुप्रै देशमा मन्दी

1583828272market.jpg
काठमाण्डौ । कोरोनाभाइरसको प्रकोपले यो वर्ष विश्व अर्थव्यवस्थामा २ हजार अर्ब डलरको नोक्सानी हुने अनुमान गरिएको छ।  संयुक्त राष्ट्रको व्यापार तथा विकास एजेन्सीले यो वर्ष विश्व अर्थव्यवस्थामा ठूलो नोक्सानी हुनुका साथै कतिपय देशमा मन्दी आउने अनुमान पनि गरेको छ। एजेन्सीले विश्व आर्थिक वृद्धिदर घटेर २.५ प्रतिशतभन्दा कम पनि पनि जनाएको...

कच्चा तेलको मूल्यमा पहिरो, पानीभन्दा सस्तो भयो दाम

1583823121crude-oil.jpg
काठमाण्डौ । बजारमा एक लिटर मिनरल वाटर (पानी) को दाम २० रुपैयाँसम्म पर्छ। कच्चा तेल (क्रुड आयल) को १३–१४ रुपैयाँमै पाइन्छ भन्दा अचम्म लाग्न सक्ला। अहिले अन्तर्राष्ट्रिय बजारमा यस्तै भइरहेको छ। अहिले कच्चा तेलको भाउ पानीभन्दा पनि सस्तो भएको छ।  अन्तर्राष्ट्रिय बजारमा अचानक कच्चा तेलको दाममा ३० प्रतिशतले गिरावट आएको छ। जसका कारण कच्चा...

1695556604Online-Ad.gif

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा २५% गिरावट, विश्व अर्थतन्त्रमा ठूलो धक्का

1583739343crude-oil-price-forecast28242.jpg
काठमाण्डौ । कोरोना भाइरसबाट उत्पन्न परिस्थितिका कारण कच्चा तेलको मूल्यमा भारी गिरावट भएको छ।  अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रतिब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ। लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ।  यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा...

समस्याग्रस्त येस बैंकका संस्थापक राना कपुर पक्राउ, खराब कर्जाले निम्त्यायो संकट

1583657554Yes-bank.jpg
काठमाण्डौ । भारतको समस्याग्रस्त घोषणा गरिएको “येस बैंक”का संस्थापक राना कपूरलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ। भारतमा निजी क्षेत्रको चौथो ठूलो येस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ।  भारतको केन्द्रीय बैंकले आकस्मिक रुपमा शुक्रबार मध्यराति उक्त...

पारिवारिक किचलोले डूब्यो एस बैंक: सेयरमूल्यमा पहिरो, पैसा निकाल्नेको लाइन

1583492458yes-yes.jpg
काठमाण्डौ । पारिवारिक किचलोले संसारमा ठूला–ठूला दुुर्घटनाहरु निम्ताएका उदाहरणहरु छन् । कुुनै बेला सबै भारतीयको रोजाइ बन्न सफल एस बैंक अहिले पारिवारिक किचलोको कारणले डुुब्ने मोडमा पुुगेको छ । यो बैंक औसत भन्दा बढी ब्याज दिने मामलामा परिचित छ । अहिले यो बैंकको अवस्था निकै नाजुुक बनेको छ र यसलाई पुुनः पहिल्यैकै अवस्थामा ल्याउन...

धनाढ्य क्लबमा कोरोनाको असर न्यून,सेयर बजारको उछालले सम्पत्ति श्रीवृद्धि

1583410722rich.jpg
काठमाण्डौ । विश्वको अर्थतन्त्र कोरोना भाइरसले गर्दा आक्रान्त बनेको बेलामा धनाढ्यहरुलाई भने खासै असर परेको देखिदँैन । यसको पुुष्टि धनाढ्यहरुको सम्पत्तिबारे अध्ययन गर्ने ब्रिटिस संस्था नाइट फ्र्याङकको प्रतिवेदनले जनाएको छ । प्रतिवेदनका अनुुसार विश्वमा गत वर्ष सुुपर रिच व्यक्तिहरुको विशिष्ट क्लबमा ३१ हजार अर्थात ६ प्रतिशत नयाँ...

फेडद्वारा विश्व आर्थिक मन्दीपछिकै पहिलो आकस्मिक ब्याजदर कटौति !

1583254598fed.jpeg
काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक, फेडेरल रिजर्बले मंगलबार कोरोना भाइरसले धक्का दिएको अर्थतन्त्रलाई जोगाउने उद्देश्यले बेञ्चमार्क ब्याजदरमा अनपेक्षित कटौति गरेको छ ।  अनपेक्षित रुपमा भएको ब्याजदर यो कटौतिलाई फेडको ‘बोल्ड’ निर्णय भनिएको छ ।  फेडले गत वर्षपछिको यो नै पहिलो ब्याजदर कटौति गरेको हो । गत वर्ष फेडले ३ पटक ब्याजदर...

कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन कर्मचारीलाई घरबाटै काम गर्न ट्विटरले दियो निर्देशन

1583246298twitter.jpg
ट्विटरले आफ्ना कर्मचारीहरूलाई कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन घरैबाट काम गर्न निर्देशन दिएको छ। एउटा ब्लगमार्फत् उक्त सामाजिक सञ्जाल कम्पनीले सो निर्देशन हङ‍्कङ, जापान र दक्षिण कोरियामा रहेका आफ्ना कर्मचारीलाई अनिवार्य लागु हुने बताएको छ। ट्विटरले संसारभरिका आफ्ना ५,००० कर्मचारीलाई पनि कार्यालय नआई काम गर्न प्रोत्साहन गरेको...

पाँच दिनमै विश्वका अर्बपतिले गुमाए ५२ लाख करोडको सम्पत्ति

1583054078billionare.jpg
काठमाण्डौ । चीनपछि आधी विश्वमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । यसको मार विश्वभरका धनाढ्यहरुमा परिरहेको छ ।  खासमा कोरोना भाइरसका कारण विश्वभरका सेयर बजारहरुमा पहिरो गइरहेको छ । यसका कारण विश्वभरका धनाढ्यहरुको सम्पत्तिमा समेत तीव्र गिरावट आइरहेको छ ।  ब्लुमबर्गको बिलेनियम इण्डेक्सका अनुसार गत साताको ५ कारोबार दिनमा विश्वमा...

कोरोनाको कहर: विश्वको पर्यटन उद्योग डामाडोल, लाखौंको रोजीरोटी गुम्दै

158305308912354.jpg
काठमाण्डौ । विश्वकै ठूला उद्योगमध्येको एक । ५.७ ट्रिलियन डलर आकारको व्यापार । जुन क्षेत्रकै कारण विश्वभर करिब ३२ करोडले रोजगारी पाएका छन् । अझ भन्नुपर्दा १० मानिसमध्ये एकजना यो क्षेत्रमा जागिरे रहेको अवस्था । तर, यति आकर्षक यही क्षेत्र अहिले कोरोना भाइरसको संक्रमणले डामाडोल बनेको छ ।  सिएनएनका अनुसार यति ठूलो आकारमा कारोबार गर्ने र...

कोरोनासँग नाम मिल्दाको फसाद, चर्चित अमेरिकी बियरको बजार डामाडोल

1582990781corona123.jpg
कहिलेकाही नामकै कारण कतिपय उत्पादनले नसोचेको सफलता पाउँछन् भने कहिलेकाही यस्तो परिस्थिति यस्तो बनिदिन्छ कि नामकै कारण त्यस्तो उत्पादनको बजार डामाडोल मात्र हुँदैन, वर्षौदेखिको अरबौंको लगानी समेत स्वाहा भइदिन्छ ।  अमेरिकाको एक बियर उत्पादन गर्ने कम्पनीलाई अहिले यस्तै आपत आइलागेको छ । कोरोना भाइरसको प्रभावले विश्व आक्रान्त भइरहेको...

विश्वमै फैलिँदै कोरोनाको त्रास

1582989794coronavirus-vial.jpg
वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य संगठनले यस कोभिड–१९ भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ । विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा यस भाइरसको सङ्क्रमण भएको बताएको छ । शुरुमा चीनमा मात्र सिमीत रहेको यो...

विश्व शेयर बजारमा सन् २००८ को आर्थिक मन्दीयता सबैभन्दा खराब अवस्था

1582988493stock.jpg
संसारभरका सेयर बजारमा सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कट यताकै सबैभन्दा खराब साता देखिएको छ। कोरोनाभाइरसको प्रकोप फैलिएपछि लगानीकर्तामा देखिएको डरका कारण संसारभरको सेयर बजार ओरालो लागेको बेला लन्डनको फुट्सी १०० इन्डेक्स तीन प्रतिशतभन्दा बढीले घटेको छ। एशियाली सेयर बजारमा झन् ठूलो असर परेको छ भने अमेरिकाको डाउ जोन्सले सबैभन्दा...

कोरोना प्रभावले ठूला अर्थतन्त्र तहसनहस, भारतीय सेयर बजारमा भीषण पहिरो

1582872319plunge.jpg
काठमाण्डौ । यतिबेला कोरोनाभाइरसले गर्दा विश्वको अर्थतन्त्र तहसनहस भएको छ । विश्वका ठूला र सबल अर्थतन्त्र भएका देश समेत यसको चपेटामा परेका छन् । यसले प्राय सबैजसो क्षेत्रलाई प्रभावित तुुल्याएको छ ।  कोरोनाभाइरसको प्रभावबाट छिमेकी देश भारत पनि अछुतो रहन सकेको छैन । भाइरसको प्रभावले भारतको सेयर बजार नराम्ररी थलिएको छ । आज भारतीय सेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध